मेसीलाई फेरि अर्को अवसर

मेसीलाई फेरि अर्को अवसर
आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा ।विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने । क्रोएसिया त्यति सजिलो प्रतिद्धन्द्धी पनि हुने छैन ।आफ्नो पहिलो खेलमा नाईजेरियालाई २—० ले हराएर उत्साही क्रोएसियाको उदेश्य हुनेछ, मेसीलाई निराश पार्ने । मे...

प्रचण्ड सिंगापुर जाँदा ‘रअ’सँग किन जोडियो नाम ?

प्रचण्ड सिंगापुर जाँदा ‘रअ’सँग किन जोडियो नाम ?
काठमाडौं, ७ असार । नेपाल कम्यनिस्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएको विषयलाई लिएर नेपाली राजनीतिमा अर्कै बहस हुन थालेको छ ।बेलाबेला उपचारको बहाना बनाएर सिंगापुर, बैंकक जाने गरेका प्रचण्डको यस पटकको भ्रमणलाई पनि शंकाको दृष्टिले हेरिएको छ । तर, उनी अहिले श्रीमती सीता दाहालको उपचारका लागि सिंगापुर गएका हुन् । तत्कालीन नेकपा एमालेको सिंहदरबारस्थित संसदीय दलको कार्य...

हुन्डी र सुन तस्करी आरोपमा व्यापारी विमलकुमार पक्राउ

हुन्डी र सुन तस्करी आरोपमा व्यापारी विमलकुमार पक्राउ
हुन्डीको मुख्य कारोवार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्धारलाई नियन्त्रणमा लिइएको छ ।३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले पोद्धारलाई नियन्त्रणमा लिएको हो । उनलाई अनुसन्धान टोलीले मंगलबार राति उनकै निवास डिल्लीबजारबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर रहेको छ ।

अब शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी अनिवार्य गरिने

अब शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी अनिवार्य गरिने
काठमाडौं, ७ असार । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा महिला प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाउने भएको छ ।हाल दुवै प्रहरी संगठनबाट न्यून मात्रामा महिला प्रहरी पठाइने गरेकोमा दुई वर्षपछि अर्थात् सन् २०२० सम्म २० प्रतिशत अनिवार्य रूपमा पठाउनुपर्नेछ । राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको दोस्रो सम्मेलन–२०१८ मा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रहरी महानिरीक्षक सर्व...

धरहराको टेन्डर आज खोलिने

धरहराको टेन्डर आज खोलिने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको टेन्डर खोल्ने भएको छ । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आब्हान गरेको थियो । प्राधिकरणले अनलाइनमार्फत टेन्डर आब्हान गरेकाले कति कम्पनीले प्रतिस्पर्धा गरे भन्ने विषयमा प्राधिकरणलाई जानकारी छैन । प्राधिकरणका सम्पदा संरक्षण विभाग प्रमुख राजुमान मानन्धरले आज बिहीबार कति ठेकेद...

आउने भयो चिनियाँ रेल, पूर्ण अनुदानमै बनाइदिन प्रम अाेलीकाे प्रस्ताव

आउने भयो चिनियाँ रेल, पूर्ण अनुदानमै बनाइदिन प्रम अाेलीकाे प्रस्ताव
काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी ओलीकाे प्रस्तावलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सी जिङ पिङले चिनियाँ रेल काठमाडौं पुर्याउने  विश्वास लिएपछि केरुङ हुँदै काठमाडौंसम्म रेलमार्ग बन्ने पक्का भएको छ ।सीले बुधबार चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको ५५ मिनेट लामो भेटका क्रममा चीनको रेल नेपालमा पुग्ने बताएका थिए । पुराना सम्झौता कार्यान्वयनदेखि नेपालको विकासमा चीनको सहयोग अपरि...

मन्दिरमा दलित महिला पुजारी

मन्दिरमा दलित महिला पुजारी
छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् ।स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् । घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी ...

बीपी राजमार्गमा भार मापन यन्त्र जडान हुने

बीपी राजमार्गमा भार मापन यन्त्र जडान हुने
काठमाडौं, ७ असार । बीपी राजमार्गमा सवारी भार मापन यन्त्र जडान हुने भएको छ । साँघुरो, घुमाउरो सडकमा मापदण्ड भन्दा विपरीत सवारीसाधनले ओभरलोड बोक्न थालेपछि सरकारले सवारी भार मापन यन्त्र जडानको प्रक्रिया अगाडि बढाएको हो । सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । धुलिखेल–नेपालथोक सडक खण्ड निर्माण भएको १६ वर्ष पुगेको छ । अहिले उक्त सडक खण्डको अवस्था निकै अस्तव्यस्त बन्...

८६ वर्षीय डाक्टरको स्मरणमा देवकोटा, मन्त्रालयबाट फर्केर रातभर शल्यक्रिया गर्थे

८६ वर्षीय डाक्टरको स्मरणमा देवकोटा, मन्त्रालयबाट फर्केर रातभर शल्यक्रिया गर्थे
काठमाडौं, ६ असार ।  ‘डा. उपेन्द्र देवकोटाको निधन मेरो जीवनकै सबभन्दा ठूलो शोक हो । यस्तो घटनाको साक्षी कहिल्यै बस्नुपरेको थिएन,’ मंगलबार टेकुस्थित घरमै भेटिएका ८६ वर्षीय डा. दिनेशनाथ ग्वंगोलले भने ।डा. ग्वंगोल स्व. देवकोटासँग लामो समय सँगै काम गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । उनी अहिले पनि डा. देवकोटाकै पहलमा बाँसबारीमा स्थापना भएको न्युरो अस्पतालमा कार्यरत छन् । धेरैले डा. ग्वंगोललाई डा. ...

नफेरिने भो कक्षा ११ र १२ को पाठ्यक्रम

नफेरिने भो कक्षा ११ र १२ को पाठ्यक्रम
यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ ।राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो ।निजी विद्यालय, पाठ्क्रम लागु नगर्ने निर्णय गरेको हो । निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगातका निकायले हचुवाको भरमा ल्याएको नयाँ पाठ्क्रयम लागु हुन नदिने दबाब दिएपछि अन्तिम समयमा आएर परिवर्तन नगर्ने निर्णय ...
trusted online casino malaysia