दैनिक साढे सात करोडको सुन अपुग

दैनिक साढे सात करोडको सुन अपुग
राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो । बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाईरहेको छ । माग अनुसार बैकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताईन् । तिज आउन लागकोले गहनाको माग बढ्दो छ, उनले भनिन्, बैंकले मागे जति सुन् नदिएपछि १५ दिनदेखि अर्डर लिएका छैनौँ । ठुला ब्यवसायीले स्टक राखे पनि साना व्यापारी मार्क...

‘घरपरिवारलाई थाहै नदिई’ कहाँ गए उनीहरू ?

‘घरपरिवारलाई थाहै नदिई’ कहाँ गए उनीहरू ?
दमक, २७ साउन  । झापामा प्रत्येक वर्ष महिला तथा बालबालिका हराउने क्रम बढेको छ । तीमध्ये हरेक वर्ष सरदर एक सय ४० भन्दा बढीको अवस्था अज्ञात छ । पछिल्लो ४ वर्षको प्रहरी तथ्यांकले ५ सय ६४ जना बेपत्ता भएको देखाएको छ। उनीहरूको अवस्थाबारे कुनै निकायसँग जानकारी छैन। जिल्लामा २०७१/७२ मा तीन सय ३० महिला तथा बालबालिका हराएका थिए। तीमध्ये ६० भेटिए। एक सय ७० जना बेपत्ता छन्। ०७१/७२ मा तीन सय ५५ जना हराएको नि...

चक्काजाम गरे ३ वर्ष जेल, यी हुने भदौ १ मा लागू हुने ६ कानुन

चक्काजाम गरे ३ वर्ष जेल, यी हुने भदौ १ मा लागू हुने ६ कानुन
काठमाडौं, २६ साउन । सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्‍याउनेलाई अब तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँ जरिवाना तथा दुवै सजाय हुने छ ।मुुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार अब सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जल परिवहन मार्ग, हुलाक र अन्य कुनै सार्वजनिक सेवाको सञ्चालनमा अवरोध पुर्‍याउन पाइने छैन। सार्वजनिक सेवाको सञ्चालनमा डर, त्रास, भय द...

राष्ट्रिय झण्डा जलाए तीन वर्ष कैद

राष्ट्रिय झण्डा जलाए तीन वर्ष कैद
काठमाडौं, २६ साउन । तपार्इंले राष्ट्रिय झण्डा जलाउने वा अपमान हुने गरी यसको प्रयोग गर्नुभएको त छैन रु छ भने अब नदोहोर्‍याउनुस् ।राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई अब तीन वर्ष कैद सजाय हुने भएको छ । भदौ १ देखि लागू हुने अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै...

बीस नपुगी बिहे गरे बदर : विदेशमा दूतावासबाटै विवाह दर्ता

बीस नपुगी बिहे गरे बदर : विदेशमा दूतावासबाटै विवाह दर्ता
काठमाडौं, २६ साउन ।   भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू हुँदैछ। नयाँ संविधान बनेपछि सरकारले नयाँ देवानी (संहिता) ऐन ल्याएको हो। अहिले संहिता कानुन मुलुकी ऐन २०२० कार्यान्वयनमा छ। कार्यविधिमा पारिवारिक कानुनअन्तर्गत विवाहसम्बन्धी व्यवस्थामा केही हेरफेर भएको छ। अब २० वर्ष नपुगी कुनै पनि युवक-युवतीले विवाह गर्न पाउने छैनन्। २० वर्ष नपुग्दै विवाह भएमा त्यो बदर हुनेछ। कार्यवि...

यसरी हुँदैछ नेकपाका तल्ला कमिटी एकीकरण

यसरी हुँदैछ नेकपाका तल्ला कमिटी एकीकरण
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने भएको छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज, समायोजन हुने संख्या र नामसमेत करिब–करिब टुंगो लगाएका छन् । यद्यपि, मूल नेतृत्वबारे औपचारिक निर्णय हुन बाँकी छ । सकभर जिल्ला, प्रदेश र जनसंगठनको ने...

धर्म परिवर्तन गराउने विदेशीलाई पाँच वर्ष जेल

धर्म परिवर्तन गराउने विदेशीलाई पाँच वर्ष जेल
काठमाडौं, २६ साउन । नेपालमा कुनै विदेशी नागरिक धर्म परिवर्तन गराउने कार्यमा संलग्न भए पाँच वर्ष जेल सजाय गर्ने र त्यसको सात दिनभित्र देश निकाला गरिने कानुनमा व्यवस्था छ।पछिल्लो समय विदेशीहरूले विभिन्न वहानामा धर्म परिवर्तन गराइरहेका गुनासाहरू आइरहेका छन्। मुलुकी अपराध संहिताले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरेको छ। संहिताको दफा १५८ को उपदफा २ मा...

३३ किलो सुनकाण्ड: ठूला नेता तानिने भएपछि प्रतिवेदन गायब

३३ किलो सुनकाण्ड: ठूला नेता तानिने भएपछि प्रतिवेदन गायब
काठमाडौं, २६ साउन  । सुन तस्करबारे छानबिन गर्न बनेको छानबिन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ। समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन।करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुनकाण्ड बनेको थियो तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च नेताको संलग्नता रहेको खुल्दै गएप...

कर कहाँ खर्च भयो ? कारमा !

कर कहाँ खर्च भयो ? कारमा !
नेपालगञ्ज / सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन । उपप्रमुख र वडाध्यक्षका लागि १५ वटा मोटरसाइकल किनेका छन् । चौधरीले निर्वाचित भएको केही दिनमै सट्टा भर्ना हुने गरी विकास बजेटबाट गाडी किनेका थिए । गत आर्थिक वर्ष गाउँपालिकाले ६० लाखभन...

छोरी भगाएको निहुँमा केटी पक्षद्वारा केटाको घरमा सामुहिक आक्रमण

छोरी भगाएको निहुँमा केटी पक्षद्वारा केटाको घरमा सामुहिक आक्रमण
कपिलवस्तु,२६ साउन  । छोरी भगाएको निहुँमा केटी पक्षले केटाको घरमै सामुहिक आक्रमण गरी भौतिक सम्पत्ति क्षति गरेका छन् ।कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा ठूलो संख्यामा आएको जथ्थाले तोडफोड गरी भौतिक सम्पत्ति नोक्सान गरेका हुन् । घरेलु हातहतियार, लाठीसहित एकसय बढीको संख्यामा गएका व्यक्तिहरुले साहिलको घरभित्र पसी पम्पसेट, भाँडाकुँडा, खाद्यान्न लगायतका सामान तोडफोड...
trusted online casino malaysia