चन्दा रसिद सहित ‘विप्लव’का दुई कार्यकर्ता पक्राउ

चन्दा रसिद सहित ‘विप्लव’का दुई कार्यकर्ता पक्राउ
जुम्ला / जिल्लाका दुई स्थानीय तहमा १ मंसिरमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न आशंकामा मुगु सोरु गाउँपालिकाका रामबहादुर भाम र जुम्ला तिला गाउँपालिकाका लक्ष्मणनाथ योगी संग्राम पक्राउ परेका छन् । उनीहरुबाट विभिन्न स्थानमा संकलित ३५ हजार ६ सय ८४ रुपैयाँको चन्दा रसिद, डायरी, पार्टीका पर्चा, पम्प्लेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । स्थानीय तहमा भएको आक्रमणबाट चन्दननाथ नगरपालिकाको गाडी आगजनी र गोठीच...

नेकपामा असन्तुष्टि: नेपालनिकट २१ केन्द्रीय सदस्यले देखाए यस्तो तागत

नेकपामा असन्तुष्टि: नेपालनिकट २१ केन्द्रीय सदस्यले देखाए यस्तो तागत
काठमाडौं । पूर्वाग्रही ढंगले पार्टी सञ्चालन गरेको, सरकार र पार्टीबीचको सम्बन्ध टुटेकोलगायत कारण देखाउँदै नेकपाका माधव नेपालनिकट २१ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । उनीहरूले बुधबार दुवै अध्यक्षलाई सम्बोधन गर्दै महासचिव विष्णु पौडेलमार्फत पाँच पृष्ठ लामो ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले तत्काल पोलिटब्युरो गठन गर्न र केन्द्रीय सदस्यको कार्यविभाजन गर्न ध्य...

सरकारले अनुमति नदिँदा डोल्पामा एक पर्यटकको मृत्यु

सरकारले अनुमति नदिँदा डोल्पामा एक पर्यटकको मृत्यु
काठमाडौं । गृहमन्त्रालयका कर्मचारीले समयमै उद्धारका लागि अनुमति नदिँदा बुधबार डोल्पामा एक पर्यटकको मृत्यु भएको छ। पासपोर्ट नम्बर एचके १२२४७३ भएका क्यानेडियन नागरिक र्यान्डल फेरिस बेकरको मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारले अनुमति दिन ढिला गरेपछि डोल्पाका प्रमुख जिल्ला अधिकारी र डीएसपीको समन्वयमा बुधबार दिउँसो २:३० बजे सिम्रिक एयर पोखराबाट उद्धारका लागि घटनास्थल पुगेको थियो। तर सिम्रिक एयर उद्धा...

बालुवाटार आउनुअघि गिरिजालाई पोखरामै भेट्न चाहन्थे प्रचण्ड-बाबुराम

बालुवाटार आउनुअघि गिरिजालाई पोखरामै भेट्न चाहन्थे प्रचण्ड-बाबुराम
काठमाडाैँ / जनआन्दोलन ०६२/०६३ ले सफलता पाएपछि नेकपा माओवादीका नेताहरु गिरिजाप्रसाद कोइरालालाई भेट्न चाहन्थे भने कोइराला तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई। दुवै तर्फबाट यसको चाँजो मिलाइदै थियो। आन्दोलनको सफलतापछि अवको बाटो के भनेर सल्लाह गर्दै अघि बढ्न चाहन्थे सात दल र विद्रोही माओवादी। तर माओवादी नेताहरु सिधै काठमाडौं आउन विश्वस्त भइसकेका थिएनन्। यसैले चित...

सन्दीप लामिछाने पीएसएलमा अनुबन्धित भएपछि अब उसको कमाई यति

सन्दीप लामिछाने पीएसएलमा अनुबन्धित भएपछि अब उसको कमाई यति
काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन्। उनले खेल्ने यो नवौं विदेशी लिग हुनेछ। मंगलबार पाकिस्तानको इस्लामाबादमा भएको खेलाडी ‘अक्सन’मा उनलाई लाहोर क्वालान्डर्सले लिएको हो। क्लबले लेग स्पिनर सन्दीपलाई गोल्ड क्याटेगोरीअन्तर्गत अनुबन्ध गर्‍यो। लाहोरले गोल्ड क्याटेगोरीको पहिलो चरणमै सन्दीपलाई सुरक्षित गरेको थियो। पीएसएलको गोल्ड क्य...

मेयरहरुलाई विदेस शयरको मोहले छाडेन

मेयरहरुलाई विदेस शयरको मोहले छाडेन
मंसिर ५, सुनील महर्जन, ललितपुर। विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि रु तर महानगरपालिकाकोे कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन । कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ । स्थानीय तहमा जनप्...

भारतीय शिक्षकद्धारा २२ बर्षीया युवती बलात्कृत !

भारतीय शिक्षकद्धारा २२ बर्षीया युवती बलात्कृत !
काठमाडौं / विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ । वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर...

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए

१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बोलाए
हेटौंडा / १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो । प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर...

यस्तो आयो रिर्पोट, ६ दर्जन कर्मचारी घुससहित रंगेहात पक्राउ

यस्तो आयो रिर्पोट, ६ दर्जन कर्मचारी घुससहित रंगेहात पक्राउ
काठमाडौं । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति ल्याए पनि भ्रष्टाचार र अनियमितता भने झन् मौलाएर गएको छ । घुस लिँदै गरेको अवस्थामा पक्राउ पर्ने सरकारी कर्मचारीको संख्या वृद्धि भएको छ भने नीतिगत भ्रष्टाचार पनि उस्तै मौलाएर गएको छ ।आर्थिक वर्षको अन्त्य १ साउनयता मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गरेको अवस्थामा झन्डै ६ दर्जन सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ...

पप्पुलाई नयाँ ठेक्कामा रोक, राष्ट्र बैंक निर्माणको ठेक्का अन्योलमा

पप्पुलाई नयाँ ठेक्कामा रोक, राष्ट्र बैंक निर्माणको ठेक्का अन्योलमा
काठमाडौं / सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै यस्तो रोक लगाएको हो । पप्पुलाई नयाँ ठेक्कामा रोक लगाएसँगै राष्ट्र बैंकको बालुवाटारस्थित भवन निर्माणको ठेक्का अन्योलमा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन ...
trusted online casino malaysia