ओलीले भेटे ट्रम्पलाई, न्यूयोर्कमा दुई मिनेट कुराकानी

ओलीले भेटे ट्रम्पलाई, न्यूयोर्कमा दुई मिनेट कुराकानी
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो । स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलु...

पोखरामा १० वर्षीया बालिका झाडीमा मृत भटिए, बलात्कारपछि हत्या भएको आशंका

पोखरामा १० वर्षीया बालिका झाडीमा मृत भटिए, बलात्कारपछि हत्या भएको आशंका
कास्की । पछिल्लो मिय नेपालमा बलात्कर पछि हत्या हुनेक्रम अत्याधिक बढिरहेको समयमा मंगलबार साँझ पनि कास्कीमा एक बालिकाको हत्या भएको छ । बालिकाको हत्या गरी नग्न अवस्थामा झाडिमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।पपोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी हुन् । सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँड...

सरकार वितरण गर्छ, जनताले प्रयोग गर्दैनन् अस्थायी साधन

सरकार वितरण गर्छ, जनताले प्रयोग गर्दैनन् अस्थायी साधन
लमजुङ / सरकारले परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना ल्याए पनि लमजुङका ६१ दशमलब ५४ प्रतिशत दम्पत्तिले अस्थाई साधन प्रयोग गर्दैनन् । जिल्लामा रहेका ३९ हजार दम्पतीमध्ये साढे ३८ प्रतिशत मात्र अस्थायी साधन प्रयोग गर्ने गरेको स्वस्थ्य कार्यालय, लमजुङले जनाएको छ । कार्यालयका अनुसार ३९ हजार दम्पत्तिहरूमध्ये १५ हजार १५ ले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेका छन् । त्यस्तै ६१ दशमलव ५४ प्रतिशत अर्थ...

आफ्नै घरको शौचालय भित्र थुनिएर हजुरबुबा नातीको मृत्यु

आफ्नै घरको शौचालय भित्र थुनिएर हजुरबुबा नातीको मृत्यु
वीरगन्ज / आफ्नै घरमा बन्दै गरेको शौचालयलयमा ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न शौचालय भित्र पसेका हजुरबुबा र नातीको मृत्यु भएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा नयाँ निर्माण हुँदै गरेको घरको शौचालय भित्र ठोकेको सेन्ट्रिङ्गको काठ निकाल्न भित्र पसेका ११ बर्षीय नाती र ६० बर्षीय हजुरबाबुको मृत्यु भएको हो । मृत्यु हुनेमा ६० बर्षीय पल्टन साह र ११ बर्षीय गौतम साह रहेको जिल्ला प्रहरी ...

प्रकाण्डको डायरी भेटियो गोप्य कुरो,बिप्लवले किन पठाए विदेशमा पैसा ?

प्रकाण्डको डायरी भेटियो गोप्य कुरो,बिप्लवले किन पठाए विदेशमा पैसा ?
काठमाडौं,१० असोज । जसरी २०६२ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । त्यसैगरि रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतम आश्रय  लिए  । अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो ? चासो बढेको छ । यसबा...

निर्मला हत्यामा एसएसपी विष्ट जेल जान सक्ने

निर्मला हत्यामा एसएसपी विष्ट जेल जान सक्ने
काठमाडौ । १३ वर्षिय वालिका निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिले मंगलवार गृहमन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनाली नेतृत्वमा गठित ५ सदस्यीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । गृहमन्त्रालय स्रोतले जनाए अनुसार प्रतिवेदनमा तत्कालीन एसपी डिल्लीराज विष्टले गम्भिर गल्ति गरेको उल्लेख छ । निर्मला पन्त हराउने बित्ति...

निर्मलालाई न्याय कसरी ? प्रहरीको गल्ती देखाइयो, बलात्कारी देखाइएन

निर्मलालाई न्याय कसरी ? प्रहरीको गल्ती देखाइयो, बलात्कारी देखाइएन
निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको हो । घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट ...

तोकिएको तलब पाउँदैनन् नेपाली कामदार

तोकिएको तलब पाउँदैनन् नेपाली कामदार
आबुधाबी (यूएई) , ९ असोज  । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने अदक्ष कामदारको न्यूनतम तलब ११ सय दिराम (करिब ३४ हजार रुपैयाँ) तोकेको छ । तर, त्यहाँ पुगेपछि तोकिएअनुसारको रकम पाउने नेपाली विरलै हुन्छन् ।नेपाली कामदारलाई ३ सय ४५ दिराम (१० हजार ६ सय रुपैयाँ) मात्रै तलब दिने कम्पनीसमेत रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । ठूला कम्पनीबाट समेत नेपाली कामदार शोषणमा परिरहेको दूतावासका श्रम ...

छिमेकी नै पापी भएपछि…

छिमेकी नै पापी भएपछि…
चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा पर्मशिला सुत्थिन् । भदौ २६ गते राति। दास परिवारले गुरु जत्तिकै मान्ने छिमेकी ५० वर्षीय रामबाबु पासवानले क्रूरता देखाए। खाटमुनि लुकेका पासवानले राति दास दिदीबहिनीमाथि एसिड बर्साए। गम्भी...

अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन

अमेरिकी ग्रिनकार्ड पाउन झन् कठिन
अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य) सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ।  शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाएको छ। करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो।  ...
trusted online casino malaysia