फास्ट ट्रयाकसँगैको पहाड खसेर बाग्मती नदी थुनियो

फास्ट ट्रयाकसँगैको पहाड खसेर बाग्मती नदी थुनियो
काठमाडाैँ, २४ भदौ  । शनिबार रातिदेखि ठूलो सुख्खा पहिरो खसेर थुनिएको बाग्मती नदी विस्तारै खुल्दै गएको छ ।दक्षिणकाली नगरपालिका–२ फर्पिङमा नेपाली सेनाले बनाउँदै गरेको फास्ट ट्रयाकसँगैको पहाड खसेर बाग्मती थुनिएको हो । दक्षिणकाली नगरपालिका–२ फर्पिङमा कृषि फार्म सञ्चालन गर्दै आएका अमृत वलीका अनुसार चन्द्र शमशेरले बनाएको पावर हाउस नजिकै पहाडै खसेर बाग्मती थुनेको हो ।बल्खु भन्दा करिब ९ किलोमिटर दक्षिणमा ...

विषाक्त पुतलीको बिगबिगी

विषाक्त पुतलीको बिगबिगी
काठमाडौं, २२ भदौ ।  रङ्गी चङ्गी पुतली हेर्दा जति आर्कषक हुन्छ, बुझ्दै जाँदा उत्तिकै विषालु भएको पनि पाइन्छ । ‘पुतली छुनुहुन्न, आँखामा झुस प¥यो भने आँखै बिग्रिन्छ’ भन्ने जनश्रुति सायद यसकै लागि बनेको होला ।पुतलीका धेरै प्रजातिमध्ये ‘ग्याजालिना मोथ’ ले आँखा संक्रमण गराउने संभावना उच्च रहन्छ । यही पुतलीका कारण नेपालमा आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै गएको छ । ग्याजालिनाको रौं आँखाका लागि ज...

किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग
कञ्चनपुर, २२ भदौ ।  राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्याको प्रारम्भिक अनुसन्धामा व्यापक त्रुटि भएको निष्कर्ष निकालेको छ ।महेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगको प्रतिवेदन जानकारी गराउँदै प्रवक्ता मोहना अन्सारीसहित आयोगको प्रदेश कार्यालय धनगढीका कर्मचारीहरू । घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनको द...

खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य !

खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य !
बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित । मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । सोझी युवतीले पनि विदेशबाट बच...

खोसियो विद्यार्थीको खाजा ! नदिने मन्त्रिपरिषदको निर्णय

खोसियो विद्यार्थीको खाजा ! नदिने मन्त्रिपरिषदको निर्णय
२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी को सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ । यो कार्यक्रमअन्र्तगत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् । सविधानले प्राथमिक शिक्षालाई अन...

घरभित्रै कुहिन थाल्यो फोहोर !

घरभित्रै कुहिन थाल्यो फोहोर !
काठमाडौँ, २१ भदौ । फोहोर संकलन गर्न सातामा ३ पटकसम्म आउने टयाक्टर र टिपर दुई सातासम्म नआउँदा घरभित्रै फोहोर कुहिन थालेको छ । राजधानीका सडकदेखि भान्सामै फोहोर थुप्रिएर दुर्गन्ध पनि फैलन थालेको छ । दुई सातासम्म गाडी नआउँदा फोहोर कुहिएर कीरा पर्न थालेको पुरानो बानेश्वरकी शर्मिला थापामगरले गुनासो गरिन् । ‘फाल्ने ठाउँ छैन, मासिक शुल्क तिरेको गाडी फोहोर लिन आउँदैन,’ उनले भनिन्, ‘घरभित्रै फोहोर कुहिन ...

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !
काठमाडौँ, २१ भदौ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे। काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न सकिने उनले सुनाए। उनका ...

निसान छापको नक्सामै कालापानी गायब…

निसान छापको नक्सामै कालापानी गायब…
काठमाडौं, २१ भदौ  ।  सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । निसान छापमै प्रयोग गरिएका नक्सामा समेत । नेपाली भूभाग कालापानीमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ । यसमा भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ । यसको नापी विभागले पुष्टि गरेको छ । ‘देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण छ’, विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले भने, ...

कान्तिमा चार घन्टामा एकजनाको मात्रै एक्सरे

कान्तिमा चार घन्टामा एकजनाको मात्रै एक्सरे
बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ । डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन नहुँदा चरम समस्या भएको हो । डेढ वर्षदेखि डिजिटल एक्सरे बिग्रिँदा अत्यावश्यक सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा. गणेश राईले बताए । १५ वर्षअघि जापान सरकारले दिएको डिजिटल एक्सरे बिग्रिएको हो । निर्देशक राईका ...

अख्तियार प्रमुखमा नवीन कुमार घिमिरे सिफारिस

अख्तियार प्रमुखमा नवीन कुमार घिमिरे सिफारिस
काठमाडौँ, २१ भदौ ।  संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अायुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव घिमिरेको नाम सिफारिस गरेको हो । अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन्।गृह सचिवबाट अवकाश भएपछि घिमिरे चार वर्षअघि अख्तिया...
trusted online casino malaysia