राजपालाई पनि सरकारमा सहभागी गराउने पहल

राजपालाई पनि सरकारमा सहभागी गराउने पहल
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ ।त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सूरु भएको छ । ससद्मा विश्वासको मत दिएलगत्तै सघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सूरु भएको थियो ।तर संविधान सशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बस...

निगमका ट्यांकरलाई अलग्गै लाइन

निगमका ट्यांकरलाई अलग्गै लाइन
पर्सा – वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली ट्यांकरलाई डेडिकेटेड लाइन (छुट्टै सवारी लाइन) दिन भारतीय पक्ष सहमत भएको छ ।सातायता भारतको रक्सौलमा इन्धन बोक्ने नेपाली ट्यांकरका चालकमाथि भइरहेको कुटपिट र दुव्र्यवहारको घटना र त्यसले सिर्जित गरेको समस्याको समाधान गर्न रक्सौल आईसीपीमा शुक्रबार सम्पन्न सरोकारवालाहरुको दुईदेशीय बैठकमा भारतीय पक्षले यस्तो सहमति जनाएको हो । भारतीय राजमार्ग हुँदै बरौन...

सफा भयो त वाग्मती ?

सफा भयो त वाग्मती ?
काठमाडौं – हरेक साता वागमती सफा गर्ने नाममा केही व्यक्ति, सरकारी अभिकारी, सुरक्षा निकायलगायतका मानिस सहभागी हुन्छन् । सरसफाइ अभियानमा देशका नेता र नाम चलेका व्यक्तित्वहरुसहित हजारौं सहभागी भइसके, र हुने क्रम जारी छ । हालसम्म १२ हजार मेट्रक टनभन्दा बढी फोहोर निकालिसकिएको वाग्मती सरसफाइ अभियानले जनाएको छ । तर जम्मा २८ किलोमिटर वाग्मती पटकपटक सफा गरिँदा पनि हरेक पटक उत्तिकै फोहोर निस्किन्छ, खास कम...

देउवाविरुद्ध गृहजिल्लामै कार्यकर्ताको नाराबाजी

देउवाविरुद्ध गृहजिल्लामै कार्यकर्ताको नाराबाजी
डडेल्धुरा – निर्वाचनपटि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए ।पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो । ‘सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्’, कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ...

खड्काको मुद्दा तामेलीमा राख्न अख्तियारको चलखेल

खड्काको मुद्दा तामेलीमा राख्न अख्तियारको चलखेल
काठमाडौं – एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको छ । अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्चाएर मुद्दालाई तामेली मा राख्ने प्रयास सुरु गरिएको हो । यसैसाता...

सर्वोच्चमा एक लाख भन्दा बढी मुद्दा

सर्वोच्चमा एक लाख भन्दा बढी मुद्दा
काठमाडौं – मुद्दा फैसलाका लागि आफैँले तोकेको लक्ष्यमा सर्वोच्च अदालत असफल भएको छ । आर्थिक वर्ष ०६१/६२ देखि ०६५/६६ सम्म पहिलो रणनीतिक योजना लागू गर्दै ६० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको थियो । तर, करिब ३२ प्रतिशतभन्दा बढी मुद्दा फैसला हुन सकेको छैन । गुणात्मक कि संख्यात्मक काम भन्ने विषयमा सर्वोच्च आफैँ अलमलमा छ । आर्थिक वर्ष ०७३/७४ को तथ्यांकमा मुस्किलले ३२ प्रतिशत मुद्दा फस्र्योट भए...

शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा

शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा
काठमाडौं – नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरूले रगत लैजाने गरेका हुन् । हिमाली भेगका शेर्पा फरक–फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ...

खारेज हुँदै कोरिया भाषा परीक्षा

खारेज हुँदै कोरिया भाषा परीक्षा
काठमाडौं – सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ । ।हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा अर्को वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने भएको छ । कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि क...

पहिलो बैठक नबस्दै संसद् नियमावली उल्लंघन

पहिलो बैठक नबस्दै संसद् नियमावली उल्लंघन
काठमाडौं – प्रतिनिधिसभा नियमावली पारित भएर पहिलो बैठक बस्न नभ्याउँदै संसद् सचिवालयले नियमावलीको नियम उल्लंघन गरेको छ ।प्रतिनिधिसभा बैठक बस्नुभन्दा एक दिनअघि नै सांसदलाई कार्यसूची दिनेगरी बहुमतले पारित गरेको नियमावली पहिलो बैठकमै उल्लंघन भएको हो । शुक्रबार पारित भएको नियमावलीको नियम १२ मा दैनिक कार्यसूचीको विषय समेटिएको छ । नियम १२ को उपनियम १ मा सभामुखको निर्देशनअनुसार महासचिव वा उनको अनुपस्थित...

चार दिनअगावै प्रवेश मनसुन

चार दिनअगावै प्रवेश मनसुन
काठमाडौं – यसपटकको मनसुन गत बर्षभन्दा ४ दिन अगावै नोपल भित्रिएको छ ।अंग्रेजी महिनाको जुन १० तारिखमा नेपाल भित्रिने मनसुन गत बर्ष २ दिन ढिलो नेपाल प्रवेश गरेको थियो भने यसपटक छिट्टै भित्रिएको छ ।शुक्रबारबाट बिहान पूर्वी भेगको झापा र आसपासका जिल्लामा मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाल समाचारपत्रमा रहेको छ ।
trusted online casino malaysia