वीर अस्पतालको उपकरण खरिदमा १० करोड घोटाला,उपकुलपति र रजिस्ट्रारमथि कारबाही सिफारिस

वीर अस्पतालको उपकरण खरिदमा १० करोड घोटाला,उपकुलपति र रजिस्ट्रारमथि कारबाही सिफारिस
काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले इन्ट्रोपेरेटिभ सिटी विथ हाई इन्ड नेभिगेसन सिस्टमसम्बन्धी दुईवटा अत्याधुनिक मेसिन खरिद गर्दा झन्डै १० करोड रुपैयाँ अनियमितता गरेको पाइएको छ । अस्पताल प्रशासनले मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने दुई कम्पनीमध्ये नियमविपरीत कम दर पेस गर्ने कम्पनीलाई अस्वीकृत गर्दै टेन्डर दिएर अनियमितता गरेको हो । प्याथोलोजी, न्युरोलोजी र अंकोलोजी विभा...

जेलबाट छुट्न कुख्यात हत्यारा शोभराजको याचना

जेलबाट छुट्न कुख्यात हत्यारा शोभराजको याचना
काठमाडौं ,२१ कार्तिक । न्यायाधीश चोलेन्द्रसमशेर जबराको एकल इजलासले मंगलबार शोभराजलाई थुनामा राख्नुको कारण गृह मन्त्रालयसँग सोधेको छ ।कुख्यात अपराधी मानिएका र कैद सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजले आफू उमेरहदका कारण छुट्न पाउने सुविधा माग्दै सर्वोच्चमा आइतबार रिट दर्ता गराएका थिए । कुख्यात हत्यारा शोभराज अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेट अरमान्...

कहालीलाग्दो लोडसेडिङको युग कसरी अन्त्य भयो ?

काठमाडौं / मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो । उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए । तर, आफु प्राधिकरणको कार्य...

मिथिलामा विवाहपञ्चमी एक सातासम्म मनाइने तयारी

मिथिलामा विवाहपञ्चमी एक सातासम्म मनाइने तयारी
महोत्सवको मुख्य आकर्षण जानकी मन्दिरलाई भव्य रूपमा सजाइने भएको छ । यसअघि राम र सीताको स्वयम्बर जानकी मन्दिरको प्रांगणमा गरिन्थ्यो । तर, यस वर्ष स्वयम्बर जानकी मन्दिरको पछाडि रहेको विवाहमण्डपमा गरिनेछ । धनुष यज्ञ रंगभूमि मैदान बाह्रबिघामा गर्ने कार्यक्रम छ ।सबैभन्दा महत्वपूर्ण तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारीमा सरोकारवाला निकाय जुटेका छन् । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन...

यसरी तयार भयो प्राविधिक शिक्षामा भावि निति

यसरी तयार भयो प्राविधिक शिक्षामा भावि निति
कार्तिक २०, काठमाडौं । ईश्वरराज ढकाल प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी नीति तथा संस्थागत संरचनाको सुझाव दिन गठित कार्यदलले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिसमक्ष प्रतिवेदन बुझाएको छ। प्राडा प्रमोदबहादुर श्रेष्ठको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकास नीति, २०७५ नेपाल सरकारको प्रचलित ढाँचामा मस्यौदा तयार गरेको ...

स्मार्ट लाईसेन्समा बेथितिः सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा

स्मार्ट लाईसेन्समा बेथितिः सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा
काठमाडौं / सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा हालसम्म पनि ट्रायल पास गरेको १७ महिनासम्म स्मार्ट लाइसेन्स लिनका लागि कुर्नुपर्ने अवस्था छ। यस्तो समस्या समाधान गर्ने भन्दै सरकारले स्मार्ट लाइसेन्सको प्राविधिक पक...

पौडेल पक्षको छुट्टै भेला – पदाधिकारी पनि थप्नुपर्ने अडानमा

पौडेल पक्षको छुट्टै भेला – पदाधिकारी पनि थप्नुपर्ने अडानमा
यसअघि सभापति शक्तिशाली हुने गरी पदाधिकारी थप्न नहुने अडान राख्दै आएको कांग्रेस नेता रामचन्द्र पौडेल पक्ष केन्द्रीय सदस्यको संख्या थपे पदाधिकारी पनि थप्नुपर्ने अडानमा उभिएको छ । सोमबार पौडेलनिवासमा भएको गुटको भेलाले यस्तो निर्णय गरेको हो । ‘देश प्रादेशिक संरचनामा गएर स्थानीय तह र प्रदेशको समिति बन्ने भएपछि केन्द्रीय समिति यथावत् राख्दा पनि हुन्छ,’ छलफलमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘होइ...

५० हजारको लोभमा श्रीमानलाई समेत थाहै नदिई यसरी बेचिन्छन नेपाली चेली

५० हजारको लोभमा श्रीमानलाई समेत थाहै नदिई यसरी बेचिन्छन नेपाली चेली
कार्तिक २०, काठमाडौं । २१ वर्षीया सरिता क्षेत्री ९नाम परिवर्तन० महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए । दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा ...

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो
काठमाडौं / पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ । यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन्। आर्थिक वर्ष २०६४÷६५ देखि १०७४÷७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको छ। ११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ । औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान...

सातौँ नक्कली छोरालाई नागरिकता बनाउँदा पक्राउ

सातौँ नक्कली छोरालाई नागरिकता बनाउँदा पक्राउ
विराटनगर । नक्कली छोरालाई नागरिकता बनाइदिने एक पक्राउ परेको छ । विराटनगर–१ का ५५ वर्षीय सत्यनारायण पोद्दार पक्राउ परेका हुन् । यसअघि पनि छोराको नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका उनलाई नागरिकता शाखाका कर्मचारीले ख्यालख्यालमै सोधे, ‘कति छोरा छन्, सधैँ नागरिकता बनाउन आउनुहुन्छ ?’ सत्यनारायण झस्किए, केही बोल्न सकेनन् । उनी अलमलिएको देखेपछि नागरिकता शाखाका कर्मचारीले सोधखोज गर्न थाले । फाइल पल्टाउँ...
trusted online casino malaysia