इच्छाराज तामाङको व्यक्तिगत स्वार्थले सिभिल होम्स् डुब्ने खतरा
घर–जग्गा व्यवसायी इच्छाराज तामाङको चरम महत्वाकांक्षी योजना र व्यक्तिगत स्वार्थले प्रेरित भई व्यवसाय सञ्चालन गर्न खोज्दा सिभिल ग्रुप धराशयी हुने अवस्थामा पुगेको छ।
आफ्नै नातागोताका नाममा फर्जी कम्पनी खडा गर्दै घर–जग्गाको नाममा ऋण लिने गरेका कागजातहरू फेला पर्न थालेपछि बैंकका कर्मचारीहरू आफ्नो रोजी–रोटी गुम्ने डरले आतंकित बन्न थालेका छन्।
सिभिल होम्स् नामको आफ्नो घर–जग्गा व्यवसाय समस्याग्रस्त बन...











