छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने

छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने
काठमाडाैं, १४ असार । सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले कडा कार्यविधि बनाएको हो । यसअघि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गममा दुईवर्षे सेवा अवधि तोकिए पनि कार्यान्वयन भएको थिएन । स्वास्थ्य मन्त्रालयले दुर्गमम...

कोरिया रोजगारी : १० वर्षमा १०७ नेपालीको मृत्यु, १९ को आत्महत्या !

कोरिया रोजगारी : १० वर्षमा १०७ नेपालीको मृत्यु, १९ को आत्महत्या !
रोजगारीका लागि कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ । ईपीएस शाखामा अनुसार सन् २०१८ को जुन महिनासम्ममा मात्रै रोजगारीका लागि कोरिया पुगेका ६ कामदारले ज्यान गुमाइसकेका छन्, जसमा एक जना कामदारले आत्महत्या गरेको शाखाको रिर्पोटमा उल्लेख छ । एक जना...

यातायात समितिले खर्च व्यहोरेपछि अस्पतालले दियो शव, यसरी गएको थियो ज्यान

यातायात समितिले खर्च व्यहोरेपछि अस्पतालले दियो शव, यसरी गएको थियो ज्यान
काठमाडाैं, १३ असार । १९ दिनअघि चितवनमा दुर्घटनामा परी उपचारका क्रममा सोमबार राजधानीको ग्रान्डी अस्पतालमा मृत्यु भएका धर्मराज नेपालको शव मंगलबार अस्पतालबाट निकालिएको छ । पर्सा ट्रक व्यवसायी संघका पदाधिकारीले नेपालको उपचारमा लागेको खर्च तिर्ने प्रतिबद्धता जनाएपछि अस्पतालले नेपालको शव उठाउन दिएको हो । यसअघि परिवारले उपचार खर्च तिर्न नसक्दा अस्पतालले शव दिएको थिएन । अस्पताललाई १७ लाख बुझाउन बाँक...

अर्जेन्टिना दोस्रो चरणमा, अब फ्रान्ससँग भिड्ने

अर्जेन्टिना दोस्रो चरणमा, अब फ्रान्ससँग भिड्ने
काठमाडौं । दुईपटकको विश्वविजेता अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । निर्णायक मानिएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत नाइजेरियाका भिक्टो मोसेसले बराबरी गोल फर्काए । त्यसपछि दबाबमा देखिएको अर्जेन्टिनाको उद्धार म...

नेकपाका तल्ला कमिटीमा दुई पदाधिकारी र जनसंगठनमा धेरै

नेकपाका तल्ला कमिटीमा दुई पदाधिकारी र जनसंगठनमा धेरै
काठमाडौं, १३  असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी राख्ने गरी एकताका लागि गठित कार्यदलले गृहकार्य अघि बढाइरहेको छ । नेकपाले प्रदेशका लागि सात र जनसंगठनका लागि २२ वटा तथा प्रवास कमिटीहरूको एकीकरणका लागि छुट्टै कार्यदल बनाएर एकताको गृहकार्य गरिरहेको छ । केन्द्रभन्दा तलका कमिटीम...

नेपालको एकसिंगे गैँडा लैजान चिनियाँ विमान आउँदै

नेपालको एकसिंगे गैँडा लैजान चिनियाँ विमान आउँदै
काठमाडौँ । नेपालको एकसिंगे गैँडा चीनलाई उपहारस्वरूप दिइने गौँडा लिन चिनियाँ विमान आउने समाचारका अनुसार साइटिस र भेटेरिनरी टोलीले जाँच गरी गैँडा लैजाने निश्चित भएपछि चिनियाँ कार्गो विमानसहित अर्को टोली आउनेछ । ‘बुधबार र बिहीबार आउने टोलीले गहन अध्ययन गरेपछि कार्गो विमानसहित चिनियाँ टोली आउँछ।आजको नयाँ पत्रिका दैनिकयो खबर रहेको छ ।

गुप्तचर अधिकृतबीच दरबारमार्गमा ‘ग्याङ फाइट’

गुप्तचर अधिकृतबीच दरबारमार्गमा ‘ग्याङ फाइट’
काठमाडौं ,१३ असार।  दरबारमार्गस्थित रोयल साइनो रेस्टुँरामा आइतबार साँझ राष्ट्रिय अनुसन्धान विभाग ९राअवि० का अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ । दुई समूहमा विभाजित अधिकृतहरुबीच मुक्का प्रहार र हात हालाहाल समेत भएको थियो । प्रहरी नायब उपरीक्षक ९डीएसपी० उप–अनुसन्धान निर्देशकबाट प्रहरी उपरीक्षक ९एसपी० सह–अनुसन्धान निर्देशकमा बढुवा हुने विषयमा दुई समूह ठूलै विवाद भएपछि हात हालाहालको स्थिति बनेको थियो...

पुरुषको नर्स बन्ने धोको पूरा हुने भो

पुरुषको नर्स बन्ने धोको पूरा हुने भो
काठमाडौं ,१२ असार । नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् । संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो– नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने ? के नर्स भनेको महिलाको मात्रै...

यातायात सिन्डिकेटः सिन्डिकेट गयो, अराजकता आयो

यातायात सिन्डिकेटः सिन्डिकेट गयो, अराजकता आयो
काठमाडौ – २४ वैशाखमा सरकारले यातायात सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको औपचारिक घोषणा गर्यो । सरकारको निर्णयसँगै यातायात क्षेत्रको अव्यवस्था अन्त्य हुने अपेक्षा आमसर्वसाधारणको थियो । तर, डेढ महिनाभन्दा लामो यो अवधिमा यातायात क्षेत्र व्यवस्थित गराउन सरकारले कुनै प्रगति गरेको देखिँदैन । झन् अव्यवस्थित बन्दै गरेको गुनासो सुनिन थालेको छ । सार्वजनिक सवारीसाधनमा यात्रुको कोचाकोचदेखि अव्यवस्थित रुट ...

सभामुख महराले हँसाएपछी …

सभामुख महराले हँसाएपछी …
काठमाडौं, १२ असार । विनियोजन भएको बजेटमाथिको छलफलका लागि गृहमन्त्री रामबहादुर थापा बादल संघीय संसदमा सोमबार ढिलो पुग्नुअघि सभामुख कृष्णबहादुर महराले हँसाएका छन् । विपक्षीलगायतका सांसदले समयमा गृहमन्त्री थापालाई नदेखेपछि सभामुखलाई सोधे– खोई गृहमन्त्री । सभामुख महराको जवाफ थियो– जाममा हुनुहुन्छ । संसदमा गलल्ल हाँसोको फोहरा छुट्यो । गृहमन्त्री नै उपस्थित नभएको बैठकमा गृहमन्त्रालय माथि छलफलको औच...
trusted online casino malaysia