कोरियाबाट शव झिकाउन करोड !

कोरियाबाट शव झिकाउन करोड !
रोजगारीको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा ज्यान गुमाएका कामदारको शव झिकाउन नेपालले वर्षमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । विगतमा नेपालले गतिलो गरी कोरियासँग श्रम सम्झौता गर्न नसक्दा शव झिकाउनमै त्यति ठुलो रकम खर्च गर्नुपरेको हो । पछिल्ला दिनमा कोरिया पुगेका कमदारको मृत्यु हुने क्रम बढ्दै गएकाले खर्च अझै बढ्ने अनुमान गरिएको छ । रोजगारीका लागि विदेसिएका कामदारको निधन हुँदा घरसम्म शव ...

उपत्यकामा सात पार्क बनाइँदै

उपत्यकामा सात पार्क बनाइँदै
काठमाडौँ, १९ भदौ  ।  उपत्यकामा धेरैको गुनासो रहन्छ, 'खुला क्षेत्र नै छैन । यसो घुम्न, हावा खाना र केही समय विताउने ठाउँ नै छैन ।' अव भने यस्ता गुनासोहरु होला की ? उपत्यका वरिवरि ७ वटा हरियाली पार्क (हरित उद्यान) बनाउन सुरु भएको छ । सहरी विकास मन्त्रालयले नगर क्षेत्रभित्र खुला क्षेत्रको कमी हुंदै गएकाले विभिन्न सार्वजनिक जग्गामा ‘हरित उद्यान’ बनाउन थालेको हो । दक्षिणकाली नगपालिकाको चम्पादेवी १ मा ...

रहस्यमय घटना : पूर्वराजदूतको हत्या र सांसदलाई धम्की !

रहस्यमय घटना : पूर्वराजदूतको हत्या र सांसदलाई धम्की !
पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन । गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भएको थियो । घरमा झादम्पती मात्रै बस्दै आएका थिए । श्रीमती पहिलो तलामा ...

किशोरी हत्या प्रकरण: सीआईबीको अर्को टोली महेन्द्रनगरमा

किशोरी हत्या प्रकरण: सीआईबीको अर्को टोली महेन्द्रनगरमा
कञ्चनपुर, १९ भदौ  । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानका लागि दोस्रोपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली महेन्द्रनगर आएको छ । स्रोतका अनुसार एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्व टोली आइतबार आइपुगेको हो । यसबारे प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । यसअघि डीएसपी अंगुर जीसी नेतृत्व टोलीले गरेको अनुसन्धान शंकास्पद भन्दै फिर्ता...

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच !

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच !
०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्‍यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट सेमेस्टर टपरलाई परीक्षा दिन ...

अब प्रदेशबाटै स्मार्ट लाइसेन्स पाइने

अब प्रदेशबाटै स्मार्ट लाइसेन्स पाइने
काठमाडौं, १९ भदौ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुरु गरेको हो । प्रदेशबाट लाइसेन्स बाँड्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउँदै विभागका...

अमेरिकी डलर नयाँ उचाइमा: अझै केही दिन निरन्तर बढ्छ डलरको भाउ !

अमेरिकी डलर नयाँ उचाइमा: अझै केही दिन निरन्तर बढ्छ डलरको भाउ !
अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ। यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ। यो हालसम्मकै उच्च हो। मंगलबारका लागि राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिद दर११३ रुपैयाँ ६४...

अवकाशका उमेर हद फेरि ५८ वर्ष, संघीय निजामती ऐन मन्त्रिपरिषद्मा

अवकाशका उमेर हद फेरि ५८ वर्ष, संघीय निजामती ऐन मन्त्रिपरिषद्मा
काठमाडौं, १९ भदौ । अन्ततः निजामती कर्मचारीको अवकाश उमेर हद ५८ कायम गरेर संघीय निजामती ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पठाइएको छ ।अर्थ, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बीच भएको लामो छलफलपछि अवकाशको उमेर हद पुनः संशोधन गरिएको हो । ऐनको मस्यौदामा ५८ राखेर मन्त्रिपरिषद्मा पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य सेवाअन...

एकै दिन एकै व्यक्तिलाई नियुक्तिपत्र, बढुवा र अवकाश

एकै दिन एकै व्यक्तिलाई नियुक्तिपत्र, बढुवा र अवकाश
काठमाडौं, १९ भदौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २९ कात्तिक ०७३ मा इन्जिनियरिङ संस्थानअन्तर्गतको अर्वन सोसियोलोजीको प्राध्यापकका लागि गरेको विज्ञापनमा पुल्चोक क्याम्पसकी सहप्राध्यापक मथुरा कार्कीको मात्र दरखास्त पर्‍यो । उनी आयोगका पूर्वअध्यक्ष तथा प्रजातान्त्रिक प्राध्यापक संघका पूर्वअध्यक्ष स्व. सौभाग्यजंग कार्कीकी पत्नी हुन् । नियमित प्रक्रिया पुर्‍याउँदा बढुवा हुनुअघि मथु...

कसरी भित्रियो निगम डुबाउने चिनियाँ जहाज ?

कसरी भित्रियो निगम डुबाउने चिनियाँ जहाज ?
वार्षिक न्यूनतम ३५ करोड रुपैयाँको आर्थिक नोक्सानी पारिरहेका चिनियाँ जहाज ल्याउन सिफारिस गर्ने को को थिए ? चीन सरकारले यही सिफारिसलाई देखाएर ती जहाज (६ वटै) नेपाल सरकारलाई किन्न दबाब दिएको थियो। यसरी सिफारिस नगरिएको भए ती जहाज नेपाल भित्रिँदैनथे र मुलुकलाई करोडौं रुपैयाँको घाटा पर्दैनथ्यो। बंगलादेशले पनि यही वाई १२ जहाज खरिद गर्न आफ्ना प्राविधिक टोली चीन पठाएको थियो। तर तिनले ठाडै अस्वीकार गरिदिएक...
trusted online casino malaysia