बागमतीमा १० लाख पुगे मोटरसाइकल, नयाँ दर्ता रोकियो
काठमाडौँ । सरकारी अदूरदर्शिता र लापरबाहीका कारण दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ ।बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ ।
यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न मिल्ने प्रावधान छ । अब तीन डिजिट अर्थात १०० को लटमा जानुपर्ने भएकाले नयाँ...












