कांग्रेस नेतृले यसो भनिन्,‘गृहमन्त्रीले निर्मलाको हत्यारालाई काखी च्यापे’
बैतडी । प्रतिनिधिसभा सांसद डिला संग्रौलाले कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई गृहमन्त्री रामबहादुर थापाले काखी च्यापेको आरोप लगाएकी छिन् । नेपाल महिला संघकी पुर्व अध्यक्ष समेत रहेकी सांसद संग्रौलाले प्रेश युनियन बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकार निर्मला पन्तलाई न्याय दिने पक्षमा नरहेको आरोप लगाइन् ।
‘निर्मलाको हत्यारा पत्ता नलागे एकमिनेट पनि सरकार...












