२० अर्बको बजेट ल्याउने सरकारकाे यस्ताे छ तयारी

२० अर्बको बजेट ल्याउने सरकारकाे यस्ताे छ तयारी
सरकारले आगामी आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । केन्द्रको वित्तीय समानीकरण अनुदान र समपुरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट सरकारले ल्याउने भएको हो । मन्त्रिपरिषदको बुधबारको १४ औँ बैठकले उक्त रकम बराबरको सिलिङ पठाउने तयारी गरेको छ । यसका लागि जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । पुर्णकालीन बजेटका लागि अर्थ मन्त्रालयले केही दि...

कामचोर ठेकेदार अब प्रहरी खोरमा

कामचोर ठेकेदार अब प्रहरी खोरमा
गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् । आजको नागरिकमा खबर रहेकाे छ ।

सरकारविरुद्ध खनियो कर्मचारी युनियन, माग र मुद्दा बेवास्ता गरिए स्वरूप जस्तो पनि हुनसक्ने चेतावनी

सरकारविरुद्ध खनियो कर्मचारी युनियन, माग र मुद्दा बेवास्ता गरिए स्वरूप जस्तो पनि हुनसक्ने चेतावनी
काठमाडाैँ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले सरकारले निजामती कर्मचारीलाई दिने भनिएको स्वैच्छिक अवकाश नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ। आधिकारिक ट्रेड युनियनले बुधबार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारीलाई जागिरभन्दा पनि बढी अधिकार रक्षाको माया भएकाले सरकारका गलत गतिविधिका विरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभयो। ‘शुरूमा हामी शान्तिपूर्ण आन्दोलन ग...

एमाले-माओवादी एकतापछिको नयाँ पार्टी, चुनाव चिह्न : सुर्य

एमाले-माओवादी एकतापछिको नयाँ पार्टी, चुनाव चिह्न : सुर्य
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो । नाम : नेपाल कम्युनिष्ट पार्टी सिद्धान्त :माक्र्सवादी लेनिनवादी मार्गदर्शक सिद्धान्त : जनताको जनवाद अध्...

मोदीको ‘सफ्ट पावर’ नीति

मोदीको ‘सफ्ट पावर’ नीति
काठमाडौं / पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोपल मामिलामा यसअघिको एजेन्डाबाट टसमस नभएको बताएका छन् । राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले सफ्ट पावर नीति अपनाएको उनीहरुको विश्लेषण छ । कूटनीतिक सेवाबाट राजदूत भइसकेकाहरुको समूह (अफान) ले आयोजना गरेका कार्यक्रममा तस्न दर्जन भन्दा बढी कुटनीतिज्ञले संविधान संशोधन र प्रदेश सीमांकनलगायत विषयमा भारतको चासो यथा...

फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटायो

फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटायो
काठमाडौं, ३ जेठ  । संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन्। यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन्।फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ। यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र 'फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ...

कतारमा रहेका नेपालीलाई रमजानमा राहत

कतारमा रहेका नेपालीलाई रमजानमा राहत
काठमाडौं / कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ ।कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । काम गर्ने समय ६ घण्टा कायम गरे पनि रोजगारदाताले पूरा दिनको लतब र सेवासुविधा भुक्तानी गर्नुपर्ने छ । मन्त्रालयले ६ घण्टाभन...

कांग्रेस नेता भन्छन् – सांसदलाई बजेट नबाँड

प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता र सांसदहरुले मुलुक संघीयतामा प्रवेश गसिकेकाले निर्वाचन क्षेत्र विकाससंग सम्बन्धित दुवै कार्यक्रम बन्द गर्न सुझाव दिएका छन् । २०५२ सालबाट सांसदलाई दिईँदै आएको निर्वाचन क्षेत्र विकास र ती बर्षअघिबाट सुरु निर्वाचन क्षेत्र पुर्वाधिकार विशेष कार्यक्रमको बजेट बन्द गर्न उनीहरुले सुझाएका हुन् ।यसबारे औपचारिक धारणा नबनाएर पनि कांग्रेसले सांसदहरुलाई लबिईङ नगर्न आग्रह गरिस...

रोकिए सगरमाथा हिँडेका सय आरोही

रोकिए सगरमाथा हिँडेका सय आरोही
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् । सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार बिहान शिखर पुग्ने तयरीमा थिए । तर, अचानक मौसम खराब भएपछि सबै आरोही विभिन्न शिविरमा रोकिएको आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

निरीह जनप्रतिनिधि, कर्मचारी सबै नगरपालिकामा

निरीह जनप्रतिनिधि, कर्मचारी सबै नगरपालिकामा
दाङ । सल्यानस्थित शारदा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र डाँगी लमही नगरपालिकामा सरुवा भएर आए । त्यसको केही समयपछि शारदाबाटै लेखा अधिकृत पनि लमहीमै सरुवा भए । शारदा नगरपालिकामा कर्मचारी अभाव हुन थाल्यो । तर, शारदामा कर्मचारी कटौती शृंखला यतिमै रोकिएन । लमही नगरपालिकाका कार्यकारी अधिकृत डाँगीले शारदाका अन्य तीन करारका कर्मचारीसमेत आफूकहाँ ल्याए । एकजना अमिन, एकजना कम्प्युटर अधिकृत र एक जना चा...
trusted online casino malaysia