निर्मला हत्यामा प्रहरीको कार्य झन् शंकास्पद

निर्मला हत्यामा प्रहरीको कार्य झन् शंकास्पद
महेन्द्रनगर, २७ भदौ   ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासन थप शंकाको घेरामा परेको छ । घटनाको अभियुक्त भनी प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा भएका छन् । हाजिरी जमानीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्टलाई मंगलबार साँझ रिहा गरेको हो । ‘अनुसन्धान गर्दै जादा दिलीपसिंह विष्टको डीएनए परीक्षणको रिर्पोट नेगेटिभ देख...

वैयक्तिक गोपनीयता विधेयकमा प्रेसलाई राहत

काठमाडौँ । सार्वजनिक पदधारण गरेका व्यक्तिको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, सम्पत्ति विवरण लगायतका विषय गोप्य नरहने प्रावधानसहित वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक राज्य व्यवस्था समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिले मंगलबार विधेयक पारित गरेको हो । पारित विधेयक भदौ २८ गतेको प्रतिनिधिसभा बैठकमा पेस हुनेछ । सार्वजनिक हितको प्रयोजनाका लागि सञ्चारमाध्यमले सार्वजनिक पदधारण गरेका व्यक्ति...

संघीय संरचनामा जाँदै कांग्रेस

संघीय संरचनामा जाँदै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस अब संघीय संरचनामा जाँदै छ । कांग्रेस संविधान बनेको झन्डै तीन वर्षपछि कांग्रेसले आन्तरिक संरचना संघीय स्वरूपअनुसारको बनाउँदै छ । केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदै छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी पनि कांग्रेसको छ । नयाँ संरचनामा बुथ समिति, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति र प्रदेश कार्यसमिति थपिनेछन् । ...

सरकारलेनै काम दिन नसकेपछि २१ सय स्वास्थ्यकर्मीले काम नगरी सेवा–सुविधा लिँदै

सरकारलेनै काम दिन नसकेपछि २१ सय स्वास्थ्यकर्मीले काम नगरी सेवा–सुविधा लिँदै
काठमाडौं । देशभरका २१ सय सरकारी स्वास्थ्यकर्मीले झन्डै एक वर्षदेखि काम नगरी सेवा–सुविधा बुझिरहेका खसलेको छ । गत कात्तिकदेखि उनीहरूलाई सरकारले नै काम दिन नसकेको हो । संघीयता कार्यान्वयनका क्रममा स्वास्थ्य मन्त्रालय र माताहतका संरचना परिवर्तन भएसँगै उनीहरू कामविहीन भएका हुन् । क्षेत्रीय स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जनस्वास्थ्य तालिम केन्द्र र मेडिकल स्टोर खारेज भएसँगै त्यहाँ रहेका...

प्रहरीको एआइजीमा कार्की, रार्इ र बस्नेत सिफारिस

प्रहरीको एआइजीमा कार्की, रार्इ र बस्नेत सिफारिस
काठमाडौँ ,२७ भदौ। गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा ३ जनाको नाम सिफारिस गरेको छ। मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिको बैठकले तीन जना डिआइजीलार्इ एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो। अब तीन जनालार्इ मन्त्रीपरिषद्ले बढुवाको निर्णय गरेपछि पदस्थापना हुनेछ । कार्की ए...

फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ

फेसबुकमा गालीगलौज आरोपमा कलाकार पक्राउ
काठमाडौँ, २७ भदौ  । फेसबुकमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ ।उनलाई मंगलबार बिहान पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु लगिएको छोरा अभ्युदय खनालले बताए ।अभ्युदयका अनुसार तीन वर्षअघि रामकेशरसँग देशभक्तले खरिद गरेको जग्गामा किचलो आएको थियो ।निजी गुठी मिसिएको जग्गा थाहा नदिई किनाएको भन्दै देशभक्तले रामकेशर...

भन्सार एजेन्ट पोद्दारको सेटिङमा भन्सारबाट जाँचपास भएको ट्रक पक्राउ

भन्सार एजेन्ट पोद्दारको सेटिङमा भन्सारबाट जाँचपास भएको ट्रक पक्राउ
बिराटनगर, २६ भदौ । विराटनगर भन्सारलाई आफ्नो मुख्य कमाउने स्थलोका रुपमा प्रयोग गर्दै आएका विराटनगर भन्सारका भन्सार एजेन्ट र स्थानीय व्यावसायिकबीचमा हुने अवैध लेनदेनबाट एकातिर सरकारले ठूलो रकम राजस्व गुमाइरहेको छ भने अर्कोतिर करोडौं मूल्यका सामानहरु कौडीको भाउमा भन्सार जाँचपास हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । विराटनगर भन्सारले पटक–पटक कारबाही गर्दै आएर पनि सुध्रिन नसकेका विराटनगर भन्सारका भन...

गरिबलाई रेफरै रेफर

गरिबलाई रेफरै रेफर
चार दिनअघि सुत्केरी भएकी जुम्ला, सिंजा गाउँपालिका—१ की ईश्वरीदेवी उपाध्यायका आँखा ओभाएकै छैनन्। उनका पति धनप्रसाद एक सातादेखि तनावमा छन्। पत्नीलाई प्रसव व्यथाले च्यापेदेखि नै धनप्रसाद कुदेको कुद्यै छन्। सुत्केरी बेथाले सिकिस्त ३३ वर्षीया ईश्वरीलाई डोर्‍याउँदै ६ घण्टा हिंडाएर उनले नाग्म ल्याए। नाग्मबाट गाडी चढाए। घरबाट २३ कोस टाढा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सकसका साथ पुग...

प्रदेशको माग- प्रहरी र प्रशासन तत्काल देऊ

प्रदेशको माग- प्रहरी र प्रशासन तत्काल देऊ
काठमाडौँ, २६ भदौ  । प्रदेश सरकारहरूले आफ्नो क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रशासन र प्रहरी आफू मातहत हुनुपर्ने माग गरेका छन् ।जिल्ला प्रशासन कार्यालयलाई प्रदेशप्रति उत्तरदायी बनाइनुपर्ने, नभए प्रदेशले जिल्लामा छुट्टै प्रशासनिक कार्यालय स्थापना गर्न पाउनुपर्ने माग पनि उनीहरूको छ । संघ (केन्द्र) सरकारले प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी क...

चिकित्सकहरुको मंगलबार देखी गर्ने भनिएको आन्दोलन स्थगित

चिकित्सकहरुको मंगलबार देखी गर्ने भनिएको आन्दोलन स्थगित
काठमाडौँ, २६ भदौ  ।  नेपाल चिकित्सक संघले मंगलबार (भदौ २६ गते)देखि घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरेको छ ।संघले यस अघि सोमबार(भदौ २५ गते) सम्म मुलुकी अपराध संहितामा आफूहरुसँग भएको सहमति अनुसारको संसोधन प्रस्ताव संसदमा दर्ता नभए मंगलबार देखी माग पुरा नभएसम्मको लागि देशभरका स्वास्थ्य निकायमा आकस्मिक बाहेकको सेवा बन्द गर्ने घोषणा गरेको थियो । चिकित्सक संघले सोमबार साँझ विज्ञप्ती ज...
trusted online casino malaysia