कसरी बढ्यो तरकारीको भाउ ? व्यवसायी भेला भएर यसरी तोक्छन् मूल्य

काठमाण्डाै । गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो । त्यतिखेर ट्रकमा तरकारी आइरहेका थिए । दुई समूहमा रहेका अनुगमन टोलीमध्ये एउटाले ना.६ख ४५६६ नम्बरको ट्रकमा आएको तरकारीको विवरण र खरिद मूल्यको बिल माग्यो । मेचीनगर–१७, काँकडभिट्टा झापामा रहेको एसएसबी ट्रेड एन्ड सप्लायर्सको ट्रकमा काउली, भिन्डी, परवल र भ्यान्टा गरी कुल...

एमाले–माओवादी केन्द्रबीच चुनावअघि नै पार्टी एकीकरण हुने, टुंगो लाग्यो मिति

एमाले–माओवादी केन्द्रबीच चुनावअघि नै पार्टी एकीकरण हुने, टुंगो लाग्यो मिति
काठमाडाैं । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ ।  निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो । निर्वाचन आयोग...

सधैँ अनिश्चित काठमाडौंका मतदाता: यसकारण अस्थिर हुन्छ सहरी मत

सधैँ अनिश्चित काठमाडौंका मतदाता: यसकारण अस्थिर हुन्छ सहरी मत
नानीमैया  दाहाल : २०३८ काठमाडौंका मतदाताको मनोविज्ञान बयान गर्ने सबैभन्दा पुरानो, तर सटिक उदाहरण हो आमनिर्वाचन–२०३८ । पञ्चायतका धुरन्धर जोगमेहर श्रेष्ठले २९ हजार मत ल्याउँदा त्यसअगाडि नामै नसुनिएकी नानीमैया दाहालले ६५ हजार ७ सय मत ल्याएर विजयी भएकी थिइन् । राष्ट्रिय पञ्चायत निर्वाचनका लागि काठमाडौंबाट सर्वाधिक मत ल्याउने दुईजना निर्वाचित हुने व्यवस्थाअनुसार जोगमेहर पनि रापंस भए । र, पछिसम्म राज...

किन जिल्ला नै छाडे ठाकुर र महतोले ?

किन जिल्ला नै छाडे ठाकुर र महतोले ?
काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ मध्ये ३ जना सर्लाहीकै छन् । पहिलाका अलग–अलग दलका यी प्रमुखहरू यही जिल्लाबाट चुनाव लड्थे । पार्टी एकीकरणपछिको पहिलो चुनावमा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो भने जिल्ला छाडेर अन्यत्रै गएका छन् । किन ? ‘यो मधेस आन्दोलनको माग हो,’ धनुषा ३ बाट उठेका महतोले भने, ‘मधेस आन्दोलन कुनै एक जिल्लामा होइन, सिंगै मधेसमा फैलिएको छ । त्यसैले आन्दोलन...

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्
काठमाण्डाै । अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको क्रमम ज्यान गुमाएका व्यक्तिका निकट आफन्तले पाउने क्षतिपूर्ति रकम वृद्धि गर्न गत माघ ११ गते दिएको निर्देशन कार्यान्वयनमा अर्थले हेललचेक्राइँ गर्दा पीडित क्षतिपूर्ति पाउनबाट वञ्चित भएक...

कांग्रेसले फकाउँन थाल्यो असन्तुष्टलाई

कांग्रेसले फकाउँन थाल्यो असन्तुष्टलाई
काठमाण्डाै । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएर अन्य पार्टीबाट चुनाव लडेर असन्तुष्ट बनेका कार्यकर्तालाई कांग्रेस नेता तथा उम्मेदवारले पुनः कांग्रेसमै फर्काउन कसरत सुरु गरेका छन् । स्थानीय तह निर्वाचनमा टिकट नपाएर अन्य पार्टिमागएका पुनः कांग्रेसमै फर्किदा जित सुनिश्चित हुने भएकाले कांग्रेसका उम्मेदवारले आ आफ्नो निर्वाचन क्षेत्रका असन्तुष्टलार्य फर्काउने कार्यमा लागेको बताईए...

चेपाङको चुनाव अनुभव: ‘भोट हालेका सांसद कहिल्यै देखेनौं’

चेपाङको चुनाव अनुभव: ‘भोट हालेका सांसद कहिल्यै देखेनौं’
राक्सिराङ – चारैतिरबाट हावा छिर्ने झुप्रो घर । करिब एक महिनालाई खान पुग्ने मकै । बिरामी श्रीमती र कुपोषणले ग्रसित छोराछोरी । घरखर्च जोहो गर्न डोको बुन्दै गरेका रामकुमार चेपाङसँग जाडो लुकाउन अगेनाको आगो मात्र सहारा छ । मैलो झुत्रो कपडा, चाउरिएको अनुहार र जिङरिङ्ग परेको दाह्री कपाल । करिब ३५ वर्षीय रामकुमार ५० कटेझैं देखिन्छन् । राक्सिराङ गाउँपालिका-७ काँकडास्थित धिराङका रामकुमार पुर्खादेखि बस्दै...

मन्त्रीदेखि काउन्सिल सदस्यसम्म शंकाको घेरामा

मन्त्रीदेखि काउन्सिल सदस्यसम्म शंकाको घेरामा
काठमाडौं । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ ।त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् । मन्त्री श्रेष्ठले स्वार्थका...

शृंखलाबद्ध आक्रमण हुन थालेपछि फायरिङ गर्न छुट

शृंखलाबद्ध आक्रमण हुन थालेपछि फायरिङ गर्न छुट
काठमाडौं /चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ ।शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको छ । गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकमा उम्मेदवारको सुरक्षामा कमजोरी हुन नदिन तीनवटै सुरक्षा निकायका प्रमुखलाई...

विप्लवको निशानामा माओवादी नेताहरु: प्रवक्ता यसो भन्छन्

काठमाण्डाै । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी र हाल माओवादी केन्दका नेताहरुलाई निशाना बनाएको छ । शनिबार रोल्पाको माडी गाउँपालिका १ भिट्टाबाङमा माओवादी नेचा बर्षमान पुन चढेको गाडीमा माइन विस्फोट भएको थियो । शुत्ररबार रुकुममा जनार्दन शर्...
trusted online casino malaysia