काठमाडाैंको सडक विस्तार : ठेक्का आठ अर्ब, खर्च पौने तीन अर्ब
काठमाडौँ, ३१ साउन । उपत्यकाको सडक विस्तार गर्न तीन वर्ष अगाडि करिब आठ अर्ब रुपैयाँ खर्च गर्ने गरी लागेको ठेक्कामा निर्माण अवधि सकिने समयसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीन वर्ष अघि लगाएका विभिन्न १० वटा सडक विस्तार गर्न लगाएको ठेक्कामा गत असारसम्म न्यूनतम पाँचदेखि अधिकतम ८५ प्रतिशतसम्म प्रगति भएको छ ।
यो सडक गत असार मसान्तसम्म निर्माण सक्नुुपर्ने भए...











