डा. देवकोटाको स्वास्थ्य अवस्था स्थिर, मिराकल परिवर्तनका लागि भावना साटासाट
काठमाडौं, ३० जेठ । चिकित्सा विज्ञानका क्षेत्रमा परिचित नाम हो नेपालका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा। यो नाम लिँदा पनि भगवान सम्झने बिरामीहरू आज उनको स्वास्थ्यमा देखा परेको समस्याप्रति उत्तिकै चिन्तित छन्। देवकोटा परिवार, चिकित्सक, विद्यार्थी, बिरामी, स्वास्थ्यकर्मी तथा सर्वसाधारण व्यक्तिहरू मात्र नभै राज्यका उच्च पदस्थ व्यक्तित्वहरूले समेत उहाँको स्वास्थ्यमा मिराकल परिवर्तनका लागि भ...












