कोरियामा तीन नेपालीको मृत्यु

कोरियामा तीन नेपालीको मृत्यु
काठमाडौं / दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए । यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत म्याग्दीका थमबहादुर थापाको मंंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो ।  थापाको आइससहितको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा लडेपछि ट्रलीले कि...

दोहा गल्ली गल्लीमा आजाद भिसा पीडित नेपाली

दोहा गल्ली गल्लीमा आजाद भिसा पीडित नेपाली
काठमाडौं – ‘आजाद भिसा’ का नाममा उडेका झन्डै दुई सयभन्दा बढी नेपाली कामदार कतारको टोइटा सिग्नल, हिलाल, मुग्लिना, नेसनल, मुर्रा, बक्रा, मदिना खलिफालगायत स्थानमा अलपत्र परेका छन् । हुँदै नभएको ‘आजाद भिसा’ कानुनले ‘आजाद भिसा’ लाई चिन्दैन । कामदारलाई झुक्याउन दलाल आफैंले राखिदिएको नाम हो, आजाद भिसा । वैदेशिक रोजगारमा जाँदै नगएकालाई यो नामले लोभ्याउने गरेको छ । दलालले ‘रोजगार भिसा’ लाई नै ‘आजाद भिसा’ ...

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे
काठमाडौं, ११ जेठ । सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ।सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्। सिण्डिकेटविरुद्ध एक्सन लिँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सरुवा ‘कारवाही’मा परेका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक भट्टराईलाई श्रम तथा रोजगारमन्त्री...

डीडीसीका कर्मचारीले नै दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको खुलासा

डीडीसीका कर्मचारीले नै दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको खुलासा
काठमाडाैं । दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारी नै दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको खुलासा संस्थानका अध्यक्ष स्वयंले गरेका छन्।  संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा दुई दशमलव आठ प्रतिशत मात्र रहेको पाइएपछि संस्थानका अध्यक्ष रघु गौतमले यस्तो अभिव्यक्ति दिँदै घाेटाला हुने गरेकाे खुलासा गरेका हुन्। ‘दूधमा तरको परिमाण २.८ भेटियो। यो तोकिएक...

चार करोड ‘माल’ खाने दाउँमा यति एयरका मालिक, शेर्पाद्वारा प्रधानमन्त्रीको बद्नाम गर्दै

चार करोड ‘माल’ खाने दाउँमा यति एयरका मालिक, शेर्पाद्वारा प्रधानमन्त्रीको बद्नाम गर्दै
काठमाडौं, १० जेठ । यति एयरलाइन्स र गोकर्ण रिसोर्टसहित विभिन्न व्यापारिक निकायका मालिक आङछिरिङ शेर्पाले लुम्विनी विकास कोषको सदस्य सचिवमा आफ्ना मान्छे भर्ति गर्न चलखेल गरेका छन् । शेर्पाले आफ्ना मान्छेलाई सदस्य सचिवमा नियुक्तिका लागि ओलीसँग बारम्बार आग्रह गरेको स्रोतको भनाई छ । ओली पनि कन्भिन्स भएको शेर्पाले बताउने गरेका छन् । स्रोतका अनुसार शेर्पाले लुम्विनी विकास कोषको सदस्य सचिव नियुक्तिक...

नख्खु कारागार ‘डन’को कब्जामा, जेलर र बस्नेतबीच यसरी हुन्छ सेटिङ

नख्खु कारागार ‘डन’को कब्जामा, जेलर र बस्नेतबीच यसरी हुन्छ सेटिङ
काठमाडौं, १० जेठ । नख्खु कारागारमा कर्तव्य ज्यान र जवर्जस्ती करणी मुद्दामा सजाय भुक्तान पूरा गरी छुट्न लागेका बर्दियाका भक्तबहादुर सुनारको रहस्यमय हत्यासँगै कारागार नै अपराधीहरुको कब्जामा पुगेको छ । सुनारको बैशाख २१ गते राति कारागारभित्रै हत्या भएको थियो । तर, कारागार प्रशासनले भने अचानक विरामी भई वीर अस्पतालमा पु-याइएका सुनारलाई आईसीयुमा भर्ना गरी उपचार गर्नु पर्नेमा त्यहाँ आईसीयु बेडको अभ...

थोत्रो साइकल देखाउने लालबाबु पण्डितसँग ५५ लाख नगद, सुन र घरजग्गा

थोत्रो साइकल देखाउने लालबाबु पण्डितसँग ५५ लाख नगद, सुन र घरजग्गा
काठमाडौं, १० जेठ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा साइकल पनि रहेको र त्यो पुरानो भएको पनि उल्लेख गरेका छन् ।तर, मन्त्री पण्डितसँग एभरेष्ट बैंकमा २५ लाख र श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रुपैयाँ छ । उनीहरूसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनीसँग श्रीमतीको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा छ ।उनले ०७२ मा पेस गरेको सम्पत्ति विवरण...

गोरेसँगको बयानले थप रहस्य…

गोरेसँगको बयानले थप रहस्य…
सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग जिल्ला अदालत मोरङले बुभबार बयान लिएको छ । बयान लिने काम विहीबार पनि जारी रहनेछ । गोरसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभुमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ । ढिलोढिलो थोरै थोरै बोल्ने गोरेसँग पहिलो दिन ६ पृष्ठको बयान लिइएको छ । गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत देखाएको स्रोतको दाबी छ ...

फोरमसँग सम्बन्ध चिसिएपछि राजपा फकाउँदै सरकार

फोरमसँग सम्बन्ध चिसिएपछि राजपा फकाउँदै सरकार
काठमाडौँ । संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ। प्रधानमन्त्रीले मंगलबार साँझ राजपा अध्यक्ष...

चिनियाँ कम्पनीको लगाानीमा एक अर्ब ४० करोडको जलविद्युत् केन्द्र निर्माण हुने

चिनियाँ कम्पनीको लगाानीमा एक अर्ब ४० करोडको जलविद्युत् केन्द्र निर्माण हुने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत् केन्द्रमा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेको ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् केन्द्र निर्माण हुन लागेको हो । प्रालिका अध्यक्ष कमानसिंह लामाले रु एक अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माणका लागि सम्झौता भएको बत...
trusted online casino malaysia