गम्भीर बन्दै डा.केसीको स्वास्थ्य अवस्था, समय समयमा बेहोस

गम्भीर बन्दै डा.केसीको स्वास्थ्य अवस्था, समय समयमा बेहोस
काठमाडौं, ३२ असार  । चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल अवस्थामा पुगेको छ । उहाँले थप उपचार लिन्न सरकारले मेरो ज्यान लिएर ३ करोड जनता माथी खेलबाड गर्ने राजनीति गरिरहेको छ भन्दै सरकारप्रति निकै आक्रोशित हुनुभएको छ । उहाँ २ दिन अघि पनि अचेत र बेहोसी अवस्थामा बरबराउनुभएको उपचारमा संंलग्न चिकित्सकहरुले जनाएका छन् । उपचारमा सलग्न कर्णाली स्वा...

कानुन मिचेर जथाभावी उपचार खर्च, यी हुन् बढी सहायता पाउनेहरू ?

कानुन मिचेर जथाभावी उपचार खर्च, यी हुन् बढी सहायता पाउनेहरू ?
काठमाडौँ, ३२ असार  ।  भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिइरहेको सरकारले कानुन मिचेर जथाभावी उपचार खर्च बाँडेको पाइएको छ ।मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओली र प्रभावशाली मन्त्रीका आफन्त, सत्तारूढ दलका नेता तथा कार्यकर्तालाई औषधोपचार खर्चका नाममा राज्यको ढुकुटीबाट ठूलो मात्रामा रकम वितरण गरेको हो । सरकारले ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०७३’ को दफा १२ को...

नेकपाको विधान : केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको जिम्मा

नेकपाको विधान : केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको जिम्मा
पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्‍याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो ।अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए । विगतमा एमालेका केन्द...

पुनम पाण्डेलाई अर्धनग्न नचाउन प्रहरीले दिएन, क्लव डेजाभु बन्द

पुनम पाण्डेलाई अर्धनग्न नचाउन प्रहरीले दिएन, क्लव डेजाभु बन्द
काठमाडौं, ३२ असार  । अनुमति नै नलिएर बलिउडकी ‘सी’ ग्रेड नायिका पुनम पाण्डेलाई ल्याएर विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारीमा गरेको काठमाडौंको दरबारमार्गस्थित क्लव डेजाभुको योजना प्रहरीले विफल बनाइदिएको छ । प्रहरी र प्रशासनसँग पूर्वस्वीकृति नै नलिएर क्लव डेजाभुका सञ्चालक केपी गैरेले पुनम पाण्डेको नाँचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने तयारी गरेका थिए । क्लव डेजाभुको यो हर्कतविरुद्...

पाँच वर्षमा उत्पादन दोब्बर : सरकारी कोषबाट सवा खर्ब लगानी हुने

पाँच वर्षमा उत्पादन दोब्बर : सरकारी कोषबाट सवा खर्ब लगानी हुने
काठमाडौं, ३२ असार ।  पाँचवटा कृषि उपजको उत्पादन आगामी पाँच वर्षमा दोब्बर बनाउन सवा खर्ब रुपैयाँ लगानी गरिने भएको छ। यसका लागि हरेक वर्ष उत्पादन बढाउँदै जाने योजना सरकारले अघि सारेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि उपजको उत्पादन प्रत्येक वर्ष कम्तीमा १५ प्रतिशतका दरले वद्धि गर्दै लैजान पाँच वर्षमा एक खर्ब १६ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने बताएको छ। प्रधानमन्त्री तथा मन्त्रि...

‘दुई तिहाइको आडमा मनपरीतन्त्र’, यो कस्तो लोकतन्त्र हो ?

‘दुई तिहाइको आडमा मनपरीतन्त्र’, यो कस्तो लोकतन्त्र हो ?
मोरङ, ३१ असार ।  कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए । ‘दुई तिहाइको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ,’ उनले भने, ‘सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् । अब सरकार हुकुमी र...

रसुवामा पहिरोको जोखिमः हजार घर असुरक्षित !

रसुवामा पहिरोको जोखिमः हजार घर असुरक्षित !
गत बर्ष जिल्लाको नौकुण्ड गाउँपालिका २ युब्रास्थित बस्त पहिरोले जोखिममा परे पनि स्थानीय गाउँ छाड्न तयार भएनन् । बस्तीमुनिबाट गएको पहरिोका कारण अघिल्लो बर्षको बर्खा युब्रावासीले त्रासमै विताए । यो बर्ष फेरिक बस्तीमाथिबाट पहिरो खसेपछि एक सय १० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् ।बस्ती मुनि र माथिबाट पहिरो झर्न थालेपछि अब गाउँ छाड्नुको विकल्प नभएको स्थानीय गणेश तामाङको भनाई छ ।, आजको नागर...

टिपरको संरचना नै दुर्घटना निम्त्याउने छ – प्रहरी निरीक्षक सीताराम हाछेथु

टिपरको संरचना नै दुर्घटना निम्त्याउने छ – प्रहरी निरीक्षक सीताराम हाछेथु
काठमाडौं, ३१ असार । अहिले टिपरले दैनिक दुर्घटना निम्त्याइरहेका छन् । यसको प्रमुख कारण त्यसको ‘बडी स्ट्रक्चर’ नै हो । मैले धेरै टिपर चालकसँग सोधिसकें । र आफैं पनि चालक सिटमा बसेर हेरेको छु । चालक सिटबाट अगाडि बायाँतर्फको सवारी देखिँदैन । अगाडिको बम्पर पाँच फिट लामो हुन्छ । चालकले दायाँतर्फको लुकिङ ग्लासबाट सात फिट उचाइसम्मको सवारीसाधन मात्रै देख्छ । त्योभन्दा कम उचाइको भाग देख्दैन । अर्को...

अस्ट्रलियाले घटायो आप्रवासी कोटा

अस्ट्रलियाले घटायो आप्रवासी कोटा
पछिल्लो समय आप्रवासीप्रति कडा नीती लिएको अस्ट्रेलियाले हरके बर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ ।अस्ट्रेलियाले हरके बर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ । सरकारले पछिल्लो तथ्यांकअनुसार गर्तबर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिव २१ हजारले कम गरिएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर रहेको छ ।

२१ औं विश्वकप च्याम्पियन को बन्ला ? यस्तो छ नयाँ च्याम्पियनको अनुमान !

२१ औं विश्वकप च्याम्पियन को बन्ला ? यस्तो छ नयाँ च्याम्पियनको अनुमान !
काठमाडौं, ३१ असार  । क्रोएसियाले जारी विश्वकपको फाइनलसम्मको यात्रा सम्भव पार्दा सन् २००४ को यूरोपियन कपमा ग्रीसले गरेको प्रदर्शनलाई स्मरण गराएको छ । त्यतिबेला फुटबल जगतमा खासै वजन नभएको र कसैले पनि नसोचेको ग्रीसले क्वाटरफाइनलमा फ्रान्स, सेमीफाइनलमा चेक रिपब्लिक र फाइनलमा पोर्चुगललाई हराई पहिलो पटक यूरोपियन कपको उपाधि जितेको थियो । यदि आइतबार राति हुने फाइनलमा क्रोएसियाले अघिल्ला खेलमा जस्तै प्र...
trusted online casino malaysia