उपसचिवसहित तीन सरकारी कर्मचारी घूस रकमसहित पक्राउ

उपसचिवसहित तीन सरकारी कर्मचारी घूस रकमसहित पक्राउ
आश्विन २५, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन सरकारी कर्मचारीलाई बुधबार घूस रकमसहित पक्राउ गरेको छ । उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता ९उपसचिव० सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभनमा पारी घूस रकम लिइरहेको अवस्थामा थापालाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तिय...

दशैं टिकट: १६ लाख यात्रु राजधानी बाहिरिए,कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल

दशैं टिकट: १६ लाख यात्रु राजधानी बाहिरिए,कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल
काठमाडौं,२५ असोज । गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो । घर जान टिकट लिन बसपार्क पुगेका केशव पाण्डेले भन्नुभयो– ‘के गर्नु अग्रिम टिकट पूरै प...

दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला

दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला
असोज २५, काठमाडौं । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आ...

९ सय किशोरीले आज रेडियो बहस गर्ने

९ सय किशोरीले आज रेडियो बहस गर्ने
काठमाडौं / सातौं आन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर आज (असोज २५ गते) देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन् । किशोरीले सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा तिनको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेको पहलबारे जानकारी गराउनेछन् । कार्यक्रममा ३ सय किशोरी एक दिनका लागि रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् । भने प्रत...

राजपाले छठसम्म पर्खने

राजपाले छठसम्म पर्खने
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्ना माग पूरा गर्न सरकारलाई आगामी छठसम्म समय दिने निष्कर्षमा पुगेको छ । राजपा अध्यक्षमण्डलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी माग पूरा गर्न दबाब दिएका थिए । भेटमा माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिएको सहभागी नेताहरुले बताएका छन् । आजको नागरिकको पृष्ठ २ मा यो समाचार छापिएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने,...

यूएईमा नेपालीलाई ५ वर्ष जेल

यूएईमा नेपालीलाई ५ वर्ष जेल
काठमाडौं / यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ । यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् । फिलिपिनोको हत्या २० अगस्ट २०१४ म...

क्षमताभन्दा २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा खोज्दै ल क्याम्पस

क्षमताभन्दा २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा खोज्दै ल क्याम्पस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ । करीब ५०० क्षमता भएको उक्त क्याम्पसम अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ल क्याम्पसमा चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए । त्रिवि कानून सङ्कायका डीन डा ताराप्...

लाईसेन्स बेच्ने यातायातका १० कर्मचारीविरुद्ध मुद्धा

यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र लाईसेन्स विक्री गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । याताया व्यवस्था कार्यालय बागमतीका तत्कालीन प्रमुख तेजनारायण यादवसहितका कर्मचारीविरु मुद्धा दायर भएको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालका ...

जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने

जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने
काठमाडौँ / जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए। तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल...

प्रतिवेदनमाथि के छ निर्मला पन्तका बाबुआमाको प्रक्रिया ?

प्रतिवेदनमाथि के छ निर्मला पन्तका बाबुआमाको प्रक्रिया ?
महेन्द्रनगर, २३ असोज । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७४औं दिनमा सार्वजनिक प्रतिवेदनप्रति उनका बाबु आमाले असन्तुष्टि व्यक्त गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ । ‘हामीले घटनाको सबै अनुसन्धान भइ अपराधीका विषयमा प्रष्ट प्रतिवेदन आउँछ भन्ने सोचका थियौं’, निर्मलाका बुबा यज्ञराज पन्तले भने, ‘छानबिन समितिको प्रतिवेदनमा उल्लेख...
trusted online casino malaysia