लोकसेवाले खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै

लोकसेवाले खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै
काठमाडौं / संघीय निजामती सेवा ऐन २०७५ का मस्यौदामा खरिदार, उपसचिव तथा सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइ पनि लोकसेवा आयोगले नियमित प्रक्रियाअन्तर्गत असोजको अन्तिम साता खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्थाअनुसार सबै पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी ग...

मलेसियामा विशाक्त मदिरा सेवन गर्दा पश्चिमकुसाहाका सञ्जय उराव सहित ६ नेपालीको मृत्यु

मलेसियामा विशाक्त मदिरा सेवन गर्दा पश्चिमकुसाहाका सञ्जय उराव सहित ६ नेपालीको मृत्यु
क्वालालम्पुर, ४  । मलेसियामा गत सोमबार विशाक्त मदिरा सेवन गरेपछि बिरामी परेका भनिएका ६ जना नेपालीसहित १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबैजना पुरुष रहेका छन् ।दूतावासबाट प्राप्त पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा मिम बहादुर घले (बसेरी–३ धादिङ), रामकुमार यादव (मसिना–६, रुपन्देही), बिशाल बुढाथोकी (अमरगढी–५, डडेलधुरा), सञ्जय उराव (पश्चिमकुसाहा–९ सुनसरी), बल बहादुर कुलुङ (सिद्धिथुम...

सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, ८ सय घण्टा उडान

सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, ८ सय घण्टा उडान
काठमाडौं / सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् ।यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६/७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक बर्षको भन्दा धेरै हो । नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा वि...

पर्सामा ५५ वटा सीमा स्तम्भ गायब

पर्सामा ५५ वटा सीमा स्तम्भ गायब
वीरगञ्ज / पर्सामा नेपाल र भारतको सीमा छुट्याउन गाठिएका ५५ वटा सीमा स्तम्भ गायब भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने स्थानमा मात्र ठूला र साना गरी ५५ वटा सीमा स्तम्भ हराएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने ४१६ देखि ४२४ सम्ममा दुई वटा मुख्य सीमा स्तम्भ र ४१ वटा साना सीमास्तम्भ हराएको समाचारमा उल्लेख छ । यस्तै सशस्त्र प...

प्रधानमन्त्रीको सचिवालय र खुमलटारमा एनसेलको चलखेल किन ?

प्रधानमन्त्रीको सचिवालय र खुमलटारमा एनसेलको चलखेल किन ?
काठमाडौं, ४ असोज । मोवाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले राज्यलाई तिर्नुपर्ने बक्यौता फेरि बढेको छ । सर्वोच्च अदालतमा मुद्दा हालेर लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलको अवको कर बक्यौता ६५ अर्ब पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ । सरकारले पटक पटक ताकेता गर्दा पनि एनसेलले सरकारलाई पूँजीगत लाभकर नतिरेका कारण कर बक्यौक्ता बढ्दै गएको हो । समयमै कर नतिर्दा एनसेलको कर वक्यौक्ता बढेको आन्तरिक रा...

उनी नहुँदा पढ्न मनै लागिरहेको छैन : निर्मलाका साथी

उनी नहुँदा पढ्न मनै लागिरहेको छैन : निर्मलाका साथी
कञ्चनपुर ,४ असोज । निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरू बताउँछन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् । ‘हामी सानैदेखि सँगै पढ्थ्यौं,...

पर्यटक भिसाको डरलाग्दो ‘सेटिङ’ विमानस्थलमा मानव तस्करको सञ्जाल !

पर्यटक भिसाको डरलाग्दो ‘सेटिङ’ विमानस्थलमा मानव तस्करको सञ्जाल !
दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमते लेखिदियो । उनीहरु तयसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो । तीनै जनालार्य एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्तलमा म...

लखेट्दै लखेट्दै लगेर बलात्कार

लखेट्दै लखेट्दै लगेर बलात्कार
म्याग्दी / चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो । ठाउँ एकान्त थियो । रात परीसकेकाले उनीहरु अलमलमा परे । बास खोज्...

संविधान दिवस: फोरममा विभाजित, राजपाले कालो दिवसका रुपमा मनाउने

संविधान दिवस: फोरममा विभाजित, राजपाले कालो दिवसका रुपमा मनाउने
काठमाडौं । असोज ३ मा कालो दिवस मनाउने कि कालो दिवस भन्ने विषयलाई मधेसम यतिबेला चर्चामा छ । मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको छ । मधेसबाट बहाड उक्लिन लागेको अर्को दल सघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन् । संविधान दिवस मनाउने र कालो दिन मनाउने विषयमा फोरम विभाजित भईरहेको बेला राष्ट्रिय जनता पार्टी राजपा नेपालले भने ...

यी हुन् झण्डा हल्लाउँदै संविधान विरोधी कार्यक्रमको कमाण्ड गर्ने मन्त्री

यी हुन् झण्डा हल्लाउँदै संविधान विरोधी कार्यक्रमको कमाण्ड गर्ने मन्त्री
जनकपुर, ३ असोज । जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो । मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए । ...
trusted online casino malaysia