एकताअघि नै एमाले–माओवादीभित्र ‘क्रस’ समीकरण
काठमाडौं, १ जेठ । मदन भण्डारी महासचिव भएका बेला एमाले विभाजनको समिकरण तयार पारेका केपी शर्मा ओली र बामदेव गौतमको पोल्टामा छ, अहिलेको पार्टी । सशक्त अर्को कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रसँग एकीकरणको अन्तिम विन्दुमा पुगिसकेको छ ।
एकीकरण घोषणापछिको नेपाल कम्युनिष्ट पार्टी घोषणा गर्ने तयारी पनि भएको छ । यो तयारीसँगै पार्टीभित्र गुटका लागि ‘क्रस’ समिकरण अहिले नै तयार भइसकेको छ ।
एकीकृत पा...












