माधव नेपालले रौतहट-१ छोडेपछि अनिल झा तनावमा

काठमाडाैं । पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट १ छाडेपछि सो क्षेत्रमा आफुले सहजै चुनाव जित्ने आंकलन गरेर मैदानमा उत्रेका राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झालाई स्वतन्त्र उम्मेदवारी दिएका पुर्व सभासद बबन सिंहले अप्ठ्यारोमा पारेका छन् । उनलाई मधेसमा राम्रो जनाधार भएको अर्को पार्टी संघीय समाजवादी फोरम  नेपालको पनि समर्थन छ । तै पनि उनी चुनाव जित्नेमा ढुक्क हुन सकेका छैनन् । उनलाई डर देशका प्रमुख र...

व्यापारीको कब्जामा तरकारीको भाउः कतिमा किन्छन् कतिमा बेच्छन् ?

व्यापारीको कब्जामा तरकारीको भाउः कतिमा किन्छन् कतिमा बेच्छन् ?
काठमाडाैं । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् । मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे ।...

६ घटनामा उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण

६ घटनामा उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण
– चुनाव नजिकिँदै गर्दा देशभरि उम्मेदवारमाथि आक्रमणका घटना बढेका छन् । तर, यसरी आक्रमण बढिरहँदा गृह मन्त्रालयले भने कुनै तयारी थालेको छैन । गृहका अधिकारी तथा सुरक्षा प्रमुखहरू क्षेत्रीय गोष्ठीमा व्यस्त छन् । गृहले चुनावविरोधी विरुद्ध कडाइका साथ प्रस्तुत हुन निर्देशन दिए पनि आक्रमणकारीहरू सजिलै भाग्ने गरेका छन् । – गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा भने दोषीहरूलाई कानुनी दायरामा ल्याउन निर...

कामै नगर्ने ठेकेदार पनि चुनावी मैदानमा ! को-को हुन् ?

कामै नगर्ने ठेकेदार पनि चुनावी मैदानमा ! को-को हुन् ?
काठमाण्डाै । निर्माण ब्यवसायीहरु पनि दलहरुको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छ्न । निर्माण ब्यवसायी महासंघका एक पदाधिकारीका अनुसार धेरैजसो ब्यवासयी राजनीतिक योगदानका आधारमा भन्दा पनि पैसा खर्च गर्न सक्ने भउकाले उम्मेदवार भएका हुन् । नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ टिकट पाउनेमा दिलमान पाख्रिन धादिङ २ मोहन आचार्य रसुवा, तीर्थ लामा, काभ्रे १, कान्रामा उपनामले चिनिने पुर्णबहादुर तामाङ...

‘डेञ्जर जोन’मा प्रचण्ड-देउवाहुँदै बाबुरामसम्म

‘डेञ्जर जोन’मा प्रचण्ड-देउवाहुँदै बाबुरामसम्म
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन् । निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने केहीले नयाँ क्षेत्र रोजेका छन् ।  यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ । प्रधानमन्...

स्पष्टीकरण सोधेर पन्छिन्छ आयोग: छैन शीर्ष नेताविरुद्ध उजुरी

काठमाण्डाै । निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको छ ।आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही भएको छैन । आयोगले स्पष्टीकरण सोधेका दलका नेता र विभिन्न संस्थाले ‘आफूहरूले आचारसंहिता उल्लंघन नगरेको र आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको’ भन्दै एकै प्रकृतिको रेडिमेट जवाफ दिने गरेका छन् ।आयोगमा दर्ता भएका उजुरीमध्ये ४१...

चुनावको ‘थ्रेट’ विप्लव समूह : सरकार अन्योलमा

चुनावको ‘थ्रेट’ विप्लव समूह : सरकार अन्योलमा
काठमाण्डाै । सरकारले प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाको मुख्य चुनौती नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी नेकपालाई ठहर गरे पनि कारबाहीका स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय अलमलमा परेका छन्। स्थानीय तहको चुनावमा पक्राउ गरिएका तीन सय बढी विप्लवका कार्यकतालाई प्रहरीले राजनीतिक दबाबमा ‘निसर्त’ छाड्नु परेपछि अहिले कुन मोडलमा जाने भन्ने विषयमा प्रहरी नेतृत्व रुमल्लिएको छ। स्थानीय तहकै निर्वाचनलाई आधा...

यसरी पोखे कार्याकर्ताले देउवामाथि आक्रोश

यसरी पोखे कार्याकर्ताले देउवामाथि आक्रोश
काठमाण्डाै । आधा खुला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यालयमा । सुरक्षाकर्मीलाई भीड मिलाउन हम्मेहम्मे थियो । पार्टी जिल्लासचिव कपिल शर्माले कार्यक्रम सुरु गरे । कार्यकर्तालाई जिज्ञासा राख्न भने । मञ्चमा बसेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किरण कोइरालासँग कानमा खुसुक्क भन्दै थिए, ‘केको जिज्ञासा छ र ? ऐले ढिला हुन्छ ? ...

बिदेसिएका युवाको प्रश्न , तपाईंले जितेपछि हामी खाडी जानुपर्दैन ?

बिदेसिएका युवाको प्रश्न , तपाईंले जितेपछि हामी खाडी जानुपर्दैन ?
काठमाडौं । निर्वाचन क्षेत्र मंगलपुरका दिनेश चौधरी आइतबार झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए । उनी कतार एयरवेजको बिहान ११ः४० बजेको उडानबाट वैदेशिक रोजगारीका लागि दोहातर्फ हानिएका हुन् । विगत तीन वर्ष कतारमा काम गरी दसैं–तिहार र छठ पर्वका लागि घर बिदामा आएर पुनः विमानस्थलबाट फर्किंदै गरेका चौधरी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्...

सरकारले औषधि खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो

सरकारले औषधि खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो
काठमाडौं । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ । बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने गरेको निष्कर्षपछि लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव एक उच्च स्तरीय अध्ययन समितिले पेस गरेको हो । करिब ६ महिनाअ...
trusted online casino malaysia