श्रीमतीलाई टेन्सन दिन अपहरणको नाटक !

श्रीमतीलाई टेन्सन दिन अपहरणको नाटक !
काठमाडौँ, ११ साउन ।  एकाबिहानै आएको एउटा सूचनाले प्रहरी परिसर काठमाडौंमा हल्लीखल्ली मच्चाइदियो । टोखा क्षेत्रबाट एक नागरिकले फोन गरेर आफन्त तनहुँ स्थायी घर भई नयाँ बसपार्कमा विद्युतीय सामानको पसल गर्ने शिवराज घिमिरे अपहरणमा परेको बताए । सूचना दिनेका अनुसार टोखास्थित डेराबाट कामका लागि निस्किएका शिवराज आफैंले आफू अपरहणमा परेको, अपहरणकारीले लगातार कुटिरहेको बताउँदै फोन गरेको भन्दै यथाशक्य उद्धारका ...

सरकार र डा. केसीबीच सहमति, २७ औं दिनमा अनशन तोडियो

सरकार र डा. केसीबीच सहमति, २७ औं दिनमा अनशन तोडियो
काठमाडौँ ११ साउन ।  काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले बिहीबार राति अनशन तोडेका छन् । तीन दिनदेखिको दुवै पक्षलाई मिलाउने मध्यस्थता गरिरहेका नेकपा नेता एवं पूर्वसभामुख सुवास नेम्वाङ र त्रिविका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाले सहमतिपत्रमा हस्ताक्षर ...

‘हामीलाई ५ वर्षसम्म कुपोषण लगाएर मार्ने योजना त छैन ? ‘- प्रदेश मन्त्री

‘हामीलाई ५ वर्षसम्म कुपोषण लगाएर मार्ने योजना त छैन ? ‘- प्रदेश मन्त्री
काठमाडौँ`,  ७ साउन । सातवटै प्रदेशका सामाजिक सुरक्षामन्त्रीले प्रदेश सरकारलाई केन्द्रले शाखा कार्यालयसरहको हैसियतमा राखेको गुनासो गरेका छन् । सातै प्रदेशका मन्त्रीले आइतबार संयुक्त रूपमा संघीय मन्त्रीहरूलाई भेटी संघीयताको सुन्दर पक्ष नभुल्न ध्यानाकर्षण गराए । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रारम्भिक अवधारणामा सुझाव लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित बैठकमा समेत उनी...

धर्म परिवर्तन गराए पाँच वर्ष कैद

धर्म परिवर्तन गराए पाँच वर्ष कैद
काठमाडौं, ७ साउन । भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ ।भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसुर ऐन २०७४ निर्माण भएको छ । ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन । दोषी प्रमाण भयो भने...

कानुनमन्त्री जसलाई मर्यादा थाहा छैन !

कानुनमन्त्री जसलाई मर्यादा थाहा छैन !
कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएका छन् । सर्टिफिकेट पाउनका लागि नेपाली चेलीले आफुलाई बेच्नुपरेको टिप्पणी उनले गरेका छन् । त्यो पनि एसइई पास गरेका कलिला विद्यार्थीको बीचमा देशको कानुनमन्त्रीले दिएको यो अभिव्यक्तिले सामाजिक मर्यादाको सम्पूर्ण सीमा नाघेको छ । ‘म एउटा खुलासा गर्न चाहन्छु, बंंगलादेशमा पढ्न जाने हाम्रा ...

ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द
काठमाडौं – सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २/३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै, रिट्रायल पनि हुने छैन । मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अन...

३० हजार सरकारी कर्मचारी हटाइँदै

३० हजार सरकारी कर्मचारी हटाइँदै
काठमान्डौ, २ साउन । कुमार राउतले असार लागेपछि कार्यालयमा हाजिर गर्न पाएका छैनन्। महिला आयोगमा कार्यरत उनी नियमित कार्यालय जान्छन्, तर काम नगरी फर्कन्छन्। १७ वर्ष सवारी चालकको जिम्मेवारी निर्वाह गरेका राउतलाई यसरी कामबाट सरकारले हटाउला भन्ने लागेकै थिएन। ‘मैले धेरै हाकिमलाई गाडीमा घर र कार्यालय ओसारें तर मेरो पिरमर्का बुझ्ने आज कोही भएनन्’, उनले भने। परिवारमा एक्लो कमाउने राउतको जागिर नहुँदा छोर...

अनशनको १८ औं दिनः डा. केसीको स्वास्थ्य कस्तो छ ?

अनशनको १८ औं दिनः डा. केसीको स्वास्थ्य कस्तो छ ?
जुम्ला – १८ दिनदेखि अनशनरत डा. गेविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ ।सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको हो । उनलाई छातीमा पीडा र सास फेर्न गाह्रो भएको छ । प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाका अनुसार केसीलाई असह्य पीडा भएपछि अक्सिजनको मात्रा बढाइएको छ ।रगतमा अक्सिजनको मात्रा ७०, श्वासप्रश्वासको गति ४० र मु...

ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि

ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि
काठमाडौं – दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ ।सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो । लडाइँमा प्रत्यक्ष उत्रिन पाउनेगरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन् ।आगामी वर्षदेखि आवेदन खुला हुने र महिलाले कठोर छनोट प्...

सरकारलाई सर्वोच्चको झापड

सरकारलाई सर्वोच्चको झापड
काठमाडौं, २ साउन  । अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तीहरुलाई सरकारको वदर गर्ने निर्णयलाई सर्वोच्च अदालतले धमाधम उल्टइए दिएको छ । पुनवहालीका लागि सर्वोच्चमा निवेदन दिएका सबै संस्थाका पदाधिकारी पुनवहाली भएका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा नियुक्ती पाएका सरकारी संस्थानका पदाधीकारीहरुलाई वर्तमान सरकारले गत असार २० गते नियुक्ती खारेज गर्ने निर्णय गरेको थियो । निर्वाचन...
trusted online casino malaysia