माघदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा मात्रै

माघदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा मात्रै
काठमाडौं,  २९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रिह्वीलेटेशन) पिच परिवर्तनका माघदेखि प्रारम्भ हुने भएकोले दैनिक ८ घण्टा बन्द हुने भएको छ ।संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले यो कुरा व्यस्थापिका संसदमा आफ्नो मन्त्रालय अन्तर्गत भएका कामबारेमा जानकारी दिँदै बताएका हुन् । 'रह्वीलेटेशनको कार्य चार महिनामै सकेर २०७६ जेठबाट २४ घण्टा संचालनमा ल्याउने छौं', उ...

जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद

जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद
काठमाडौं, २९ साउन  । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ । मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच...

बहुविवाह गरे ५ वर्ष कैद, श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने

बहुविवाह गरे ५ वर्ष कैद, श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने
काडमाडौं । आगामी भदौ १ गतेदेखि नयाँ ऐन लागू हुँदैछ । मुलुकी अपराध (संहिता) ऐनमा प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता दिएको छ ।  विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरिएको छ । विवाहित पुरुषसँग जानीजानी महिलाले ...

कोसी र वाग्मतीमा खतराको संकेत, सतर्क रहन आह्वान

कोसी र वाग्मतीमा खतराको संकेत, सतर्क रहन आह्वान
काठमाडौं, २९ साउन ।  निरन्तर परेको पानीसँगै वाग्मती र कोसी नदीको बहावले खतराको संकेत नाघेको छ।पूर्वी पहाडी क्षेत्रमा दुई दिनदेखि भारी वर्षा भएसँगै साना खोलाबाट आएको बाढीका कारण वाग्मती र कोसीको बहावमा भारी वृद्धि भएको हो। वाग्मतीको एक र कोसीअन्तर्गतका तीन स्टेसनमा पानीको बहावले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागले सतर्क रहन सर्वसाधारणमा अनुरोधसमेत गरेको छ। वाग...

चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने

चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने
नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ । निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो । निमगसँग हाल अनुदनमा प्राप्त दुई धान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् । निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् । आजको कारोवार दैनिकमा खबर रहेकाे छ ।

पूर्वमन्त्री अति गरिबको सूचीमाः खान-लाउन नपुग्ने परेनन् सूचीमा

पूर्वमन्त्री अति गरिबको सूचीमाः खान-लाउन नपुग्ने परेनन् सूचीमा
काठमाडौं / बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ। खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन्। खड्का परिवार गरिबको सूचीमा छ तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन् । त्यस्तै बाजुराका जनकराज गिरीको परिवार पनि अति गरिबको सूचीमा छ। गिरी पूर्वभूमिसुधार ...

सगरमाथाको उचाइ नाप्न न्युजिल्यान्डको चासो

सगरमाथाको उचाइ नाप्न न्युजिल्यान्डको चासो
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनमा न्युजिल्यान्डले चासो देखाएको छ। भारतको नयाँदिल्लीमा रहेको न्युजिल्यान्ड दूतावासद्वारा हालै जारी विज्ञप्तिमार्फत यस्तो चासो देखाएको हो। उक्त विज्ञप्तिमा डा। क्रिस पियर्सनको सहयोगमा सगरमाथाको उचाइ नाप्न नेपाललाई सहयोग गर्ने जनाइएको छ। यसका लागि पहिलो चरणको योजना तयार गर्न तथ्याङ्क संकलनको काम भइरहेको बताइएको छ। न्युजिल्यान्डको परराष्ट्र तथा व्य...

देशभर ५० हजार शिक्षक आवश्यक

देशभर ५० हजार शिक्षक आवश्यक
काठमाडौं । देशभर ५० हजार शिक्षक आवश्यक रहेको तथ्याङ्कले देखाएको छ। सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको छ। कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको छ। सो तहमा झन्डै २५ हजार शिक्षक अपुग भएको पाइएको छ। कार्यदलका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रावि तहमा करिब १ हजार, माविमा २१ हजार र कक्षा ११...

बर्खा, बिचौलियाका कारण ४ गुणासम्म बढ्यो तरकारीको भाउ

बर्खा, बिचौलियाका कारण ४ गुणासम्म बढ्यो तरकारीको भाउ
काठमाडौं / बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रुपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ । समितिका अनुसार भारतबाट भित्रिएको तरकारी तुलनात्मक रुपमा सस्तो हुन्छ। आयात ठप्प भएपछि तरकारी केही महँगो भएको हो। समितिका अनुसार थोकमा प्रतिकिलो ११५ रुपैयाँ पर्ने हरियो धनिया अहिले ५९५ र प्रतिकिलो १९ रुपैयाँ पर्ने स...

वैदेशिक रोजगार : वर्षदिनमा ८२१ नेपालीकाे मृत्यु, सबैभन्दा बढी मलेसियामा

वैदेशिक रोजगार : वर्षदिनमा ८२१ नेपालीकाे मृत्यु, सबैभन्दा बढी मलेसियामा
काठमाडौं । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनी बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घट्न नसकेको हाे। आर्थिक वर्ष २०७...
trusted online casino malaysia