सांसद बन्ने वामदेवको योजनामा अवरोध बन्नेहरूलाई के भन्छिन् पत्नी तुलसा ?

सांसद बन्ने वामदेवको योजनामा अवरोध बन्नेहरूलाई के भन्छिन् पत्नी तुलसा ?
काठमाडौं, २६ असोज । चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन् ।पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन् । उनले सम्भवत शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन् । ‘समय, परिस्थिति र भूगोल छनौट पनि उपयुक्त नभएको, चुनावमा लड...

यो हो सांसद पाल्देन गुरुङको स्याउको बगैचा

यो हो सांसद पाल्देन गुरुङको स्याउको बगैचा
मनाङ, २६ असोज । ङिस्याङ गाउँपालिका १ भ्राताङमा छ, स्याउ फार्म। चार वर्षअघि सांसद पोल्देन गुरुङले ६७ हजार बिरुवा रोपेका थिए। गत वर्ष ३ लाख किलो उत्पादन दिइसकेको फार्मको बिहीबार प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरे। यसका लागि मनाङ मस्र्याङ्दी क्लबको ७ सय ३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिइएको छ । स्याउ खेतीले ४ सय २५ रोपनी ओगटेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । इटाली ...

रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित

रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् । मायोर्गाले सो समयमा रोनाल्डोले माफूमाथि होटलमा जबरजस्ती गरेको दाबी गर्दै आएकी छन् । रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्ड...

निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका
काठमाडौं / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो । आयोगले बिहीबार सो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्श...

ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने

ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने
काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो ...

घटस्थापनादेखि पूर्णिमासम्म महिलालाई मन्दिर प्रवेशमा रोक !

घटस्थापनादेखि पूर्णिमासम्म महिलालाई मन्दिर प्रवेशमा रोक !
धनुषा । जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ । त्यही झ्यालबाट पूजार्चना गरेर फर्किनुपर्छ । त्रेतायुगमा राजा जनकको राजधानी जनकपुरमा राजदेवी माता जनकको कुलदेवीका रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । राजदे...

रसिया पठाउने भन्दै ४५ लाख ठगी

रसिया पठाउने भन्दै ४५ लाख ठगी
काठमाडौं / रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु नाइके हुन् । उनी रसयिा बस्दै आएका छन् । उनले रसियाको ग...

डोजरकाे जगजगी : तराईका फाँटदेखि पहाडका पाखासम्म १४ हजार बाटो खन्दै

डोजरकाे जगजगी : तराईका फाँटदेखि पहाडका पाखासम्म १४ हजार बाटो खन्दै
काठमाडौं । स्थानीय विकासका नाममा तराईका फाँटदेखि पहाडका पाखासम्म डोजर कुदाइएका छन्। देशभर अहिले १३ हजार ६६६ डोजर सञ्चालनमा छन्। यो हिसाबले एक जिल्लामा औसतमा १७७ डोजरले बाटो खनिरहेका छन्। अध्ययनविना र डोजर अपरेटरको ‘इन्जिनियरिङ’मा खनिएका सडकले विकासभन्दा विनास निम्त्याएका छन्। तर, आफैं र नातागोताले सञ्चालन गरेका डोजरले जनप्रतिनिधिलाई व्यक्तिगत फाइदा भइरहेके छ । अाजकाे समाचार नयाँ पत्रिका दैनिकमा...

ज्युँदी महिलालाई मृत प्रमाणित !

ज्युँदी महिलालाई मृत प्रमाणित !
बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् ।कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए । वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरको मान्छेले कसरी भत्ता पउने ? बृद्धा बाटुली गाउँमा बिलौना गर...

अब नौबिसे–नागढुङगा सडकमा मालबहाक सवारी साधन प्रवेशमा रोक

अब नौबिसे–नागढुङगा सडकमा मालबहाक सवारी साधन प्रवेशमा रोक
आश्विन २५, काठमाणडौं । चाडवाडको बेला हुने अत्याधिक सवारी चापलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय धादिङले नौबिसे–नागढुङगा सडकमा मालबहाक सवारी साधन प्रवेशमा रोक लगाएको छ । नौबिसे–नागढुङगा सडक खण्डमा सवारी जाम कम गर्न मालबाहक सवारी साधन प्रवेशमा बुधवार देखि रोक लगाईएको छ । बुधवार देखि एक हप्ता सम्मका लागि ठूला मालबाहक सवारी साधनहरु रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्ब...
trusted online casino malaysia