तिहारमा क्रुजसिप सरर, केन्द्रदेखि स्थानीय सरकारको चासो

तिहारमा क्रुजसिप सरर, केन्द्रदेखि स्थानीय सरकारको चासो
नारायणी नदी किनारमा निर्माण भइरहेको क्रुजसिप हेर्न दैनिक एक सय जना पुग्छन् । भारतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा निर्माण भइरहेको क्रुज सिपबारे सबैमा चोसो छ । अहिलेको संरचनाले पानीजहाजको आकार देखिएको छ । अबको एक महिनामा पानीजहाजको झल्को दिनेगरी क्रुजमा बसेर नारायणी नदीमा सयर गर्न पाइन्छ । रात्रीकालिन सेवासहितको क्रुज सञ्चालनको तयारी गरिएको छ । यसमा केन्द्रदेखि स्थानीय सरकारले चासो ...

सीको भ्रमणमा व्यावसायिक उडान २ घण्टा २० मिनेट रोकिने

सीको भ्रमणमा व्यावसायिक उडान २ घण्टा २० मिनेट रोकिने
त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलले आज दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ । विमानस्थल उड्डयानकर्मीका लागि जारी गरिने सूचनायुक्त नोटमा सार्वजनिक गर्दै २ घन्टा २० मिनेट विमानस्थल बन्द गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिएको छ । विमानस्थल एक अधिकारीका अनुसार २ घण्टा २० मिनेटको अवधिभित्र चिनियाा राष्ट्रपति सीको भीभीआईपी उडान अवतरण गर्नेछ ...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, सेनाको कमान्डमा १५,००० फौज

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, सेनाको कमान्डमा १५,००० फौज
चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रवन्धका लागि नेपाली सेनाको कमान्डमा विशेष फौज परिचालन गरिएको छ । भ्रमणका बेला विमानस्थल, सवारी रुट, होटल, कार्यक्रम स्थल तथा अन्य संवेदनशील स्थानमा कारिब १५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । चिनियाँ राष्ट्रपति शानिबार अपराह्न विशेष विमानमा काठमाडौँ आउने कार्यक्रम छ । सी काठमाडौँमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षा व्यवस्थापन त...

‘ऋणमा रेल ल्याइन्न, जतिसक्दो अनुदानमै रेल’

‘ऋणमा रेल ल्याइन्न, जतिसक्दो अनुदानमै रेल’
उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणका क्रममा ठूला परियोजना कार्यान्वयन सम्झौता हुने भएको छ । नेपाल–चीन अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवदेन(डिपीआर) सम्झौता, कोदारी राजमार्ग स्तरोन्नति, बहुप्रतीक्षित सिगात्से–रसुवागढी रेलको डिपिआर निर्माण र लगानी, हिल्सा नाका जोड्ने–खोल्ने, मुस्ताङ–कोरला नाका सडक, चीनसँग सिमाना जोडिएका जिल्लामा...

किसानलाई परिचयपत्रको तयारी, परिचयपत्र पाउनेलाई यस्तो छ सुविधा

किसानलाई परिचयपत्रको तयारी, परिचयपत्र पाउनेलाई यस्तो छ सुविधा
सरकारले अब किसानलाई परिचयत्र र त्यसैका आधारमा अनुदान, बिउबिजन र सुविधा वितरण गर्ने तयारी थालेको छ । अनुदानको मल तथा बीउबिजनमा बिचौलिया हाबी भएपछि परिचयपत्र बनाउने र त्यसमार्फत व्यवस्थीत गर्ने तयारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो । मन्त्रालयका प्रवक्ताकाअनुसार यो कार्यक्रमका लागि ७ प्रदेशको ७ जिल्लाका लागि २१ करोड बजेट प्रस्ताव गरिएको छ । त्यसपश्चात क्रमश बढाउँदै जाने र अन्य जिल्लामा वितरण ...

जाँदाजाँदै ईमान्दारिता देखाए, महराले फिर्ता गरे सुरक्षाकर्मी र गाडी, सरकारी निवास छाड्दै

जाँदाजाँदै ईमान्दारिता देखाए, महराले फिर्ता गरे सुरक्षाकर्मी र गाडी, सरकारी निवास छाड्दै
काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको अभियोगमा मुछिएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन्।महराले नेपाली सेना र नेपाल प्रहरीको टोली फिर्ता गरेका छन् भने आफू चढ्ने सरकारी गाडी पनि फिर्ता गरेका छन्। आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनेर नैतिकताका ...

दसैंलाई ल्याइएका १५ भेडा च्याङ्ग्रा चितुवाले मारेपछि

दसैंलाई ल्याइएका १५ भेडा च्याङ्ग्रा चितुवाले मारेपछि
काठमाडौं । दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा(च्याङ्ग्रा कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा चितुवाले आक्रमण गरी मारेको छ। रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको अन्नपूर्ण गाउँपालिका( ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए। दसैंका लागि पोखरामा बिक्री गर्न मुगुबाट हिमालपारिको जिल्ला मुस्ताङ हुँदै व्यापारीले च्याङ्ग्रा ल्याएका थिए। काँडे बजार नजिकै रातको सम...

यस्तो छ चिनियाँ राष्ट्रपतिलाई सुरक्षा तयारी, चीनबाटै चार वटा विशेष गाडी, शैक्षिक संघसंस्था विदा

यस्तो छ चिनियाँ राष्ट्रपतिलाई सुरक्षा तयारी, चीनबाटै चार वटा विशेष गाडी, शैक्षिक संघसंस्था विदा
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ुजेड प्लसु सुरक्षा दिइएको थियो। आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि...

महरा प्रकरणः फरेन्सिक जाँचको तयारी

महरा प्रकरणः फरेन्सिक जाँचको तयारी
काठमान्डाैं / निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो । अनुसन्धान अधिकृतहरु बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेको स्रोतले ...

चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित

चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरहेका प्रश्नको जवाफ दिँदादिँदा थकित भएझैं देखिन्थे । उनकी पत्नी खगित्राले बुधबार मात्र एकैपटक चार सन्तान जन्माएकी छन् तर पदम उति खुसी देखिँदैनन् । चारै सन्तान बाल सघन उपचार कक्ष ९एनआईसीयू० मा छन् । तिनको उपचार खर्चै कसरी धान्ने भन्ने चिन्ता छ उनलाई । ‘बच्चाहरूको उपचारमै लाखौं खर्च ...
trusted online casino malaysia