त्रीचन्द्र कलेजका विद्याथीबीच ग्याङ फाइट, ३ जना खुकुरीसहित पक्राउ

त्रीचन्द्र कलेजका विद्याथीबीच ग्याङ फाइट, ३ जना खुकुरीसहित पक्राउ
काठमाडौं,  १७ जेठ ।  त्रीचन्द्र कलेजका विद्यार्थीबीच ग्याङ फाइट भएको छ।ग्याङ फाइट हुँदा खुकुरी प्रहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल रहेका छन्। सोमबार बिहान साढे १० बजे कमलादीमा त्रीचन्द्र कलेजका विद्यार्थी म्यागी गुरुङलाई उक्त समूहले खुकुरी प्रहार गरेको थियो। घाइते गुरुङको हिमाल अस्पताल, कमलपोखरीमा उपचार भइरहेको छ।प्रहरीका ...

‘सट्टेबाजी’का डनलाई सम्पत्ति सुद्दिकरणको मुद्दा

‘सट्टेबाजी’का डनलाई सम्पत्ति सुद्दिकरणको मुद्दा
काठमाडौं, १७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजीको धन्दा चलाएको आरोपमा पक्राउ परेकामाथि सम्पत्ति सुद्दिकरण मुद्दामा पनि अनुसन्धान हुने भएको छ । महानगरीय प्रहरी परिसरको बिषेश टोलीले सट्टेबाजी गरेको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, गौरव तिवारी, काभ्रेका भुपेन्द्र कुँवर, नुवाकोटका दिनेश वोगटी, भक्तपुरका विजय श्रेष्ठ, र भक्तपुरकै नरेन्द्र ...

दुई सातामै परिवर्तन नेकपाको नाम

दुई सातामै परिवर्तन नेकपाको नाम
काठमाडौं । गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो। दुई दलबीच जेठ ३ गते एकीकरण भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

सार्कप्रति भारत किन विमुख ?

सार्कप्रति भारत किन विमुख ?
नयाँदिल्ली – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानतर्फ संकेत गर्दै सार्क साझा संगठन भएकाले कुनै एउटा मुलुकको अनुपस्थिति रहँदा त्यो संगठनको अर्थ नरहने बताएकी छन् ।  नरेन्द्र मोदी सरकारले पछिल्ला ४ वर्षमा विदेश मामिलामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रममा स्वराजको यस्तो टिप्पणीले अहिलेको परिस्थितिमा पाकिस्तानसँग भारतको सम्बन्ध सुधार हुने र सार्क अघि बढ्ने सम्भावना न...

एयरपोर्टका व्यापारीले टेरेनन् मन्त्री अधिकारीको निर्देशन

एयरपोर्टका व्यापारीले टेरेनन् मन्त्री अधिकारीको निर्देशन
काठमाडौं, १७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध विज्ञापनका बोर्ड हटाउन पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले दिएको निर्देशन पनि पालना भएको छैन । मन्त्री अधिकारीले जेठ ३ गते विमानस्थलको स्थलगत निरीक्षण गरी निर्देशन दिएका थिए । उनले दिएको १२ बुँदे निर्देशनमध्ये ६ नम्बर बुँदामा आगमन कक्षमा रहेको अल्कोहलका विज्ञापन हटाउनु पर्ने उल्लेख छ । तर, व्यापारी सुवास श्रेष्ठ...

जुत्ताले गर्दा खेलेन भारतले विश्व कप

जुत्ताले गर्दा खेलेन भारतले विश्व कप
२४ जुनदेखि १६ जुलाईसम्म ब्राजिलमा भएको १९५० को विश्वकप विशेष कारणले चर्चित बनेको थियो । प्रत्येक ४ वर्षको अन्तरालमा हुने विश्वकप १२ वर्षपछि मात्र भएको थियो। दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा गरी दुईपटक हुन नसकेको विश्वकपको सन १९५० मा ब्राजिलमा आयोजना गरिएको थियो । उक्त विश्वकपमा दक्षिण एसियाली राष्ट्र भारत पहिलोपटक छनोट भएको थियो । तर भारतले खेल्न भने पाएन । उक्त विश्वकपमा सोझै छनोट ...

कुन तह उत्तीर्ण गरेकालाई कति ऋण ? आयोग कहिले ?

कुन तह उत्तीर्ण गरेकालाई कति ऋण ? आयोग कहिले ?
काठमाडाैँ। अर्थमन्त्री डा. खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरिएको बताए । बेरोजगार युवाका लागि पक्कै उत्साहपूर्ण खबर हो यो । तर कुन तह उत्तीर्ण गरेकालाई कति ऋण भन्ने कुरो प्रस्ट भएन । यो कुरा प्रस्ट पार्न, शैक्षिक तहअनुसार ऋणको सीमा तोक्न छिट्टै विज्ञहरु संलग्न आयोग/कार्यदल गठन गर्ने होला । विज्ञहरुले विद्यार्थी, अभिभावक, बैंक अधिकारी र ...

आश्रय दिएका बालबालिकामाथि रक्षा नेपालको शोषण, करोडौं डलर दुरुपयोग

आश्रय दिएका बालबालिकामाथि रक्षा नेपालको शोषण, करोडौं डलर दुरुपयोग
काठमाडौं, १७ जेठ । रक्षा नेपाल नामक एक गैरसरकारी संस्थाले संघ संस्था ऐन विपरित काम गरिरहेको खुलासा भएको छ ।संस्थाकी अध्यक्ष मेनुका थापाले प्रहरी र प्रशासनको कुनै पत्र र सिफारिस विना नै बालबालिका राख्ने तथा उनीहरुको नाममा दातृ निकायबाट आएको सहयोग दुरुपयोग गर्दै आएकी छन् । संस्थामा आश्रित बालबालिकालाई भने उनले जुनसुकै समयमा निकाल्ने र राख्ने गरेकी छन् । जबकि पठाउने वा बुझाउने र बुझ्ने संस्थाब...

गाडी हेर्न ७८ बर्षीय दशरथ अनशनमा

गाडी हेर्न ७८ बर्षीय दशरथ अनशनमा
बैतडी / तीन दिन भयो ७८ बर्षीय दशरथ सिंह आमरण अनशनमा छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् । अनशन किन ? उनको उत्तर छ, सडकमा गाडी गुडेको देख्न पाऊँ । जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा गर्दै चढेको मोटेर देख्ने रहर छ । उनी सोमबारदेखि सरकारसँग सडक सुविधाको माग गर्दै अनशन बसेका छन् । मंगलबार सडकले बजेट ल्यायो तर उनको गाउँम...

वुद्धिजीवीहरूको सुझावपछि नेकपाले लियो नयाँ निर्णय

वुद्धिजीवीहरूको सुझावपछि नेकपाले लियो नयाँ निर्णय
काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ ।नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ । पार्टी संसदीय दलको बुधबारको बैठकमा उपनेता सुवास नेम्वाङले आमजनता, बुद्धिजीवी, नागरिक समाजको सुझाब तथा पार्टी अध्यक्षद...
trusted online casino malaysia