पशुचौपायाले बाली नष्ट भयो भन्दा वृद्धालाई मलमूत्र खुवाइयो

पशुचौपायाले बाली नष्ट भयो भन्दा वृद्धालाई मलमूत्र खुवाइयो
उदयपुर। पशुचौपाया छाडा छाडदा आफनो बाली नष्ट भएको गुनासो गर्न पुगेकी उदयपुरगढी गाउँपालिका ५ मौवासीकी ७५ वर्षीया रेश्मा राईलाई छिमेकीले उल्टै मान्छेको मलमूत्र खुवाएका छन् ।एक्लै बसेर गुजारा गर्दै आएकी राईलाई छिमेकी बक्ते राई, उनकी श्रीमती गर्भी र छोरा देवबहादुरले कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् । कुटपिटबाट उनको दायाँ आँखामा गम्भीर चोट छ । शरीरका अन्य भागमा पनि नीलडाम छन् । वृद्धाको उपचार र चोट जा...

कक्षा कोठामै शिक्षकले बालिकाहरुलाई काखमा लिदै अमानविय तरिकाले जर्बजस्ति करणी गरे पछि अभिभावकद्वारा शिक्षकलाई छुरी प्रहार

कक्षा कोठामै शिक्षकले बालिकाहरुलाई काखमा लिदै अमानविय तरिकाले जर्बजस्ति करणी गरे पछि अभिभावकद्वारा शिक्षकलाई छुरी प्रहार
विद्यालयमा पढाउने शिक्षकले गलत नियतका साथ बालिकाहरुलाई काखमा लिदै अमानविय तरिकाले जर्बजस्ति करणी गरे पछि विद्यार्थी र अभिभावक उजुरी बोकेर प्रहरीकोमा पुगेका छन् । प्रहरीले शिक्षकलाई पक्राउ गरे लगत्तै अभिभावकको आक्रोश शिक्षक माथी पोखिएको छ । प्रहरीकोमा बयान दिन उपस्थित भएका अभिभावक र पक्राउ परेका शिक्षक बीच देखादेख हुँदा हुँदै अभिभावकले शिक्षकलाई छुरी प्रहार गरेका थिए । प्रहरीले रोकेका कारण शिक्ष...

सडकले जोडिँदै नेपाल-सिक्किम

सडकले जोडिँदै नेपाल-सिक्किम
पाँचथर / पालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ। सिक्किम सरकारले नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो। डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ।पुष्पलाल (मध्य पहाडी ) लोकमार्गको सुरु बिन्दु नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडकले जोड्न सिक्किम सरकारको योजना छ। सिक्किमको दक्षिणी उत्तरे बजारनजिकैको सोकपाखा भन्ने ठाँउबाट नेपालको चिवाभञ्याङसम...

केन्द्र भर्सेस प्रदेश २ : प्रहरी ऐनले बढायो द्वन्द्व

केन्द्र भर्सेस प्रदेश २ : प्रहरी ऐनले बढायो द्वन्द्व
काठमाडौँ । प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी ऐन ल्याएपछि त्यसको कार्यान्वयनलाई लिएर प्रदेश र संघ सरकारबीच द्वन्द्व सुरु भएको छ । प्रदेशको रवैयाप्रति संघ सरकारले असन्तुष्टि व्यक्त गरेको छ । संघ सरकारका अधिकारीले संघीइ उैन नबनेसम्म प्रदेश प्रहरी ऐन कार्यान्वयनमा आउन नसक्ने बताएका छन् । सार्वभौम प्रदेशसभाले पारित गरेको ऐन कार्यान्वयनमा संघ सरकारबाट सहयोग नभए आफू अनुकूल बढ्ने मनस्थितिमा ...

अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी

अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए। ‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशाेभनीय ढंगले असामयिक बोली आउनु त्यति वाञ्छनीय होइन’, ओलीले पूर्वराजा शाहतर्फ संकेत गर्द...

कता गयो अनुगमन ? भाडा रेट ६ सय तिर्नुपर्ने १ हजार !

कता गयो अनुगमन ? भाडा रेट ६ सय तिर्नुपर्ने १ हजार !
असोज ३०, काठमाडौं । दशैंमा घर फर्कने यात्रुसँग यातायात ब्यवसायीले मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाएका छन् । काठमाडौंबाट सिन्धुली हुँदै घर फर्कने यात्रुसँग ब्यवसायीले मनपरी भाडा असुल्ने गरेको पाइएको हो । सिन्धुली जाने यात्रुसँग ब्यवसायीले १ हजार रुपैयाँ भाडा लिंदै आएका छन् । अरु बेला यस रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका थिए । ब्यवसायीले अग्रिम टिकट बुकिङ समेत गरेका छैनन् । उनीहरुल...

जहाँ दसैंमा लाग्छ, अनौठो भूत मेला

जहाँ दसैंमा लाग्छ, अनौठो भूत मेला
बर्दिवास / महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ । चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ ।  भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडित प्रत्येक बर्ष मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले निको भएर जाने जनविश्वास छ । बर्षौदेखि भूत, पिचास, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु ...

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन , पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन नगर्न चिकित्सकको सुझाव

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन , पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन नगर्न चिकित्सकको सुझाव
काठमाडौं / दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ । सुमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने ? धेरै प्रोटिनयुक्त खानेकुराले फाइदा साटो हानि गर्छ । शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ । थोरै मासु खाए पनि शरीरलाई चाहिने प्रोटिन भरपुर पुग्ने वरिष्ठ पेटरोग विशेषज्ञ प्राडा...

दशैँमा घर र डेरा छाेडेर जानेले प्रहरीलार्इ खबर गर्नुहाेस्, प्रहरीले गर्नेछ सुरक्षा

दशैँमा घर र डेरा छाेडेर जानेले प्रहरीलार्इ खबर गर्नुहाेस्, प्रहरीले गर्नेछ सुरक्षा
काठमाडौं / घर र कोठामा ताला लगाएर दसैं मनाउन उपत्यका छोड्दै हुनुहुन्छ भने एकपटक प्रहरीलाई जानकारी गराउन नबिर्सनुहोस् । सुरक्षाको चिन्ता छ भने नजिकैको प्रहरी इकाइमा जानकारी गराए तपाईंको घरको सुरक्षा प्रहरीले गर्नेछ । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंका लागि राजधानीबाट बाहिरिनेका घर तथा डेराको सुरक्षाका लागि भन्दै आफ्ना मातहतका निकायलाई असुरक्षित मानिएका घरको सूचना लिन निर्देशन दिएको छ । महान...

टुंगिदै विवाद : मलेसियासँग श्रम समझदारी कार्तिक १२ मा

टुंगिदै विवाद : मलेसियासँग श्रम समझदारी कार्तिक १२ मा
काठमाडौँ । नेपाल र मलेसियाबीच दुई पक्षीय श्रम समझदारी कार्तिक १२ मा हस्ताक्षर हुने भएको छ । श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालका अनुसार समझादारीमा हस्ताक्षर गर्न मलेसियाका मान संसाधनमन्त्री कुला सेघरान आउनेछन् । यो समझदारी वैदेशिक रोजकारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए । नेपालले जेठ २ देखि मलेसिया रोजगारीमा रोक लगाएको छ । श्रम समझदारी लगत्तै केही प्राविधिक विषय टुंगिएपछि फुकुवा गरि...
trusted online casino malaysia