घोषणपत्रविना नै उम्मेदवार घरदैलोमा : भोजभत्तेरमा ध्यान !

घोषणपत्रविना नै उम्मेदवार घरदैलोमा : भोजभत्तेरमा ध्यान !
काठमाण्डाै । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणपत्रविना नै घरदैलो कार्याक्रममा सक्रिय छन् । सत्तारु नेपाली कांग्रेसले औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गरे पनि अन्य दलले भने घोषणपत्र सार्वजनिक गर्न सकिरहेका छैनन् । कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई घोषणापत्र उपलब्ध गराउन सकेको छैन । टिसर्ट छपाई र भोजपतेरमा बढी ध्यान दिएका उम्मेदवारको झोला र गाड...

नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो
काठमाडाैं । भैैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । सोमवार दिउँसो अवतरण गर्ने क्रममा पछिल्लो टायर पन्चर भएपछि विमान दुर्घटनामा परेपनि कुनै मानवीय क्षति भने भएन । एयरलायन्सको ९ एकेएस विमानमा दुई जना चालक मात्रै रहेको बताएको छ। टायर पन्चर भएपनि जहाज रनवेभन्दा बाहिर नपुगेको विमानस्थलले जनाएको छ । ‘थोरै रनवे छाडेको छ, अरु कुनै ठूलो क्षति भएको छैन’ विमान...

पानामा पेपर्सको १ वर्षपछि प्याराडाइज पेपर्सले हंगामाः राष्ट्रपति, पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र नेताहरू मुछिए

-बेलायती महारानी एलिजाबेथसहित तीन देशका राष्ट्रप्रमुखले ट्याक्स हेभेनमा सम्पत्ति लुकाएको खुलासा -कैयौँ देशका पूर्वराष्ट्रप्रमुख र उच्च राजनीतिक नेतृत्व मुछिए पानामा पेपर्स काण्डको एक वर्षपछि अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक ‘प्याराडाइज पेपर्स’ नामक विवरणमा बेलायती महारानी एलिजाबेथ द्वितीयसहित विश्वका धेरै राष्ट्रप्रमुख, पूर...

वाम क्षेत्रमा कांग्रेसका ‘हेभीवेट’ : यस्तो छ गठबन्धन र कांग्रेसबीचको रोचक प्रतिस्पर्धा

वाम क्षेत्रमा कांग्रेसका ‘हेभीवेट’ : यस्तो छ गठबन्धन र कांग्रेसबीचको रोचक प्रतिस्पर्धा
काठमाण्डाै । जिल्लाको क्षेत्र १ मा वाम गठबन्धन र कांग्रेसबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ । स्थानीय तह निर्वाचनको गरिणामलाई आधार मान्दा यो क्षेत्रमा वाम गठबन्धन बलियो छ तर कांग्रेसको हेभीवेट उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक हुने भएको हो । कांग्रेसबाट नेता प्रदीप गिरीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । विगतमा उनले क्षेत्र ४ बाट उम्मेदवारी दिने गरेका थिए ।  यसपटक गिर...

भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा

भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा
काठमाडाैं । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ६ जना धरौटीमा ...

जब दमनले २०५१ साल सम्झिएः फेरि जम्ला त दमन र विरोधको जोडी ?

जब दमनले २०५१ साल सम्झिएः फेरि जम्ला त दमन र विरोधको जोडी ?
काठमाडौं । ‘सभामुख महोदय, बोल्नै नदिने यो त अत्याचारै भयो’, एमाले सांसद विरोध खतिवडाले फ्लोरबाट नियमापत्ति जनाएपछि सभामुख दमननाथ ढुंगानाले ठट्यौली शैलीमा रुलिङ गरे, ‘मेरो नामै दमन, म दमन गर्छु, तपाईंको नामै विरोध, विरोध गर्नुहोस् ।’ त्यसपछि संसद्मा गलल्ल हाँसो छायो । संसद्को कारबाही अघि बढ्यो । यो दृश्य हो, २०५१ सालको संसद्को । महाकाली सन्धिका बेला दमनले हरेक दिनजसो संसद्मा नियमापत्ति जनाउँथे ।...

जहाँ छोरा अन्माएर ज्वाईँ भित्र्याइन्छ

जहाँ छोरा अन्माएर ज्वाईँ भित्र्याइन्छ
काठमाडाैं । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् ।हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो थातथलो नै त्याग्नुपर्‍यो । ...

माओवादी मन्त्रीहरु यसकारण फिर्ता नहुने

माओवादी मन्त्रीहरु यसकारण फिर्ता नहुने
काठमाण्डाै । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई विनाविभागीय बनाएका थिए । माओवादी केन्द्रले कात्तिक ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट आफ्ना मन्त्रीहरु बाहिरिने अन्तिम निर्णय गरे पनि निर्वाचनप्रति सरकारले षड...

आयोगले बदल्यो मतदान केन्द्रको डिजाइन : कस्तो छ नयाँ योजना ?

काठमाडौं । । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ ।   आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने...

यसरी छानिन्छन् समानुपातिक सांसद

काठमाण्डाै । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सुचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ ।संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले यो कोटा दलरुहले समानुपातिकबाट पुरा गर्नपर्ने छ । दलरुले निर्वाच अयोगमा बुझाएको समानुपातिक सुचीको महिलातर्फको कोटा पुर्याएपछि मात्र पुरुष नेताले अवसरा पाउने छन् ...
trusted online casino malaysia