अदुवापछि चियामा भारतीय अवरोध

अदुवापछि चियामा भारतीय अवरोध
पानीट्यांकी (भारत) – केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा अत्तो थाप्न सुरु गरेको छ । भारतीय भन्सारको झन्झटिलो प्रक्रियाका कारण एक सातादेखि चिया निकासी ठप्प छ । चिया बोकेका एक दर्जन ट्रक पानीट्यांकी भन्सार परिसरमा थन्किएका छन् । समाचारमा लेखिएको छ, नेपाली चियामा भारतले अवरोध गर्न खोजेको पहिल्यै हो । कबिर दुई बर्षअघि भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीको दार्जलि...

अभियोग लागे सांसदलाई निलम्बन गर्न दबाब

अभियोग लागे सांसदलाई निलम्बन गर्न दबाब
काठमाडौं, २६ वैशाख । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न दबाब परेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा सांसदलाई फौजदारी अभियोग लागे पनि निलम्बन नगरिने व्यवस्था गरेपछि यसबारे सामाजिक सञ्जालमा समेत चर्को विरोध हुँदै आएको छ। संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम, कुनै पनि सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भए त्यस्तो सदस्यलाई प्रहरी न...

एक बर्षभित्र बूढीगण्डकीको टेन्डर

एक बर्षभित्र बूढीगण्डकीको टेन्डर
काठमाडौं, २६ वैशाख । नेपालको उर्जा संकट निवारणका लागि महत्वपूर्ण मानिएको जलाशययुक्त आयोजना बूढीगण्डकी  निर्माणका लागि सरकारले एक बर्षभित्र टेन्डर गर्ने भएको छ । उर्जामन्त्री बर्षमान पुनले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा एक बर्षभित्र बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि टेन्डर खोल्ने उल्लेख गरिएको छ ।बूढीगण्डकी जलविद्युत आयोजनाको लागत २ खर्ब ७० अर्ब अनुमान गरिएको छ । कान्तिपुर दैनि...

‘बा’ भन्दै प्रधानमन्त्रीको नाम बेच्दा

‘बा’ भन्दै प्रधानमन्त्रीको नाम बेच्दा
काठमाडौं, २६ वैशाख । ‘बा’ भन्दै बालुवाटारमा थुप्रिनेहरूको हिजोआज विजोग छ । दोस्रोचोटी केपी ओली प्रधानमन्त्री भएर बालुवाटार छिरेलगत्तै अघिल्लो कार्यकालमा ‘बा–बा’ भन्दै झ्याम्मिनेहरूलाई बाटोबाटै विदा गर्न निर्देशन दिइएपछि बालुवाटारमा त्यस्ता मानिसहरूबाट मुक्त भएको हो ।ओली बिरामी हुँदा वा एक्लो महसूस गर्दा निकटस्थका बालबच्चासँग रमाउन शौखिन छन् । तर, प्रधानमन्त्री हुँदा त्यस्ता शौख पूरा हुँदैन ...

जेलभित्रै पनि ‘धर्म’को प्रचार ! पाष्टरहरु बोलाएर ‘प्रार्थना’

जेलभित्रै पनि ‘धर्म’को प्रचार ! पाष्टरहरु बोलाएर ‘प्रार्थना’
सुर्खेत, २६ वैशाख । छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै आएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्। कतिसम्म भने कारागार प्रशासनले विरामी कैद...

अत्याधुनिक हतियारसहित ४१ भारतीय सुरक्षाकर्मी काठमाडौंमा

अत्याधुनिक हतियारसहित ४१ भारतीय सुरक्षाकर्मी काठमाडौंमा
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अत्याधुनिक हतियारसहितका भारतीय सुरक्षाकर्मी काठमाडौं आएका छन् । नेपालमा रहँदा मोदीले चढ्ने दुईवटा बुलेट प्रुफ गाडीसमेत भारतीय पक्षले नै ल्याएको छ । भारतीय वायुसेनाको चार्टर जहाजले मंगलबार मोदी भ्रमणका लागि आवश्यक सुरक्षाकर्मी, हतियार, गाडीलगायत सामग्री ल्याएको हो । भारतीय मन्त्रिपरिषद् सचिवालयअन्तर्गत स्पेसल प्रोटेक्सन ग्रुप (ए...

एआइजी बढुवामा आईजी र मन्त्रीको लफडा

एआइजी बढुवामा आईजी र मन्त्रीको लफडा
काठमाडौं, २५ वैशाख । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच दरवन्दी परिमार्जनका विषयमा सहमति हुन नसक्दा प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) को बढुवा प्रक्रिया लम्बिएको छ । गत चैत २८ गतेदेखि नेपाल प्रहरीमा एआइजीको १५ वटा दरवन्दी रिक्त छन् । गृह मन्त्रालयले सात वटै प्रदेशमा प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा डिआइजी (नायव महानिरीक्षक) खटाउने भएपछि एआइजीको दरवन्दी संख्या घटाउने अवस्था रहे...

सट्टेबाजी डन नागराजका सदस्य पक्राउ

सट्टेबाजी डन नागराजका सदस्य पक्राउ
काठमाडौं, २५ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सट्टेबाजीका गराउने नागराज उर्फ अमित अग्रवालका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।नागराजका दुई सदस्य भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पिपरा स्टेशन थाना घर भएका ४२ वर्षिय मुकेश जैसवाल र मोतिहारी ढाकास्टेशन घर भएका २१ वर्षीय सञ्जिवकुमार जैसवाल रहेका छन् । उनीहरूबाट प्रहरीले एक लाख ४० हज...

उत्ताउला अन्तरवार्ता दिने परी तामाङको पोर्न भिडियो भाइरल संगै उजुरी दिन पुगिन् टेकुमा

उत्ताउला अन्तरवार्ता दिने परी तामाङको पोर्न भिडियो भाइरल संगै उजुरी दिन पुगिन् टेकुमा
काठमाडौं । आफू मोडल भएको दाबी गर्दै विभिन्न युट्युव च्यानलमा उत्ताउला अन्तरवार्ता दिने परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ । चलेका पोर्नसाइटले परी तामाङको नामबाट उक्त भिडियो तानेर आफ्नो साइटमा राखेका छन् । विश्वविख्यात पोर्न साइट ‘पोर्नहब’ले पहिलो नम्बरमा तामाङको भिडियो राखेको छ । परि तामाङ नेपाली पोर्नस्टार, परी तामाङ नेपाली काण्ड, परी तामाङ विथ रियल ब्रदर टाइटलमा उक्त भिडियो भाइरल ह...

पूर्वअधिराजकुमारीलाई ३५ दिने “अल्टिमेटम” !

पूर्वअधिराजकुमारीलाई ३५ दिने “अल्टिमेटम” !
काठमान्डाै / सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको हो। सिंहले सर्वोच्चमा दायर गरेको पुनरवलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको र ‘विजया घर’ नेपाल ट्रस्...
trusted online casino malaysia