अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौं। ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आइतवार विश्वभर १९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो । आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

पस्दा प्रसन्न, निस्कँदा दोधार: प्रधानमन्त्रीले भने– कमान्ड सम्हाल्नुस्

पस्दा प्रसन्न, निस्कँदा दोधार: प्रधानमन्त्रीले भने– कमान्ड सम्हाल्नुस्
काठमाडौं, २७ साउन   ।  प्रधानमन्त्री : डाक्टरसाब, सञ्चै हुनुहुन्छ ?  डा. गोविन्द केसी : ठीकै छ । सरकारी निवास बालुवाटारमा २० मिनेटदेखि प्रधानमन्त्रीलाई कुरिरहेका डा. केसी र प्रधानमन्त्री केपी ओलीबीचको भेटवार्ता सौहार्द्रपूर्ण ढंगले सुरु भयो । चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएको सहमतिका लागि डा. केसीले प्रधानमन्त्रीलाई धन्यवाद दिए । तर एक घण्टा लामो वार्ता सकेर निस्कँदा उनी खिन्न देखिन्थे ।...

कहिले आउँछ स्मार्ट लाईसेन्स ?

कहिले आउँछ स्मार्ट लाईसेन्स ?
बुटवलका दीपक आचार्यले एक बर्षअघि यातायात कार्यालय बुटवलमा स्मर्ट लाईसेन्स का लागि आवेदन दर्ता गराएका थिए । यातायात व्यवस्था विभाग कार्यालय मीनभवनमा भेटिएका उनले भने, अस्टे«लियाजने समय आईसक्यो अझै लाइसेन्स पाएको छैन । ५ महिनापछि आउँछ भने थिए, १ बर्षसम्म पाईएन । विभागका कर्मचारीले केही दिनमा आउँछ भनेका छन् । ललितपुर लेलेखका सुजन तामाङले पनि स्मार्ट लाईसेनसका लागि आवेदन दिएको ९ महिना भईसक्यो । यात...

अब सोसल मिडियालाई पनि कर लगाउने सरकारको तयारी यस्तो …

अब सोसल मिडियालाई पनि कर लगाउने सरकारको तयारी यस्तो …
काठमाडौं, २७ साउन  ।  सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निकायसँग छलफल सुरु गरेको छ । इन्टरनेट सेवा प्रदायक करको दायरामा आएपछि सरकारले सोसल मिडिया (सामाजिक सञ्जाल) लाई पनि करको दायरका ल्याउन गृहकार्य थालेको हो । राजस्व सचिव शिशिरकुमार ढुंगानाले सामाजिक सञ्जालबाट दिनहुँ धेरै...

१३ वर्षीय बालकले चलाए स्कुल बस , बस र चालक प्रहरी नियन्त्रणमा

१३ वर्षीय बालकले चलाए स्कुल बस , बस र चालक प्रहरी नियन्त्रणमा
बारा । बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले सडकमा गम्भीर लापरबाही गर्ने स्कुल बससहित त्यसका चालकलाई पक्राउ गरेको छ । एन्जल निम्न माध्यमिक विद्यालयको बस शुक्रबार बिहान करिब १० बजे वीरगन्ज–पथलैया सडकखण्डको जितपुर सिमरा–१ स्थित सडकमा बालकले चलाएको भेटिएपछि नियन्त्रणमा लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । बा४ख ३९६१ नम्बरको उक्त बस चलाउने जितपुर सिमरा–१ दशधुरेका १३...

काठमाडौंंमा यस्तो औषधि पसल, जहाँ पाइन्छ ५० प्रतिशत छुट !

काठमाडौं / हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा पाइन्छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्ट...

प्रदेशमा केन्द्रकै थप खटनपटन

प्रदेशमा केन्द्रकै थप खटनपटन
काठमाडौं / केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ। कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले प्रदेशलाई उपसचिवसम्मका कर्मचारीको मात्रै सरुवा अधिकार दिने निर्णय गरेको हो । केन्द्रको निर्णयका कारण प्रदेश सरकारहरूले आफ्नै मन्त्रालयका सचिवसमेत हेरफेर गर्न पाउने छैनन् । प्रदेशका मन...

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद
काठमाडौं / चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय भोग्नुपर्नेछ । यो व्यवस्था भदौ १ बाट लागु हुनेछ । उपचारमा ...

प्रदेश सरकारलाई अर्को झट्का, सचिव हेरफेर अधिकार केन्द्रमै

प्रदेश सरकारलाई अर्को झट्का, सचिव हेरफेर अधिकार केन्द्रमै
काठमाडौँ, २७ साउन । केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ । कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले प्रदेशलाई उपसचिवसम्मका कर्मचारीको मात्रै सरुवा अधिकार दिने निर्णय गरेको हो । केन्द्रको निर्णयका कारण प्रदेश सरकारहरूले आफ्नै मन्त्रालयका सचिवसमेत हेरफेर गर्न पाउने छैनन् । प...

अनि हुन्छ सिंहदरबारभित्र ट्राफिक जाम

अनि हुन्छ सिंहदरबारभित्र ट्राफिक जाम
काठमाडौं / सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन । विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ । सिंहदरबारमा रहेका चार वटै गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश गर्ने गरेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले बताए...
trusted online casino malaysia