संविधान निर्माणका तीन वर्ष, राजनीतिमा गति, विकासमा सुस्त

संविधान निर्माणका तीन वर्ष, राजनीतिमा गति, विकासमा सुस्त
काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको तीन वर्ष पुगेको छ । यस अवधिमा राजनीतिक उपलब्धि धेरै र विकास तथा आर्थिक उपलब्धि भने सुस्त देखिएको छ । संविधान निर्माणपछि तीन तहको निर्वाचनसँगै सबै तहमा जननिर्वाचित सरकार र केन्द्रमा स्थिर सरकार बनेको छ । ती सरकारले सुशासन, विकास निर्माण भ्रष्टाचार अन्त्यलगायतका क्षेत्रमा सर्वसाधारणले महसुस हुनेगरी नतिजा दिन सकिरहेका छैनन् । संविधानअनुस...

किन हुन सकेन कांग्रेसमा गच्छदार समूहको व्यवस्थापन ?

किन हुन सकेन कांग्रेसमा गच्छदार समूहको व्यवस्थापन ?
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनताका नेपाली कांग्रेसमा एकता भएको विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताको व्यवस्थापन अझै हुन सकेको छैन । एक बर्ष अघि गत असोज ३० गते एक दशकपछि कांग्रेसमै फर्किएका गच्छदार समूहको नेता कार्यकर्ताको व्यवस्थापन हुन नसक्दा निराशा पैदा भएको भईरहेको छ । लामो समयसम्म फोरमबाट आएका नेता कार्यकर्ता अझै भूमिकाविहिन छन् । केन्द्र...

प्याब्सनद्धारा विद्यालय बन्द गर्ने चेतावनी

प्याब्सनद्धारा विद्यालय बन्द गर्ने चेतावनी
काठमाडौं, २ असोज  । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) दशै लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही बुदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुदामा प्रारम्भीक वालविकास शिक्षादेखि कक्षा १२...

दसैंलाई ४० अर्ब नयाँ नोट

दसैंलाई ४० अर्ब नयाँ नोट
विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठ...

‘निर्मलालाई हत्या गर्नेले प्रमाण नष्ट पार्न खोजे, प्रहरीले पनि नष्ट गरेको छ’

‘निर्मलालाई हत्या गर्नेले प्रमाण नष्ट पार्न खोजे, प्रहरीले पनि नष्ट गरेको छ’
निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन। निर्मलाको बलात्कार र हत्या शव फेला परेको ठाउँमै भएको हो वा अन्य कुनै स्थानमा भएको हो भन्नेमा समेत प्रहरी अनुसन्धानले निक्र्योल निकाल्न सकेको छैन। बलात्कार र हत्यामा कति जना संलग्न थिए भन्नेमा प्रहरी अनभिज्ञ छ। निर्मला पन्त घटनाको छानविन गरिसकेको उच्च्सतरीय छानविन समिति निर्मलाको हत्या कसले गरेको भनेर ...

केशवराज झा हत्या प्रकरणः अपराध कबुल गराउन प्रहरीको चर्को यातना

केशवराज झा हत्या प्रकरणः अपराध कबुल गराउन प्रहरीको चर्को यातना
एक महिनाअघि हत्या गरिएका पुर्वराजदुत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफुमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् । घटनाको अनुसन्धानमा प्रहरीले आफुमाथि चरम यातना दिएको भन्दै क्षतिपुर्ति र सम्बन्धित अधिकारलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन । आयोगले त्यसमाथि गम्भीरतापुर्वक छानविन सुरु गरेको जनाएको छ । अपराध कबुल गराउन उनीमाथि नियोजित रुपमा यातना...

आफन्त खोज्दै १०४ वर्षीया: ७ वर्षको उमेरमा विवाह भएकी गंगामाया १४ वर्षको हुँदा विधवा

आफन्त खोज्दै १०४ वर्षीया: ७ वर्षको उमेरमा विवाह भएकी गंगामाया १४ वर्षको हुँदा विधवा
धनकुटा, २ असोज ।  १०४ वर्षीया गंगामाया काफ्लेको दिन १८ वर्षदेखि एउटै ओछ्यानमा बितेको छ । २२ वर्षदेखि मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएकी उनी मृत्युपछि आफ्नो काजकिरिया कसले गरिदेला भन्ने चिन्तामा पिरोलिएकी छन् । यो उमेरमा उनी आफन्तको खोजीमा लागेकी हुन् ।१९७८ सालमा ७ वर्षको उमेरमा चैनपुर खरांगाका ध्रुवप्रसाद काफ्लेसँग विवाह बन्धनमा बाँधिएकी उनी १४ वर्षमै विधवा भएपछि माइतीघर बस्दै आएकी...

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन
काठमाडौं / प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो । बालुवाारमा प्रधानमन्त्रीसहित नेकपाका नेता भीम रावल, लेखराज भट...

कतारबाट कामदार स्वदेश फिर्न स्वतन्त्र !

कतारबाट कामदार स्वदेश फिर्न स्वतन्त्र !
दोहा (कतार), २ असोज । कतारले आफ्नो देशमा कार्यरत विदेशी कामदारले देश छोडेर जाँदा लिनुपर्ने ‘एक्जिट परमिट’ को प्रावधान हटाएको छ । कतारका अमिर शेख तमिम विन हमाद अलथानीले १९ भदौमा प्रमाणीकरण गरेको नयाँ कानुनअनुसार आप्रवासी कामदार आफ्नो देश फिर्न स्वतन्त्र हुनेछन् । तर, यो कानुन कहिलेदेखि लागू हुन्छ भन्ने निश्चित छैन । अमिर तमिमले प्रमाणीकरण गरेको सन् २०१८ को कानुन नम्बर १३ लागू भए कतारमा कार्यरत चार...

फोरमभित्र ‘कालो दिवस’ विवाद

फोरमभित्र ‘कालो दिवस’ विवाद
काठमाडौं / संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता कार्यकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान दिवसको विरोध गर्ने भएका छन् । केन्द्र सरकारले राष्ट्रिय बिदा दिएर संविधान दिवसको खुसियाली मनाउने तयारी गरिरहेका बेला प्रदेश २ सरकार र संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीले ३ असोजलाई कालो दिवसका रूपमा मनाउन लागेका हुन् । फोरम नेपाल तराई मधेस प...
trusted online casino malaysia