फेरि लम्बियो कोटेश्वर-कलंकी सडक निर्माण

फेरि लम्बियो कोटेश्वर-कलंकी सडक निर्माण
काठमाडौं : चीनको अनुदानमा निर्माणकार्य अन्तिम चरणमा पुगेको कोटेश्वर-कलंकी सडक निर्माणको समय फेरि थप भएको छ। अन्तिमपटक थप भएको समय असार ३१ (जुलाई १५) गते सकिने भए पनि काम नसकिँदा म्याद थप गर्नुपरेको हो। काठमाडौं चक्रपथ सुधार आयोजनाका इन्जिनियर निराजन शर्माका अनुसार कोटेश्वर-सातदोबाटो-कलंकी सडक बिस्तारको समय फेरि थप भएको हो। ‘अन्तिमपटक थपिएको समय असार १५ (२०१८ जुलाई १५) मा सकिँदैछ। , तर, चार प्रत...

एसईई नतिजा त्रुटि : शिक्षामन्त्रीले माफी मागे

एसईई नतिजा त्रुटि : शिक्षामन्त्रीले माफी मागे
काठमाडौँ, २५ असार ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै माफी मागेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले एसईईको परीक्षाफल प्रकाशनमा भएका गल्तीबारे मागेको स्पष्टीकरणको जवाफमा मन्त्री पोखरेलले तीन सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार परीक्षा ...

यसकारण कार्यकक्षमै थुनिए महेन्द्र मोरङका क्याम्पस प्रमुख

यसकारण कार्यकक्षमै थुनिए महेन्द्र मोरङका क्याम्पस प्रमुख
२५ असार ।  तीन विद्यार्थी संगठनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुखलगायत पाँच जनालाई आइतबार सात घण्टा कार्यकक्षमै थुनेका छन् ।क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख सुशील अधिकारी, ताराप्रसाद यादव, मोहनकुमार श्रेष्ठ र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई थुनेका हुन् । १९ बुँदे सहमतिपछि उनीहरूलाई मुक्त गरेका थिए । अखिल, अखिल क्रान्तिकारी र नयाँ शक्ति...

नर्सिङ शिक्षामा शुल्क बृद्धी: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !

नर्सिङ शिक्षामा शुल्क बृद्धी: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !
निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको छ ।नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको हो । सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अध्ययन गरेका विद्यार्थ...

यी हुन् मन्त्रिपरिषद् बैठकका आठवटा निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका आठवटा निर्णय
काठमाडौँ, २५ असार  ।   सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ । विभिन्न देशका राजदूत फिर्ता गरेर नयाँ राजदूत नियुक्तिको चर्चा चलिरहेका बेला सरकारले मापदण्ड स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ गतेभ...

सहसचिव–उपसचिवमा खुलाबाट भिड्न नपाइने: अवकाश उमेर ६० वर्ष बनाउन अर्थको सुझाव

सहसचिव–उपसचिवमा खुलाबाट भिड्न नपाइने: अवकाश उमेर ६० वर्ष बनाउन अर्थको सुझाव
काठमाडौँ, २५ असार  । निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिस्पर्धाको प्रावधान हटाउन लागेको हो। मन्त्रालयले अर्थ मन्त्रालयको सुझावअनुसार ९० प्रतिशत पदपूर्ति ज्येष्ठताका आधारमा र १० प्रतिशत अन्तरसेवा प्रतियोगितात्मक परीक्षाबाट गर्ने गरी वि...

साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने
काठमाडौं, २५ असार  । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाउने निर्णय गरेको छ।यसको साथसथै उपभोक्ताको थाप्लोमा फोन तथा इन्टरनेट सेवाको भार अझै थप हुने भएको छ । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट नै मूल्य समायोजन गर्ने बताइएको छ ।इन्टरनेट सेवामा प्रदायक (आईएसपी) हरुले प...

क्यानडा उड्न लागेको उपकुलपतिलाई विमानस्थल पुगेपछि प्रधानमन्त्रीको ठाडो आदेश !

क्यानडा उड्न लागेको उपकुलपतिलाई विमानस्थल पुगेपछि प्रधानमन्त्रीको ठाडो आदेश !
विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिबार प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । उनी क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रस्थान गर्न लागेका थिए । बोर्डिङ पास लिएर विमान चढ्न लागेका कोइरालालाई प्रहरी टोलीले नियन्त्रणमा लिई सोझै प...

मनहरिले भक्कानिँदै भनिन् – ऋण तिर्न भनेर मुस्ताङ जानुभएको थियो, हामीलाई नै छाडेर जानुभयो

मनहरिले भक्कानिँदै भनिन् – ऋण तिर्न भनेर मुस्ताङ जानुभएको थियो, हामीलाई नै छाडेर जानुभयो
मनहरि चौधरीका आँखा शुक्रबारदेखि ओभाएका छैनन्। उनी बिस्ताराको बिस्तारै छिन्। पति सुबेर चौधरीको शुक्रबार मुस्ताङमा मुत्यु भएको खबर सुनेदेखि उनी विक्षिप्त छिन्। राप्ती गाउँपालिका–१ नयाँ बस्तीकी ३९ वर्षीया मनहरिले पतिको मृत्युको खबर खेतमा काम गर्दागर्दै सुनेकी थिइन्। घर बनाएको ४० हजार ऋण तिर्न सपना बोकेर सुबेर मुस्ताङ पुगेका थिए। घरको एक मात्र कमाउने व्यक्तिको अकल्पनीय मृत्युको खबरले मनहरि मात्...

बिजुलीको मूल्य बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

बिजुलीको मूल्य बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार
काठमाडौँ, २४ असार  । नेपालले भारतबाट आयात गर्दै आएको बिजुलीको मूल्य बढाउन भारतीय पक्षले राखेको प्रस्ताव अस्वीकार गरेको छ ।नेपाल–भारतबीचको विद्युत आदानप्रदान समिति (पावर एक्स्चेन्ज कमिटी) को नयाँ दिल्लीमा बिहीबार र शुक्रबार भएको बैठकमा नेपाली पक्षले भारतबाट खरिद गर्दै आएको विद्युतको मूल्य नै पहिल्यै महँगो भएकाले गर्दै त्यसमा वृद्धि गर्न नहुने अडान राखेको हो । भारतका तर्फबाट बिहार विद्युत वितरण क...
trusted online casino malaysia