प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै सर्वोच्चमा अर्को रिट
काठमाडौं । प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाई भएको भन्दै सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ । अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नियुक्ति गर्न ढिलाई गरेको भन्दै बुधबार रिट निवेदन दर्ता गराएका हुन।
समाचारका अनुसार प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सभामुख, प्रतिनिधि सभा सचिवालय, अध्यक्ष, राष्ट्रिय सभालाई रिट निवेदन...











