पासपोर्ट दुरुपयोग गरे पाँच लाखसम्म जरिवाना र ३ वर्ष जेल

पासपोर्ट दुरुपयोग गरे पाँच लाखसम्म जरिवाना र ३ वर्ष जेल
काठमाडौं । सरकारले ५१ वर्षपछि राहदानीसम्बन्धी नयाँ कानुन बनाउँदै छ । राहदानी ऐन ०२४ लाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गराएको छ । राहदानी दुरुपयोग गर्नेलाई दुईदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ । झुटा विवरण दिई राहदानी वा लिन प्रयत्न गरेमा, अनुमतिपत्र वा राहदानी नलिई विदेश गएमा वा जाने प्रयत्न गरेमा, सरकार...

बम विष्फोटको आशंकामा ९ जना प्रहरी नियन्त्रणमा

बम विष्फोटको आशंकामा ९ जना प्रहरी नियन्त्रणमा
विराटनगर, २८ साउन  । विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले आशंका गरेको छ । आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै २ बजे सो विष्फोट भएको हो । विष्फोट लगत्तै प्रहरीले सुरक्षाकार्यमा कडाइ अपनाएको छ । घटनाबारे मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बम विष्फोटको जिम्मा कसैले पनि नलिएको र सुक्ष्म ढंगबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन । एसपी ...

बजारमा गुणस्तरहीन हेल्मेटको बिगबिगी

बजारमा गुणस्तरहीन हेल्मेटको बिगबिगी
दुईपाङ्ग्रे सवरीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ । नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुहो साटो फुट्ने गरेको पाईएको छ । गुणस्तर कामय गर्न कारोवालहरुसँग छ...

मन्त्रालयभित्रै कर्मचारी नेताद्धारा उपसचिवमाथि हातपतको प्रयास !

मन्त्रालयभित्रै कर्मचारी नेताद्धारा उपसचिवमाथि हातपतको प्रयास !
काठमान्डाैं / कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् । अफुनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबारदिउँसो ४ बजे...

चार जिल्ला घुमाएर प्रसूति: यसरी जोगियो आमा र बच्चाको ज्यान

चार जिल्ला घुमाएर प्रसूति: यसरी जोगियो आमा र बच्चाको ज्यान
सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चार/चार घण्टामा आउनु भनेर फर्काए ।दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो।स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन्। बाहिरै बस्न लगाए। साह्रै समस्या भएपछि जीसीले अनुनयविनय गरिन्। त्यसपछि बल्ल भित्र पठाइयो। राति अबेरसम्म पनि उनले बच्चा जन्माउन सकिनन...

लाखौं तिरेर पढेका ७६ प्रतिशत डाक्टर ‘लाइसेन्स’ परीक्षामा फेल

लाखौं तिरेर पढेका ७६ प्रतिशत डाक्टर ‘लाइसेन्स’ परीक्षामा फेल
काठमाडौं, २८ साउन ।  ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्।तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइ...

देशैभरि मल अभाव, चाहिने ४ लाख बोरा, छ ५० हजार बोरा

देशैभरि मल अभाव, चाहिने ४ लाख बोरा, छ ५० हजार बोरा
काठमान्डाैं / मल चाहिएकै बेला देशैभरि कहीं छैन। रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। यही बेला पाइन छाडेको छ।कृषि सामाग्री कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका हुन्। नेपाल मलमा पूर्णतः परनिर्भर छ। भारतबाट सरकारले आयात गर्छ। चाहिएको बेला नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ। तर, सरकारी निकाय आफैं यसमा निरीहता देखाउँछन्। ‘धानबालीलाई मल अभाव भएको जानकारी प्रा...

शिक्षामा २९५ उपसचिव कामविहीन

शिक्षामा २९५ उपसचिव कामविहीन
काठमाडौँ, २८ साउन ।  शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा छन् ४ सय ८७ जना । दरबन्दीभन्दा बढी रहेका २ सय ९५ उपसचिव भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र र मन्त्रालयमा हाजिर गरेर घर फर्कने गरेका छन् । स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा कामकाज प्रभावित भइरहेका बेला शिक्षाका केन्द्रीय निकायमा यी उपसचिव महिनौंदेखि कामविहीन ...

प्रधानमन्त्रीसँग राजपाका नेताले के कुरा गरे ?

प्रधानमन्त्रीसँग राजपाका नेताले के कुरा गरे ?
काठमाडौं, २८ साउन  ।  राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेतासँगको भेटमा प्रधानमन्त्री केपी ओलीले मधेसको मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता दोहोर्याएका छन् ।आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता दोहोर्याएका हुन् । ‘मधेस आन्दोनलका क्रममा तपाईंहरुविरुद्ध लागेको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग पूरा गर्ने तयारी भइरहेको छ’, प्रधान...

डा. केसीको पटक-पटक अनशन, ७६ प्रतिशत डाक्टर भने फेल !

डा. केसीको पटक-पटक अनशन, ७६ प्रतिशत डाक्टर भने फेल !
काठमान्डाैं / ठानिन्छ डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्।तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ। नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) प...
trusted online casino malaysia