निर्मला बलत्कार र हत्याकाण्डमा एसपी विष्टको डिएनए परीक्षण हुने

निर्मला बलत्कार र हत्याकाण्डमा एसपी विष्टको डिएनए परीक्षण हुने
काठमाडौं, २८ भदौ । निर्मला हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डिएसपी कृष्ण ओझाले दिलीप बिष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन् । उनले शंकास्पद व्यक्तिका डिएनए संकलन गरेर परीक्षण गरिने बताए । एसपी बिष्टको पनि डिएनए परीक्षण हुनुपर्ने स्थानीयको मागका सम्बन्धमा ओझाले भने, ‘ठूलोसानो जोसुकै भए पनि सबैको डिएनए परीक्षण गरिन्छ ।’ दिलीप बिष्टको डिएनएले मेल नखाएपछि...

बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती

बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती
रौतहट ,२८ भदौ । बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ ।पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो । रौतहटको गम्हरियाकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० बर्षीय सहमद अन्सारीलाई पक्...

चेपाङ समुदायका लागि ५ सय घर बन्दै

चेपाङ समुदायका लागि ५ सय घर बन्दै
हेटौँडा। जनता आवास कार्यक्रम अन्तर्गत मकवानपुरका चेपाङ समुदायकालागि पाँचसय घर बन्ने तयारी भएको छ । तर वजेट निकासामा ढिलाई भएपछि निर्माणको काम शुरु हुन सकेको छैन । संघीय सरकारले चेपाङ समुदायका लागि भवन निर्माण गर्न प्रदान गर्दैआएको जनता आवास कार्यक्रम चालु आर्थिक वर्षबाट हटाएको छ । गत आर्थिक वर्षमा मकवानपुरका पाँचसय चेपाङ समुदायलाई जनता आवास कार्यक्रम अन्तर्गत रकम विनियोजन गरिएको थियो । आजाक...

कञ्चनरूपमा भाइरल इन्फ्लुएन्जा, बैमौसमी ज्वरोलाई बेवास्ता नगर्न आग्रह

कञ्चनरूपमा भाइरल इन्फ्लुएन्जा, बैमौसमी ज्वरोलाई बेवास्ता नगर्न आग्रह
सप्तरी, २८ भदौ । कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक तथा सिनियर अहेब डम्बरप्रसाद गुप्ताले मौसम परिवर्तनसँगै आउन सक्ने ज्वरो, रुघाखोकीलाई बेवास्ता नगर्न आग्रह गरे ।‘सय डिग्रीभन्दा माथिको ज्वरो, रुघाखोकी, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ’ गुप्ताले भने । त्यस्ता लक्षण भएका व्यक्तिले प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने, हावा आवतजावत हुने ...

आलम हत्यामा पूर्वसभासद प्यासीलाई जन्मकैद

आलम हत्यामा पूर्वसभासद प्यासीलाई जन्मकैद
सिमरा, २८ भदौ । तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेल सजाय भोगिरहेका एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको छ।तत्कालीन एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलमको हत्यामा उनको संलग्नता रहेको भन्दै जिल्ला अदालत बाराले उनलाई १० बर्षको जेल सजाय सुनाएको थियो। अदालतको फैसला बमोजिम २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्यासीलाई...

निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै,निर्मलाका वुवा/आमा सरकारलाई दबाव दिन काठमाडौंमा

निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै,निर्मलाका वुवा/आमा सरकारलाई दबाव दिन काठमाडौंमा
काठमाडौं, २८ भदौ। कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय वन्दै गएको छ ।प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले एकाएक राजिनामा दिएर पुनः काममा फर्किनुले घटना रहस्यमय बन्दै गएको छ । जिल्ला अदालत कञ्चनपुरले प्रहरीद्धारा घटनामा दोषी भनिएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भइसकेका छन् । निर्मलाको डीएनएको प्रोफाइल र दिलीपसि...

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई पत्याएनन्,७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न सकेन

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीलाई पत्याएनन्,७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न सकेन
काठमाडौं, २८ भदौ। केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि उनीहरू आक्रोशित समेत भएका छन् । प्रदेशमा कामै नपाएको भन्दै मुख्यमन्त्री, मन्त्री र सांसदहरू धेरैजसो काठमाडौं धाउने गरेका छन् । प्रदेशसभाहरु विधेयक तयार पार्न, प्...

मन्त्री भेटन् नदिने यी ‘पिए’ले भेटे कार्यकर्ताको निर्घात कुटाइ

मन्त्री भेटन् नदिने यी ‘पिए’ले भेटे कार्यकर्ताको निर्घात कुटाइ
काठमाडौं, २७ भदौ । मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन् ।लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले नै कुटपिट गरेका हुन् । गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्वन्द्व प...

सार्वजनिक पदाधिकारीका विवरण गोप्य नरहने

सार्वजनिक पदाधिकारीका विवरण गोप्य नरहने
काठमाडौँ, २७ भदौ ।  सार्वजनिक पद धारण गरेका व्यक्तिको वैयक्तिक विवरण गोप्य नहुने भएको छ । संसदको राज्य व्यवस्था समितिले सार्वजनिक पदमा आसीन व्यक्तिको परिभाषासमेत खुलाएर ती व्यक्तिको व्यक्तिगत विवरण खुला हुने सहमति गरेको हो । राज्यको ढुकुटीबाट तलब सुविधा पाउने व्यक्तिलाई सार्वजनिक पद धारण गरेको मानिन्छ । सरकारले संसद्मा ल्याएको वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सार्वजनिक पद ...

मुख्यमन्त्री गुरुङको प्रस्तावः यौनकर्मीलाई परिचयपत्र दिएर कर उठाऔं

मुख्यमन्त्री गुरुङको प्रस्तावः यौनकर्मीलाई परिचयपत्र दिएर कर उठाऔं
लेखनाथ, २७ भदौ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् ।होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले कि ‘रेडलाइट एरिया’ हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने उपाए सुझाए । ‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ,’ उनले भने, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔ...
trusted online casino malaysia