कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु
काठमाडौं – दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।राई मोरङको बेलबारी लक्ष्मीमार्गका बासिन्दा हुन् । दाना पकाउने भाँडामा ग्यास ओभर भएपछि पड्किँदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले पोलेर घाइते भएका थिए । सोमबार बिहान घटना भएपछि तुरुन्तै भुसान अस्पताल लगिए पनि राति दुई बजे अस्पत...

स्थानीय तहको सीमाः १० प्रतिशतसम्म ऋण उठाउन पाउने

स्थानीय तहको सीमाः १० प्रतिशतसम्म ऋण उठाउन पाउने
काठमाडौं – आगामी बर्षको बजेट निर्माणको गृहकार्यमा रहेका स्थानीय तहलाई आन्तरिक ऋणको सीमा निर्धारण गरिएको छ ।राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले सबै निकायहरुबाट प्राप्त हुने राजश्व रकमको १० प्रतिशतभित्रै रहेर आन्तरिक ऋण उठाउन पाइने निर्णय गरेको छ । आयोगको सचिवस्तरीय निर्णयले संघीय तथा प्रदेशले राजश्व बाँडफाँटबाट दिने रकम र स्थानीय तहको आन्तरिक राजश्वको कुल रकममध्ये १० प्रतिशतभित्रै रहेर आन्...

प्रदेश सरकार केन्द्रमै निर्भर : २ खर्बको बजेट, २५ अर्ब आम्दानी

प्रदेश सरकार केन्द्रमै निर्भर : २ खर्बको बजेट, २५ अर्ब आम्दानी
२ खर्बभन्दा बढीको बजेट ल्याएका प्रदेश सरकारहरुको आन्तरिक स्रोतबाट भने न्युन देखिएको छ ।प्रदेश सरकारहरुले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटअनुसार सातवटै प्रदेशसले २५ अर्ब ६३ करोड रुपैयाँमात्र आन्तरिक स्रोत परिचालन गर्नेछन् ।७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ छ ।आजको कारोवार दैनिकमा यो खबर रहेको छ ।

क्षेत्राधिकार बाहिरको विषयमा प्रधानन्यायाधीशको टिप्पणी

क्षेत्राधिकार बाहिरको विषयमा प्रधानन्यायाधीशको टिप्पणी
काठमाडौं – जिल्ला अदालत काठमाडौंमा विचाराधीन एक मुद्दामा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले क्षेत्राधिकारविपरीत सजायको अधिकतम अवधि किटान गरेको भेटिएको छ । पुस २१ मा बरामद भएको साढे ३३ किलो सुन तस्करी प्रकरणसम्बन्धी एक निवेदनमा तत्कालीन प्रधानन्यायाधीश पराजुलीको इजलासले ‘१० वर्षभन्दा कम सजाय हुने मुद्दा’ भनी आदेशमा टिप्पणी गरेको भेटिएको हो । जिल्ला अदालतमा विचाराधीन र उसको क्षेत्राधिकार...

जारको पानीमा हैजाको जीवाणु, ७४ प्रतिशत दूषित

जारको पानीमा हैजाको जीवाणु, ७४ प्रतिशत दूषित
काठमाडौं, ६ असार । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन/परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो । ‘कलेज...

भारु तस्करीमा मुछिएका नेपाली कारोबारी खोज्दै ‘रअ’

भारु तस्करीमा मुछिएका नेपाली कारोबारी खोज्दै ‘रअ’
काठमाडौं, ३१ जेठ । भारतमा प्रतिबन्धित ५०० र १००० का नोटहरु नेपालको बाटो हुँदै पाकिस्तान पुग्ने गरेको भारतीय गुप्तचर संस्थाले आरोप लगाएको छ ।पाकिस्तानी गुप्तचर संस्था आईएसआईले नेपालबाट खरिद गरेको उक्त प्रतिवन्धित नोट पाकिस्तानको दुई प्रिन्टिङ प्रेसमा पुग्ने गरेको छ । भारतीय अनुसन्धान एजेन्सीले आफ्नो प्रतिवेदनमा भनेको छ,‘ नेपालको बाटो हुँदै भारतमा प्रतिवन्धित ५०० र १००० का नोट आईएसआईले नेपालका स्...

आजदेखि विश्वकप, ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा रुस

आजदेखि विश्वकप, ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा रुस
पुर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाभुकम्प हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । विहीबार सुरु हुने यो महाभुकम्पको सदुपयोग गर्दै ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ रुस । ३२ राष्ट्र सहभागी महाभुकम्पको भब्य उदघाटन मास्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकमका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने...

ट्राफिकको फन्दामा पूर्वयुवराज पारस !

ट्राफिकको फन्दामा पूर्वयुवराज पारस !
ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको छ ।जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको हो । ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र माग्दा नदिएको समाचारमा उल्लेख छ ।प्रहरीले लाइसेन्स नदिएपछि पारसले आक्रोसित हुँदै ‘तैंले मलाई चिन्नुपर्छ’ भनेको त...

मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द ! के थियो त्यस्तो प्रश्न ?

मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द ! के थियो त्यस्तो प्रश्न ?
सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ ।कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् । नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसार हुने सिधा प्रश्न नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्...

विवाह नगरी सन्तान जन्माउन सक्ने !

विवाह नगरी सन्तान जन्माउन सक्ने !
गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्र्तगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ । कुनै पनि महिलाले आफ्नो ईच्छाबमोजिम विवाह नगरी सन्तान जन्माउन सक्ने अधिकार कानुनले सुरक्षित गर्न लागेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वा...
trusted online casino malaysia