सिंहदरबारमा छड्के: पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस

काठमाडाैं । राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको पोसाक नलगाउने र समयमा कार्यालय नआउने पाँच सय २१ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । सतर्कताले सिंहदरबारभित्र बिहीबार छड्के निरीक्षण गर्दा सहसचिव, उपसचिव र अन्य विभिन्न तहका पाँच सय २१ कर्मचारीले कार्यालयमा उपस्थित हुनुपर्ने समय र लगाउनुपर्ने पोसाक प्रयोग नगरेको पाइएको थियो । सतर्कताले कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई शुक्रबार पत्राचार ...

ताप्लेजुङमा योगेश भट्टराई र केशव दाहालको प्रतिस्पर्धा : यस्तो छ अंकगणित

ताप्लेजुङमा योगेश भट्टराई र केशव दाहालको प्रतिस्पर्धा : यस्तो छ अंकगणित
मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनमा ताप्लेजुङमा मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र नेपाली कांग्रेसबीच हुने देखिएको छ। एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा ८ र दुई निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा १५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि चर्चामा एमाले-माओवादी र कांग्रेसका उम्मेदवार छन्। प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई र कांग्रेस पूर्व जिल्ला सभापती केशवप्रसाद दाहालबीचको प्रतिस्प...

चुनाव लड्न किन हच्किए यी प्रभावशाली नेता ?

चुनाव लड्न किन हच्किए यी प्रभावशाली नेता ?
काठमाडौं / चुनावमा प्रचारप्रसार र कार्यकर्ता परिचालन खर्चिलो हुँदै गएपछि प्रभावशाली नेताहरू नै प्रत्यक्षबाट उठ्न हच्किएका छन्। उनीहरू सकेसम्म समानुपातिकमा परेर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्ने कसरतमा छन्।  कांग्रेसका सर्लाही सभापति नागेन्द्रकुमार राय र पूर्वसभापति लक्ष्मण रायले पनि यसपटक प्रत्यक्षमा लड्न रुचि देखाएनन्। उनीहरू समानुपातिकमा पारिएका छन्। संविधानसभा चुनावमा दुवै नेता प्रत्यक्षबाट...

यी पाहुना उम्मेदवार, जसले आफैलाई भोट दिन पाउदैनन्

यी पाहुना उम्मेदवार, जसले आफैलाई भोट दिन पाउदैनन्
दाङ छाडेर दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट उम्मेदवार भइ विजयी भएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा अहिले फेरि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङबाट उम्मेदवार बनेका छन्। यहाँबाट उम्मेदवार बन्न उनले ठूलै रस्साकस्सी गर्नुपर्‍यो। टिकटका लागि एमाले नेता शंकर पोख्रेलसँग टक्कर परेका उनलाई पाहुना नेताको ट्याग लाग्यो। अन्तत पोख्रेलसँगको टक्करमा टिकट बाजी मारेका उनै पाहुना नेता महरा दाङ निर्वा...

यी ‘हाई प्रोफाइल’ नेता जसलाई बागीले सताए

यी ‘हाई प्रोफाइल’ नेता जसलाई बागीले सताए
काठमाडौं /  प्रजातन्त्र पुनःस्थापनायताको २६ वर्षमा प्रतिनिधिसभा, संविधानसभा, स्थानीय निकाय, स्थानीय तह हुँदै पुनः प्रतिनिधिसभा र प्रदेशसभासम्मका चुनावमा आइपुग्दा ‘बागी उम्मेदवारी’ ऐंजेरुका रूपमा देखिएको छ। बागीको मारमा सबैभन्दा बढी पर्ने गरेको कांग्रेसले यसपटक पनि थुप्रै त्यस्ता उम्मेदवारीको सामना गर्नुपरेको छ। कांग्रेस मात्रै होइन, एमाले, माओवादी केन्द्रमा, संघीय फोरम, राजपालगायत दलमा समेत बागीको...

कोषाध्यक्ष सीतादेवीले छोरालाई उम्मेदवार बनाएपछि कांग्रेसमा किचलो

कोषाध्यक्ष सीतादेवीले छोरालाई उम्मेदवार बनाएपछि कांग्रेसमा किचलो
सिरहा – नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्य पदमनारायण चौधरीले आफ्नै छोरालाई आसन्न प्रदेशसभाका लागि उम्मेदवार बनाएका छन्। नेताहरुले ‘पुत्रमोह’ देखाएपछि नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन्। पूर्व शान्तिमन्त्री समेत भइसकेकी कोषाध्यक्ष यादवले छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेशसभाका लािग उम्मेदवार बनाएकी हुन्। एमडी गरेका छोरा हालै स...

प्रदेश निर्वाचनमा ‘गुन्डा’ प्रभाव

प्रदेश निर्वाचनमा ‘गुन्डा’ प्रभाव
काठमाडौं । काठमाडौं प्रहरीको २०६० यताको आपराधिक गतिविधिमा दीपक मनाङे र गणेश लामाविरुद्ध दर्जन बढी रेकर्ड छन् । धम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए। अपहरण, हत्या प्रयासलगायतका दर्जनौं रेकर्डसँगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा नाम छ दुवैको । दुवैजना संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्न चुनावी दौडमा छन्। मनाङे पहिलो चरणको निर्वाचनमा एमाले सम...

बोतल र जारकै पानी दुषित !

बोतल र जारकै पानी दुषित !
काठमाण्डाै । सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो । पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ । उपभोक्ताले उजुरीका आधारमा अनुमगन गर्दा ब्याच नम्बर ४ का अक्का एक्सप्रेस ब्राण्डको पानीमा कैफियत भेटियो । पानीम...

देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा

देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा
काठमाण्डाै । राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन । प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन् ।देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए । श्रीमती आरजु राणा देउवाले तामझामका साथ कैलाली-५ मा प...

शीर्ष मधेसी नेता बागीले हैरान

शीर्ष मधेसी नेता बागीले हैरान
काठमाण्डाै ।  मंसीर २१ गते हुने निर्वाचनमा मधेसवादी दलका शिर्ष नेता नै बागी उम्मेदवारबाट हैरान भएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध नै बागी उममेदवार खडा भएका छन् । राजपासँग फोरमले सहकार्य गरे पनि राजपाका सहमहामन्त्री जयप्रकाश गुप्ताले सप्तरी २ मा फोरम अध्यक्ष यादवविरुद्ध उममेदवारी दिएका छन् । त्यस्तै महन्थ ठाकुरविरुद्ध र...
trusted online casino malaysia