पुरानो ऐन खारेज हुँदै, सबै जिवजन्तु संरक्षित सूचीमा

पुरानो ऐन खारेज हुँदै, सबै जिवजन्तु संरक्षित सूचीमा
काठमाडौं, १६ साउन  । सबै प्रकृतिका वन्यजन्तु अब संरक्षित सूचीमा सूचिकृत हुने भएका छन् । वन्यजन्तु सम्बन्धी नयाँ ऐनले मुलुकमा अभिलेख भएका सबै जिवजन्तुलाई संरक्षित सूचीमा सामेल गर्न लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज गरेर नयाँ बन्ने ऐन मार्फत सबै जिवजन्तु संरक्षित सूचीमा सूचीकृत हुने भएका हुन् । विद्यमान ऐनमा विभिन्न २७ प्रजातीका स्तनधारी वन्यजन्तु, ९ प्रजातीका चरा र ...

व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्न माग

व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्न माग
काठमाडौं / बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राको आचरणप्रति अमर्यादित टिप्पणी गर्ने व्यवसायी दुर्गा प्रसाईं र पूर्व कानुनमन्त्री शेरबहादुर तामाङप्रति सरकारको आधिकारीक धारणा नआए आन्दोलनमा उत्रने नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका विद्यार्थीहरुले चेतावनी दिएका छन् । एसोसिएसनका अध्यक्ष नवीन यदवको नेतृत्वको टोलीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई ज्...

‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो बनाउन बीस लाख

‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो बनाउन बीस लाख
काठमाडौँ, १५ साउन ।  सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको पाइएको छ । प्रधानमन्त्री ओलीले आर्थिक मितव्ययिता र सुशासनको नारा अगाडि सारिरहेका बेला निजी कम्पनीले निर्माण गर्ने कार्यक्रमको स्टुडियो बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त रकम दिएको हो । अर्थ मन्त्रालयको...

खाली हुँदै निर्मल निवास, थाइल्यान्ड जाँदै पूर्वराजा ज्ञानेन्द्र

खाली हुँदै निर्मल निवास, थाइल्यान्ड जाँदै पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं, १५ साउन  । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने हुनुभएको छ । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उहाँ थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँ जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शि...

छोरीलाई किरिया बस्न सकस

छोरीलाई किरिया बस्न सकस
पोखरा, १५ साउन ।  संविधानमा महिला र पुरुष समान रहे पनि नेपाली समाजको परम्परागत सोचका कारण पोखरामा बाबुको किरिया बस्न छोरीलाई सकस परेको छ । पोखरा महानगरपालिका कास्कीकोट घर भई पोखरा ६ बैदाम बस्दै आएका पर्यटन व्यवसायी मधु सुवेदीको शुक्रबार राति कार दुर्घटनामा परी निधन भयो । ६ र १६ वर्षका दुई छोरीका बाबु मधुले मृत्युअघि परिवार र साथीभाइसँग कुरा गर्दा छोराछोरी बराबर भएकोले आफ्नो मृत्युपछि छोरीले...

तन्नेरी ‘बेबी किङ’, बलियो देखियो कुण्डली

तन्नेरी ‘बेबी किङ’, बलियो देखियो कुण्डली
काठमाडौं, १५ साउन । तीन वर्षको छँदै ‘बेबी किङ’का रूपमा चर्चित पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह तन्नेरी भएका छन् ।सोमबारदेखि उनी १७ वर्षका लागे । बलियो राजयोग लिएर जन्मिएका हृदयेन्द्र आजभोली ज्ञानेन्द्रजस्तै आमा पूर्वयुवराज्ञी हिमानी शाहसँग धार्मिक गतिविधिमा सक्रिय हुन थालेका छन् । गणतन्त्र स्थापनापूर्व राजतन्त्र रहने कि नरहने भन्ने बहस चलिरहेका बेला तत्कालीन प्रधानमन्त्री गिर...

कांग्रेसले ३० देशमा सरकारविरुद्ध प्रदर्शन गर्ने

कांग्रेसले ३० देशमा सरकारविरुद्ध प्रदर्शन गर्ने
सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारीअनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुनेछन् । जनसम्पर्क समिति कांग्रेससँग आस्था राख्ने विदे...

टर्की हुँदै अवैध रुपमा ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता !

टर्की हुँदै अवैध रुपमा ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता !
ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् । टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका मोती गूरुङको अनुसार घाना जंगलमा सात दिनसम्म भोकप्यास नभनी हिँडियो मरेर बाँचिएको अनुभव भयाे । टर्कीबाट उनीसँगै हिडेका नवलपरासी, कावासोतीका नवीन...

पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्रै ?

पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्रै ?
नेपाल एउटा सानो देश हो । यो थोरै मात्रामा शहरी एरिया रहेको गाउँ नै गाउँले घेरिएको, प्राकृतिकरुपमा अत्यन्तै सुन्दर सफल मुलुक हो । विगतमा महिला भनेको घरभित्रै चुलो चौकोमा सीमित हुनुपर्ने जातका रुपमा लिईन्थयो भने अहिले देश विकास र निर्माणका क्रममा आधा हिस्सा ओगटेका महिलाको पनि सबै क्षेत्रमा बराबरी हुनुपर्ने विषयमा कानुनीरुपमै व्यवस्था हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयले कन्डम बाँड्ने, गृह मन्त्रालय...

फेरि बलात्कार पछि बालिकाको हत्या

फेरि बलात्कार पछि बालिकाको हत्या
काठमाडौं  / काभ्रेमा कहाली लाग्दो बलात्कारकाे  घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ। कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्क...
trusted online casino malaysia