सांसद निलम्बनको विषयमा मतदान हुने

काठमाडौं / प्रतिनिधिसभाको नियमावलीमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसदमा मतदान हुने भएको छ । नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरु विभाजित भएपछि सभामुख कृष्ण बहादुर महराले मंगलबार अनौपचारिक रुपमा प्रमुख दलका शीर्ष नेतासँग दिनभर छलफल गरेका थिए । छलफलमा दलहरुबाट आआफ्नो अडान कायम रहेपछि यसलाई मतदान गरेर टुंगो लगाउने तयारी गरिएको एम...

हट्यो अर्थमा योजना माग्नेको लर्को

हट्यो अर्थमा योजना माग्नेको लर्को
काठमाडौँ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा आजभोलि जो कोहीले प्रवेश पाउँदैनन् ।  जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउने गरी जुटेको महाशाखाले काममा अवरोध नहोस् भनेर करिब एक महिनाका लागि जो कोहीलाई प्रेस नदिएको हो । बजेट तयार बनाउनुअघि प्रवेशमा कडाइ गर्नु अर्थको यो धेरै पुरानो चलन हो । विगतमा बजेट बन्ने क्रममा अधिकांश नेता तथा कार्यकर्तासँगै पहुँच भएका व्यक्तिहरू पटक पटक अर्थ मन्...

अब बिहे नगरे पनि बच्चा जन्माउन पाउने, तयार भयो विधेयक मस्यौदा

अब बिहे नगरे पनि बच्चा जन्माउन पाउने, तयार भयो विधेयक मस्यौदा
संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, ‘आफ्नो शरीर, आफ्नै हक’ । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा यही मुद्धामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाईसकेको छ । विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने काुनन् त नेपालमा पनि बनिसकेको छ । अब भन...

जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउन पाउने

जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउन पाउने
काठमाडौं । संघीय चुनावमा निर्वाचित जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनैपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ। सर्वोच्च अदालतले मंगलबार जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराउनु नपर्ने गरी आदेश दिएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश दिएको हो। सर्वोच्चको आदेशसँगै अब जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउन पा...

सरकारी मौनताको फाइदाः ६ महिनामा ३० प्रतिशत मूल्यवृद्धि

सरकारी मौनताको फाइदाः ६ महिनामा ३० प्रतिशत मूल्यवृद्धि
काठमाडौं / सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् । अधिकांश कम्पानीले खुद्रा व्यापारीलाई सर्कुलर पाठउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पुर्याएका छन् । असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हारहारी थियो । निर्माण समाग्रीको कारोबार गर्ने खुद्रा व्यापारीका अनुसार फलाम...

वडाबाटै एकीकृत सम्पत्ति कर बुझ्ने तयारी

वडाबाटै एकीकृत सम्पत्ति कर बुझ्ने तयारी
दाङ, २ जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ।नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न बनेको विधेयक २०७५ र राजपत्र प्रकाशन गर्नेसम्बन्धी कार्यविधि २०७५ लगायतका ऐन तथा कार्यवि...

प्रभावकारी भएन जिल्ला समन्वय समिति

प्रभावकारी भएन जिल्ला समन्वय समिति
काठमाडौं, २ जेठ । जिल्ला समन्वय समितिको कामकारबाही प्रभावकारी बन्न नसकेको पाइएको छ। संविधानतः समितिलाई जिल्लाभित्रका स्थानीय तहको अनुगमन र समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।यस्तो समिति व्यवहारतः अधिकारविहीन रहेकाले खासै कामकारबाही गर्न नसकेको समन्वय समितिका पदाधिकारीहरू बताउँछन्। एक वर्षमा समितिका पदाधिकारीको कार्य सभासमारोहमा जाने र बैठक बस्नेबाहेक केही प्रगति नदेखिएको बताउँदै जिल्ला समन्वय सम...

सर्वोच्चको आदेशले अब हुने भो राहत

सर्वोच्चको आदेशले अब हुने भो राहत
काठमाडौँ, २ जेठ । संघीय चुनावमा निर्वाचित जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनैपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ।सर्वोच्च अदालतले मंगलबार जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराउनुनपर्ने गरी आदेश दिएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश दिएको हो।सर्वोच्चको आदेशसँगै अब जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई निजी स्कुलमा प...

‘महालम्पसारवादी ओली सरकारको घुँडामा भ्वाङ’

‘महालम्पसारवादी ओली सरकारको घुँडामा भ्वाङ’
काठमान्डाैं / प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा महालम्पारवादी चरित्र देखाएको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको घुँडामा भ्वाङ परेको टिप्पणी गरेका छन् । विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा भारत भ्रमणबाट फर्केपछि तत्कालिन प्रमुख विपक्षी दलका नेता रहेका ओलीले लम्पसार पर्दा कांग्रेसको घुँडामा घाउ ...

मोदीको भ्रमणबारे भारतमै प्रश्न: दलबीच आरोप–प्रत्यारोप

मोदीको भ्रमणबारे भारतमै प्रश्न: दलबीच आरोप–प्रत्यारोप
याँदिल्ली, १ जेठ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (२८–२९ वैशाख) बारे भारतमै प्रश्न उठेको छ।उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ। नेपाल भ्रमणका क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय क...
trusted online casino malaysia