छोटो मतपत्र: झन्झटिलो मतदान प्रक्रिया

छोटो मतपत्र: झन्झटिलो मतदान प्रक्रिया
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको यो कार्यले प्रतिनिधिसभा तर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ । ‘यसपटकको निर्वाचनमा मतदातालाई मतदान गर्न निकै सहज हुने मतपत्र बनाएका छौं’, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, ‘जुन क्षेत्रमा जसको उम्मेदवारी परेको छ, त्यस्ता उम्मेदवारको मात्र च...

सामाजिक सञ्जालमा ‘हेभिवेट’ नेताहरूको घिनलाग्दो भिडन्त !

सामाजिक सञ्जालमा ‘हेभिवेट’ नेताहरूको घिनलाग्दो भिडन्त !
काठमाडाैं । दुई हेभिवेटका नेता बिमलेन्द्र निधी र राजेन्द्र महतोबीचको चुनावी भिन्डत समाजिक सञ्जाल फेसबुकमा पनि देखिएको छ । अहिले उक्त निर्वाचन क्षेत्रको चर्चा चिया पसल वा सुत्ने कोठामा मात्र नभई समाजिक सञ्जाल फेसबुकमा समेत पक्ष र विपक्षमा टिका टिप्पणी गर्नेको संख्या धेरै छ ।   दुबैका सर्मथकहरुले फेसबुकमा आफ्ना नेताको प्रसंसा र अर्कालाई आलोचना गर्ने गर्नेहरुको जमात बढ्दै गएको छ । कतिप...

अपराध लुकाउन नाम र धर्म परिवर्तन !

काठमाण्डाै ।  व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्‍यो । बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई बिजयकुमार श्रीवास्तव भएको नागरिकता पेश गरे । उनले आफू मुस्लिम नभई हिन्दु भएको र विनाकारण पक्राउ गरिएको दलिल पनि पेश गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएन...

सुस्तावासी भन्छन्-नागरिक हुनुको ‘प्रमाण’ देऊ

सुस्तावासी भन्छन्-नागरिक हुनुको ‘प्रमाण’ देऊ
काठमाडाैं । जमिनमा उब्जनी गरिरहेछन्, तर लालपुर्जा छैन। नागरिकता नभएकाले विवाह दर्ता हुन सकेको छैन, पत्नी र सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् । नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा र सुविधाबाट समेत वञ्चित छन् । बाढी, डुबान र कटानको डरलाग्दो त्रास सधैं छ । २ सय ६५ घरधुरी रहेको टापु बस्ती सुस्तामा पुग्ने बाटो छैन । कि भारत भएर जानुपर्छ, कि त जोखिमपूर्ण डुंगाको यात्रा। तर भोट माग्न आउने नेताहर...

यसरी नियतवश गराइन्छ मल अभाव

यसरी नियतवश गराइन्छ मल अभाव
काठमाडौं । कृषि सामग्री कम्पनीले नियतवश खरिद प्रक्रिया लम्ब्याएपछि मलको चर्को अभाव भएको छ । कम्पनीले मल खरिद गर्न आफंैले बनाएको वार्षिक कार्ययोजनाविपरीत देशभर मल अभाव गराएको हो । गतवर्ष खरिद गरेको मलसमेत भित्याउन नसक्दा गहुँबाली लगाउने समयमा देशभर मलको चर्को अभाव भएको छ । कम्पनीले चालू आर्थिक वर्षको स्वीकृत कार्ययोजनाअनुसार पहिलो चौमासिक (साउन-कात्तिक) को माग धान्न एक लाख १२ हजार दुई सय टन (२२ लाख...

के छ कांग्रेस र वाम गठबन्धनको घोषणापत्रमा अन्तर ?

के छ कांग्रेस र वाम गठबन्धनको घोषणापत्रमा अन्तर ?
काठमाडौं । ‘बेघरवारलाई घर-घडेरी, बेरोजगारलाई काम, जोताहालाई खेतबारी, हेपिएकालाई मान !’ अहिलेका मुख्य राजनीतिक दलले ०४८ सालमै पाँच वर्षभित्र जनताको जीवनस्तर उकास्न यस्तै ‘आकर्षक’ चुनावी नारा अगाडि सारेका थिए । २६ वर्षअघि सारिएका कतिपय यस्ता नारा राजनीतिक दलको चुनावी घोषणामा सीमित बने । अहिले पनि दलहरूले त्यही नाराको आधारभूत अन्तरवस्तुलाई नै फरक शब्दजालमा पस्किएर चुनावी नारा बनाइरहेका छन् । निर्वाच...

चुनावको मुखैमा बर्षमान र महराको द्वन्द्वः अरूलार्इ भोट मागे तर बर्षमानको नामै लिएनन्

चुनावको मुखैमा बर्षमान र महराको द्वन्द्वः अरूलार्इ भोट मागे तर बर्षमानको नामै लिएनन्
काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । बाधक बने अर्का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ । उनले महराको योजना सफल हुन दिएनन् । बाध्य भएर दाङको क्षेत्र न‌ं. मा २ झरे, महरा । उनले चुनाव प्रचार थालिसके । तर, रोल्पालाई अझै पनि पहिलो प्राथमिकतामा राखेको संकेत दिइरहेकै छन् । उनी आफ्नो चुनावी क्षेत्र दाङ छोडेर सोमबार लिबाङ पुगे...

मेलम्ची खानेपानीको सुरुङ अब दुई महिनाभित्र तयार

काठमाण्डाै । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बता...

टिकट वितरणमा नातासम्बन्ध !

टिकट वितरणमा नातासम्बन्ध !
सिरहा / सिरहा क्षेत्र नम्बर ३ बाट लगातार दुईपटक प्रतिनिधिसभा सदस्य सांसद मनोनयनको ठिक दुई दिन अघि माओवादी केन्द्रमा प्रवेश गरे ।दुई दिनपछि कात्तिक १६ दासले विहीबार सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदसइका लागि वाम गठबन्धनबाट उममेदवारी दर्ता गराए । सिरहा निर्वान क्षेत्र नम्बर १ क बाट प्रदेशसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवारी बनेका लगनलाल चौधरीले पनि मनोनयनको ठिक दुई दिनअघि राष...

रंगिए समााजिक सञ्जालः ‘तपाईको एक भोट देश बदल्न काफी छ’

रंगिए समााजिक सञ्जालः ‘तपाईको एक भोट देश बदल्न काफी छ’
काठमाण्डाै । तपाईको एक भोट देश बदल्न काफी छ, विवेकशील साझा पाटृिका संयोजक तथा काठमाडौं १ का उम्मेदवार रवीनद्र मिश्रले टिव्ट गरे । साताअघि मन्द मुस्कानयुक्त तस्विरसहित लेखिएको यो पंक्ति २ सय २१ ले रि टिव्ट गरिसकेका छन् भने ९ सय ९७  ले मन पराएका छन् । ४४ जनाले यसमाथि आफ्नो प्रतिक्रिया दिएका छन् । संयोजक मिश्र र विवेकशील साझाका अनय उम्मेदवारले यी र यस्तै खालका दर्जर्नौ नारा बनाएर टिव्ट फेसबुक , ईन्स...
trusted online casino malaysia