अप्रेसन गरेको २४ घण्टा नपुग्दै भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु

अप्रेसन गरेको २४ घण्टा नपुग्दै भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु
चितवन । भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मंगलवार विहान नवलपरासीको अरुणखोलाकी ३० बर्षिय तुलसी मगरको मृत्यु भएको हो । अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनले गर्भवती महिलामा पल्मोनरी थोन्वोएम्वोलिजमको समस्या देखिएका कारण मृत्यु भएको बताए । यस्तो समस्या अप्रेसन गरेका विरामी, गर्भवती ,क्यान्सर लगाएतको रोगका व...

अपराध अनुसन्धानका ‘सुपरस्टार कुकुर’: कहाँबाट ल्याइन्छ, कति मूल्य पर्छ ? (भिडियो)

अपराध अनुसन्धानका ‘सुपरस्टार कुकुर’: कहाँबाट ल्याइन्छ, कति मूल्य पर्छ ? (भिडियो)
‘सुपरस्टार कुकुर’ कहाँबाट ल्याइयो, कति मूल्य पर्छ ? नेपाल प्रहरीको कुकर तालिम केन्द्रभित्र अपराध अनुसन्धानमा क्रियाशील कतिपय कुकुर नेपालमै उत्पादन भएको हो भने भने कतिपय विदेशबाट आयात गरिएको हो । नेपालमा अपाराध अनुन्धानमा सघाउन अमेरिका, भारतलगायत देशबाट कुकुर आयात गरिएको छ । त्यस्तै, एउटा कुकुरको मूल्य बच्चा अवस्थामा ३५–४० हजारदेखि ७ लाख रुपैयाँसम्म परेको छ ।  अपराध अनुसन्धनका क्षेत्रमा अब्बल म...

बलात्कार घटनाः गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनाः गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस
बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो। महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको छ। गत भदौ ८ मा बाल...

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड
प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ। बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ। सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर...

प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद

प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद
राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने गरी छलफल चलाएको विषय बाहिरिएपछि विवाद चुलिएको हो । अस्थायी राजधानी विराटनगरबाट संरचना विकेन्द्रित गर्ने/नगर्नेबारे सरकार, सांसद, दलका नेता, नागरिक समाज र उद्योगी व्यापारीबीच मतभ...

फेसबुकमा लाईभ गर्दै आत्महत्या

फेसबुकमा लाईभ गर्दै आत्महत्या
चितवन  । कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन्। तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए। ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडेट गरेका थिए। कक्षा १२ मा अध्ययन गर्दा पढाई छाडेका उनी लागुपदार्थको लतमा फसेका थिए। उनी रिहाब सेन्टरबाट फर्...

सरकारलाई सांसदको प्रश्न :‘यातायात सिन्डिकेट कहाँ हट्यो ?’

सरकारलाई सांसदको प्रश्न :‘यातायात सिन्डिकेट कहाँ हट्यो ?’
काठमाडौँ, १६ असोज । सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको प्रचार गरिए पनि कायमै रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् । उनीहरूले व्यवसायीको एकाधिकार तोड्नुपर्ने पनि माग गरे । सार्वजनिक लेखा समिति बैठकमा सत्तारूढ नेकपाका सांसद लेखराज भट्टले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेट अन्त्य भएको हल्ला गरे पनि व्यवसायी समितिको मनोमानी अझै उस्तै रहेको बताए । ‘सिन्डिकेट ...

देश डुब्नै आँट्योः आफैचाहिँ चार महिनामा छ पटक विदेश !

देश डुब्नै आँट्योः आफैचाहिँ चार महिनामा छ पटक विदेश !
सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्।  संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके। कपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ। नेकपाका एक नेताले भने, ‘संक...

चारवटा प्रदेशले किन राजधानी तोक्न सकिरहेका छैनन् ?

चारवटा प्रदेशले किन राजधानी तोक्न सकिरहेका छैनन् ?
काठमाडौँ, १६ असोज ।  प्रदेश सरकार गठन भएको आठ महिना भइसक्दा पनि चारवटा प्रदेशले नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् । प्रदेश ४, ६ र ७ ले मात्रै आफ्नो नाम र राजधानी तोकेका छन् । प्रदेश ७ ले नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्ने निर्णय शुक्रबार गरेको हो। केन्द्र सरकारले धनगढीलाई प्रदेश ७ को अस्थायी केन्द्र तोकेको थियो। चारवटा प्रदेशले राजधानी तोक्न नसक्नुको कारण हो, प्रदे...

स्वघोषित अवतारी लामा टुल्कुले पाए सफाई

स्वघोषित अवतारी लामा टुल्कुले पाए सफाई
काठमाडौं, १६ असोज  । काठमाडौं जिल्ला अदालतले स्वघोषित अवतारी लामा रिम्पोर्छे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई जवरजस्ती करणी मुद्धामा सफाई दिएको छ । न्यायधीश मुकेश उपाध्यायको एकल इजलासले सिन्धुली कुशेश्वर दुम्जा–९ का लामालाई जबरजस्ती मुद्धामा ठोस प्रमाण नपुगेको भन्दै सफाई दिएको हो । सोही इजलासका नायब सुब्बा पुर्ण निरौँलाले लामालाई सोमबार न्यायधीश उपाध्यायको इजलासले जबरजस्ती करण...
trusted online casino malaysia