त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल
त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्...

बस्नै दिएन कोसीले

बस्नै दिएन कोसीले
कुनै बेलाका जग्गावाल हुन् हरिदास तत्मा । अहिलेको बराह नगरपालिकामा कोशीको पूर्वतर्फ उनको झण्डै एक बिगाहा जग्गा थियो । उनीमात्र होइन, उनका बाबुबाजेले बसाएको त्यो बस्तीमा सयौं घर थिए । सप्तकोशीलाई त्यो चित्त बुझिरहेको थिएन ।पश्चिमतिरबाट बगिरहेको कोशी २०२० सालपछि पूर्वतर्फ फर्कियो । २० वर्षको अन्तरालमा त्यो गाउँका सबै मानिस आफ्नो जग्गा कोशीलाई छाडेर हिँडे । उनीहरूको साथमा थियो त केवल लालपुर्जा । ...

५० विमानस्थलमध्ये ४३ घाटामा !

५० विमानस्थलमध्ये ४३ घाटामा !
मुलुकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन । त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्ज बाहेक अन्य सबै घाटामा चल्दै आएका छन् । हमल नियमित र चार्टर गरी २९ वटा विमाानस्थल चालु आवस्थामा छन् । यो सुचीमा रहेका २२ वटा विमानस्थल घाटामा छन् । नागरिक उड्ययन प्राधिकरणका अनुसार ठुलो घाटामा रहेका विमानस्थलमा जनकपुर, धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला,...

संघले सोध्यो– कर किन बढाएको ?

संघले सोध्यो– कर किन बढाएको ?
काठमाडौँ,  ४ भदौ । स्थानीय तहले मनलागी कर बढाएको गुनासोपछि संघीय सरकारले चासो राखेको छ । उसले ७ सय ५३ स्थानीय तहसँग कर वृद्धिसम्बन्धी विस्तृत विवरण मागेको छ ।करमा विकृति बढेको गुनासोपछि उच्चस्तरीय अध्ययन समिति बनाएर अध्ययन थालिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया संयोजकत्वमा समिति बनेको छ । समितिमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना र राष्ट्रिय प्...

कुखुरा आयातमा पनि २ रुपैयाँ कर

कुखुरा आयातमा पनि २ रुपैयाँ कर
बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको छ ।नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौँ । घरमा पालिएकालाइ लिने होईन । जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर विक्री गर्न खोज्छ उनीहरुलाई लिने भनेका हौँ । नगरप्रमुख गुमानसिंह अर्यालले भने । आजकोकान्तिपुरदैनिकमा यो खबर छ ।

सरकार नै संघीयतालाई असफल बनाउने खेलमा

सरकार नै संघीयतालाई असफल बनाउने खेलमा
काठमाडौं, ४ भदौ । सरकार नै संघीयतालाई कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा लागेको नेपाली कांग्रेसले आरोप लगाएको छ । साथै कांग्रेसले न्यायालयलाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउने प्रयास गरेको आरोप पनि लगाएको छ । समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपाली कांग्रेसले वर्तमान सरकारले स्थानीय तहमा कर आतंक मौलाइरहेको बेलामा पनि सिंहदरबार मौन बस्नु आश्चर्यजनक ...

‘प्रकाण्ड’ले यसरी गरेका रहेछन् ‘काण्डैकाण्ड’

‘प्रकाण्ड’ले यसरी गरेका रहेछन् ‘काण्डैकाण्ड’
काठमाडौं, ४ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पुर्व मन्त्री खड्बहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले तीन दिनको म्यादसहित अनुसन्धानका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई अनुमति दिएको छ । शुक्रबार सर्वोच्च अदालत परिसरबाटै पक्राउ परेका विश्वकर्मालाई अदालतले प्रहरीले मागेअनुसारकै म्याद दिएको हो । ‘यसअघि पनि उक्त पार्टीका दुई जना पोलिटब्युर...

विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च !

विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च !
मन्त्रीकै घरभाडामा ८१ लाख, पानी र बिजुलीमा साढे ३ करोड, टेलिफोन र इन्टरनेटको बिल ८८ लाख, मसलन्द र पर्दा–कार्पेटमा २ करोड, फर्निचरमा १ करोड ९० लाख र मर्मतमा १ करोड १० लाखदेशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, ...

निगमले बढायो तेलको भाउ

निगमले बढायो तेलको भाउ
आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ । नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

सामाजिक सेवाको सिफारिश निःशुल्क : चन्द्रागिरि नगरपालिका

सामाजिक सेवाको सिफारिश निःशुल्क : चन्द्रागिरि नगरपालिका
काठमाडौँ / चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ । नगरपालिका अन्तर्गतका सबै १५...
trusted online casino malaysia