को हुन विमल गुरुङ्ग अनि किन हराए एकाएक
काठमाडौं । पश्चिम बंगालको हिमाली जिल्ला दार्जिलिङलाई अलग प्रान्त बनाउने माग उठेको शताब्दी अघिदेखि नै हो । कुनै समय दिवंगत नेता सुवास घिसिङले ‘गोर्खाल्याड’ नामकरण गरेर आन्दोलनको अगुवाइ गरेका थिए ।
दशकयता गोर्खा जनमुक्ति नामको पार्टी बनाएरै विमल गुरुङले यो आन्दोलनको नेतृत्व गरेका थिए । तर, करिब दुई वर्षयता विमल आन्दोलनको मोर्चामा त छैनन् नै, आफैं पनि बेपत्ता छन् । विमलको स्थान उनकै निकट मानि...












