हृदयघातका कारण चीनमा एक नेपालीको मृत्यु

हृदयघातका कारण चीनमा एक नेपालीको मृत्यु
चीन भ्रमणमा आएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको छ ।काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटको संयोजनमा नेपालका विभिन्न विद्यालयका सञ्चालकहरु जेठ १२ गते शनिबार काठमाडौंबाट चीन आएका थिए । चीनको शाङ्हाई र हपेइ प्रान्तको भ्रमण पूरा गरेर अन्तिममा नेपालीहरुको टोली बेइजिङ भ्रमणमा आएको थियो । बेइजिङ भ्रमणका क्रममा मंगलबार बिहान ९ बजे होटलबाट एउटा छलफलमा जान लाग्दा ...

नेपालीकाे ज्यान विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला

नेपालीकाे ज्यान विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला
काठमाडौं, २४ जेठ । विदेशमा उत्पादित नयाँ–नयाँ भ्याक्सिन र औषधिको प्रभावकारिता जाँच्न नेपालीलाई प्रयोग गर्ने गरिएको छ ।बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २०१७ मा मात्र परिषद्बाट ५०० भन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिएका ...

पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य

पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
काठमाडौं – निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो । पूर्वसचिव विरेन्द्र बहादुर देउजाले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि योग्य नभएको प्रतिवेदन प...

राजपाको वैधानिकता संकटमा

राजपाको वैधानिकता संकटमा
आफैले तोकेको म्याद महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिती उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको सकाधाान खोज्न गृहकार्य सुरु गरेको छ ।मधेसकेन्द्रित ५ वटा दल एकीकृत भई बनेको राजपाले विर्नाचन आयोगमा दल दर्ता गर्दा आगामी असउार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो । दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्षमण्डलको बैठक मंगलबार बसेको थियो ।हा...

काठ तस्करहरू सशस्त्रकै गाडी !

काठ तस्करहरू सशस्त्रकै गाडी !
सशस्त्र प्रहरीले सरकारी प्लेटको गाडीमा लाखौँ सखुवाको काठ तस्करी गरेको खुलेको छ ।अरुण गुल्म खाँदवारी सखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर सोमबार राति धनकुटाको मुलघाट पुर्याईएको थियो राति करिव ८ बजे मुलघाटस्थित तमोर पुलनजिक रहेको सशस्त्र प्रहरी छिन्ताङ गुल्मको चेक पोस्टमा ट्रक जाँच्ने क्रममा अवैध रुपमा करिव सय कयुबिक फिट सखुवाको चिरान काठ फेला परेको थियो । चेकपोष्...

भारतसँग ०४६ पछि सन्धिबारे के–के भयो ?

भारतसँग ०४६ पछि सन्धिबारे के–के भयो ?
काठमाडौं, २३ जेठ । पहिलो जनआन्दोलनपछिका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ८–१० जनवरी १९९० मा नयाँदिल्लीको पाहुना बनेर जाँदा त्यहाँका प्रधानमन्त्री भिपी सिंहसँगको भेटवार्तापछि जारी संयुक्त विज्ञप्तिमा भनियो, ‘दुवै प्रधानमन्त्रीबीच नेपाल र भारतले एक–अर्काका सुरक्षा चासोलाई सम्मान गर्ने सहमति भयो । यस सन्दर्भमा दुवै पक्षले एक–अर्काको सुरक्षाविरुद्ध आफ्नो भूमि प्रयोग हुन दिनेछैनन् । दुवै मुलुकबीच त...

स्थिरीकरण कोष लुकाएर इन्धनमा उच्च महँगी

स्थिरीकरण कोष लुकाएर इन्धनमा उच्च महँगी
काठमाडौ – नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ ।विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार मूल्य बढाइएको हो । केपी ओली नेतृत्वमा सरकार गठन भएयता मुलुकमा पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढिसकेको छ ।तर, इन्धनको मूल्य लगातार वृद्धि ह...

एनआइसी एसिया बैंक ह्याक प्रकरण : उत्तर कोरियाको ‘लजारुस ग्रुप’ले गरेको खुलासा

एनआइसी एसिया बैंक ह्याक प्रकरण : उत्तर कोरियाको ‘लजारुस ग्रुप’ले गरेको खुलासा
काठमाडौं, २३ जेठ । एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुलेको छ ।३ कात्तिक ०७४ मा एनआइसीको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पु-याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट पत्ता लागेको हो । सिआइबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी ...

दलाई लामालाई पूर्वराष्ट्रपतिसँग भेटाउने तयारी

दलाई लामालाई पूर्वराष्ट्रपतिसँग भेटाउने तयारी
काठमाडौं, २३ जेठ  । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दु सभामा बोलाउन  केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् ।गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका निकट स्रोतले जनाएको छ ।सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न धार्मिक संगठनका ध...

‘चीनको अनुदानमै केरुङ-काठमाडौं रेल’

‘चीनको अनुदानमै केरुङ-काठमाडौं रेल’
नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउने गरी छलफल भईसकेको बताएका छन् । मंगलबार रिपोटर्स क्लव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमममा बोल्दै भट्टराईले रेलगर्मा बनाउन चीनको अनुदान ल्यानेबारे छलफल छलफल भईरहेको बताए ।केरुङ काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, ...
trusted online casino malaysia