यसकारण बानेश्वर क्षेत्रका होस्टलहरुमा प्रहरी अनुगमन
साउन २६, काठमाडौं । वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल ९छात्रावास० लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान सुरु गरिएको छ ।महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले अनुगमन गरिएको हो । बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा,...












