नयाँ पार्टीको केन्द्रीय समितिमा एमालेबाट २००, माओवादीबाट १५० !

नयाँ पार्टीको केन्द्रीय समितिमा एमालेबाट २००, माओवादीबाट १५० !
काठमान्डाै / एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता संयुक्त अधिवेशन बोलाउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुबै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि संयुक्त अधिवेशन बोलाउने सहमति गरेका छन्। दुई अध्यक्षबीचको छलफलले एकतासँग जोडिएका सबै विषय टुंगो लगाएको हो। एमाले उपमहासचिव विष्णु पौड...

किन भयो सरकार हैरान ?

किन भयो सरकार हैरान ?
काठमाडौं, २३ वैशाख । स्थानीय तहमा घरपायक सरुवा हुन चाहने निजामती कर्मचारीको आवेदन पर्ने क्रम जारी रहेको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी नगएपछि सरकारले घरपायक स्थानीय तहमा खटाउने नीति ल्याएको हो। सोअनुरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेश तहमा कर्मचारी खटाउन स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ तयार पारेको थियो। घर पायक स्थानीय तहमा जान चाहनेको आवेदन मागअनुसार ...

डा. उपेन्द्र देवकोटाको यस्तो दैनिकीः ‘आशाको दियो निभेको छैन’

डा. उपेन्द्र देवकोटाको यस्तो दैनिकीः ‘आशाको दियो निभेको छैन’
काठमाडौं, २३ वैशाख। आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफा अगाडि खुट्टा फैलाएर बस्न सहज हुनेगरी साना टेबुल राखिएका छन्।अगाडि उपचार सहायताका विभिन्न उपकरण तयारी अवस्थामा छन्। वरिष्ठ स्नायू विशेषज्ञ डा. उपेन्द्र देवकोटासँगै सोफामा लहरै बसेका छन्, पत्नी डा. मधु, छोरीहरु मेघा, बसुधा र मन्जरी। बेलायतमा आफ्नो उपचार सम्भव नभएपछि बाँकी जीवन न...

सत्तासीन एमालेलाई संसदमा माओवादीले दिएन साथ, कांग्रेससँग नजिक्कियो !

सत्तासीन एमालेलाई संसदमा माओवादीले दिएन साथ, कांग्रेससँग नजिक्कियो !
काठमाडौं, २३ वैशाख । आपराधिक कार्यमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने भएको छ । यस्तो अभियोगमा पक्राउ परे सर्वसाधारण जेल जाने भए पनि सांसद भने पदमा आसीन हुन पाउने भएका छन् ।फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको पद यथावत् रहने व्यवस्थासहित प्रतिनिधिसभा र राष्ट्रियसभाका नियमावली मस्यौदा समितिबाट शनिबार पारित भएका छन् । ०७० को संसद् नियमावलीमा तीन वर्षभन्दा बढी फौजदारी अभियोगमा पुर्पक्षका लागि...

प्रचण्ड महिनामै २५ पटकभन्दा बढी पुग्छन् यो ठाउँमा

प्रचण्ड महिनामै २५ पटकभन्दा बढी पुग्छन् यो ठाउँमा
काठमाडौं, २३ वैशाख । चितवनमा कुनै कार्यक्रम आयोजना भए त्यसको प्रमुख अतिथिमा पहिलो नाम आउँछ– माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको । अहिले उनी जिल्लामा साझा र सजिलो नेताका रूपमा परिचित छन् । निम्त्याएपछि सजिलै स्वीकार गर्ने र राष्ट्रिय प्रभाव पनि दह्रो भएका नेताका रूपमा दाहाललाई लिने गरिएको छ । जिल्लामा हुने सानादेखि ठूला कार्यक्रममा दाहाल आउने गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रलाई लक्ष्य गरेर ...

सिन्डिकेटविरुद्ध थप कठाेर बन्दै सरकार: बैठकस्थलबाटै व्यवसायी पक्राउ

सिन्डिकेटविरुद्ध थप कठाेर बन्दै सरकार: बैठकस्थलबाटै व्यवसायी पक्राउ
काठमाडौं / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन्। सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट आज पक्राउ गरेको हो। पक्राउ पर्नेमा महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष...

मोदीलाई चार भाषामा अभिनन्दन, ओली जाने छैनन् अभिनन्दन सामारोहमा

मोदीलाई चार भाषामा अभिनन्दन, ओली जाने छैनन् अभिनन्दन सामारोहमा
जनकपुरधाम / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् । सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए ।  बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी...

अस्तव्यस्त वैदेशिक रोजगारी

अस्तव्यस्त वैदेशिक रोजगारी
काठमाडौं – वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको संख्या ठूलो रहेको गुनासो बढेका बेला गरिएको एक अध्ययनले पीडितमध्ये निकै कमले मात्र क्षतिपूर्ति पाउने गरेको पाइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगार न्यायाधीकरणबाट भएका फैसला कार्यान्वयनको स्थिति आकलन गर्न गरेको अध्ययन...

सिन्डिकेटको मारमा निजी विद्यालय

सिन्डिकेटको मारमा निजी विद्यालय
काठमाडौं / सिन्डिकेट समर्थित यातायात व्यवसायीले आफ्नो सवारीसाधन थन्क्याएर सरकार विरोधी आन्दोलन सुरु गरेपछि त्यसको प्रतक्ष्य मार निजी विद्यालयमा परेको छ । यातायात बन्दका कारण राजधानी लगायत देशका ठूला विद्यालयसमेत बन्द भएका छन् । आन्दोलनकारीले कालो नम्बर प्लेटको सवारीसाधन सञ्चालन नगर्दा त्यस्ता सवारी साधनमा विद्यार्थी ओसारपसार नभएपछि विद्यालय बन्द भएको हो ।भाडाका सवारी साधनबाट विद्यार्थी बोक्ने व...

खर्बौं लगानी, अर्बौ नाफाः आयकर शुन्य

खर्बौं लगानी, अर्बौ नाफाः आयकर शुन्य
काठमाडौं / यातायात क्षेत्रमा खर्बौं रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानीबापत आयकर तिर्नबाट बर्षौदेखि उन्मुक्ति पाउँदै आएका छन् ।व्यवसायीहरुले यातायात क्षेत्रमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँदै आएका छन् । तर, उनीहरुले यो लगानीबाट भएको आम्दानीबापत एक रुपैयाँ पनि कर राज्यलाई तिर्नुपरेको छैन । बस व्यवसायीहरुले अहिलेसम्म नाममात्रको कर, नवीकरण शुल्कलगायत केही रकम बुझाए पनि लगानीबा...
trusted online casino malaysia