न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी

न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी
महेन्द्रनगर / छोरीको न्यायका निम्ति धर्ना बस्नुभएका निर्मला पन्तका आमाबुबा बिरामी पर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्नुभएका उहाँहरु चिसोका कारण बिरामी परेका बताइएको छ । महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उहाँहरुको स्वास्थ्य परीक्षण गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खब...

कतारमा ५ नेपाली एक महिनादेखि थुनामा

कतारमा ५ नेपाली एक महिनादेखि थुनामा
दोहा / करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाईएको छैन । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् । पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन...

दुईतिहाइ बहुमतको दुरुपयोग, योग्यता नै नपुगेकी अन्जान इजरायलको राजदूतमा सिफारिस

दुईतिहाइ बहुमतको दुरुपयोग, योग्यता नै नपुगेकी अन्जान इजरायलको राजदूतमा सिफारिस
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गर्नुभएको छ । हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार शाक्यलाई राजदूतमा नियुक्त गरी प्रधानमन्त्री पदकै दुरुपयोग गर्नुभएको छ । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई राजदूतका सिफारिस गरेको जानकारी बिहीबार सरकारका प्रवक्त...

वाइड बडीका कारण निगम ‘वित्तीय जोखिममा’

वाइड बडीका कारण निगम ‘वित्तीय जोखिममा’
काठमाडौं / अपिरपक्व व्यावसायिक योजनाका भरमा वाइड बडी ल्याउँदा वित्तीय जोखिम बढेको नेपाल एयरलाइन्स स्वयंले देखाएको छ। ऋणैऋणको खाडलबाट उकास्न उसले सरकारसँग आर्थिक सहयोगको याचना गरेको छ। कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबार स्वेतपत्र जारी गर्दै भनेका छन्, ‘निगमसँग उपलब्ध नगद प्रवाहभन्दा तिर्नुपर्ने दायित्व अत्यधिक छ। वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमी पूर्ती गर्न निगमल...

अमेरिकाको नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’

अमेरिकाको नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’
काठमाडौं । प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुद्रि सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ । तर यदि फेद देखिको उचाई मापनको आधारमा भन्ने हो भने अमेरिकाको हवाइ टापुको माउना किया पहाड सबैभन्दा अग्लो भएको बताइएको छ । विगत चालिस करोड वर्षयताकै सबैभन्दा ठूलो ठक्करको रुपमा पाँच करोड वर्ष अघि भारत...

घुम्ने बहानामा धर्म प्रचार र अवैध व्यापारमा विदेशी नागरिक, १ सय ६३ नागरिक देश निकाला

घुम्ने बहानामा धर्म प्रचार र अवैध व्यापारमा विदेशी नागरिक, १ सय ६३ नागरिक देश निकाला
काठमाडौं । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन् । विगत चार महिनाको अवधिमा मात्र यति धेरै संख्यामा विदेशी नागरिक निकालामा परेका हुन् । पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यापारसम्ममा संलग्नलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागले त्यस्तो धन्दा सञ्चालन गर्नेहरूको सर्च अभियान थालेपछि य...

निर्मला बलत्कार हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच हुने भो (नाम भने गोप्य राख्ने)

निर्मला बलत्कार हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच हुने भो (नाम भने गोप्य राख्ने)
कञ्चनपुर। निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ । सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ । शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौँ, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने ।अहिले पनि केहि जना शंकाको घेरामा र...

मन्त्रिपरिषद् बैठकः निर्णय झन् गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

मन्त्रिपरिषद् बैठकः निर्णय झन् गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं / प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन् । ‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुलाई आज पनि सचेत गराउनुभएको छ,’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्र...

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु
काठमाडौं / भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

मंसिरबाट १५ हजारभन्दा बढी रिक्त पदमा विज्ञापन खाेल्दै लोकसेवा

मंसिरबाट १५ हजारभन्दा बढी रिक्त पदमा विज्ञापन खाेल्दै लोकसेवा
काठमाडौं । लोकसेवा आयोगले यो वर्ष हजारौँ पदमा विज्ञापन गर्ने प्रक्रिया अघि बढाएको छ। आयोगले मंसिरदेखि विज्ञापनको प्रक्रिया सुरु गरी आगामी वर्षको असार मसान्तसम्म सबै परीक्षाको प्रक्रिया पूरा गर्ने तयारी गरेको छ। आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अब विज्ञापन नरोकिने बताए। ‘विज्ञापन अवश्य खुल्छ, सम्बन्धित निकायबाट कुन कुन पदमा कति संख्यामा दरबन्दी रिक्त छ भनेर संख्या यकिन गरेर मात्र आउन बाँकी छ।’...
trusted online casino malaysia