खड्काको बदमासीविरुद्ध व्यवसायीः पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

खड्काको बदमासीविरुद्ध व्यवसायीः पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी
पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुप्मा दिएको अनुमति रद्ध नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । खड्काले चोर बाटो बाट निगमकै ढुवानी विनिमिावलीविपरित ट्यांकरसञ्चालन अनुमति दिएको अरोप उनीहरुले लगाएका छन् । निर्णय रद्ध नगरे पेट्रोलियम पद...

तालिममा अर्बौं लगानी, उपलव्धी न्यून : आवश्यक क्षेत्रमा लगानी शून्य

तालिममा अर्बौं लगानी, उपलव्धी न्यून : आवश्यक क्षेत्रमा लगानी शून्य
काठमाण्डाै । मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकारले तालिममा अर्र्बौ लगानी गरे पनि तालिमपछिको उपलव्धी भने न्यून प्राय देखिएकोछ ।सरकारले हरेक वर्ष प्लम्बिङ, इलेक्टिसियन, ब्युटिसियनलगायत ६ दर्जनभन्दा बढी सीपमूलक तालिममा लगानी गर्दै आएको छ । सरकारी तथ्यांकमा तालिम लिनेको संख्या हरेक वर्ष थपिँदै गए पनि स्वदेश तथा विदेशमा रोजगारीका लागि जानेहरू अर्धदक्ष नै हुने गरेका छन्।सरकारले बर्सेनि ठ...

फ्रान्सेली युवतीको पासपोर्टमा अर्कै व्यक्ति उडेपछि

फ्रान्सेली युवतीको पासपोर्टमा अर्कै व्यक्ति उडेपछि
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको छ। पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी ऐनीको राहदानीमा भदौ २३ गते अर्कै व्यक्ति उडेकी हुन्। अर्काको राहदानीमा उड्ने अनुमति विमानस्थलस्थित अध्यागमनका कर्मचारीले कसरी दिए, खोजीको विषय बनेको छ। फ्लोरेन्स राहदानी हराएको भन्दै नेपालस्थित फ्रान्स...

‘लिभिङ टुगेदर’ ७२ घन्टे चक्कीमा निर्भर

‘लिभिङ टुगेदर’ ७२ घन्टे चक्कीमा निर्भर
काठमाडौं  । ‘लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घन्टे चक्की(आई–पिल) मा निर्भर रहने गरेको पाइएको छ । उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस ।’ असुरक्षित यौन सम्पर्क भएको ७२ घन्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्...

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’
काठमाण्डाै । महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको छ ।उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राईभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए । प्रहरीले सुच बरामद भएलगत्तै तस्करीको सुच ओसार्न प्रयोग गरिउको ग...

टिकट बाँड्दा-बाँड्दै एमाले नेताको ‘प्रेसर हाइ’ भएपछि मध्येराति डाक्टर बोलार्इयो

टिकट बाँड्दा-बाँड्दै एमाले नेताको ‘प्रेसर हाइ’ भएपछि मध्येराति डाक्टर बोलार्इयो
काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो । समानुपातिकको नाम सच्याउने र प्रत्यक्षतर्फको नाम टुंगो लगाउन बसेको बैठकको बीचमै आइतबार राति स्वास्थ्यकर्मी बोलाइए । सबैजसो नेताहरूको पालैपालो प्रेसर जाँच भयो । ने...

समानुपातिकमा राखिएकामा सिटौला चरम असन्तुष्ट

समानुपातिकमा राखिएकामा सिटौला चरम असन्तुष्ट
काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई प्रत्यक्षमा उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । उनलाई पार्टीले समानुपातिक सूचीको १ नम्बरमा राखेको छ । समानुपातिक सूचीमा राखिएकोप्रति सिटौलाले पार्टी नेतृत्वसँग असन्तुष्टिसमेत पोखे । ‘म जत्तिको नेता समानुपातिकमा बस्न मिल्दैन । यो मेरो कल्पना बाहिरको विषय हो, मैले सभापतिजीलाई साथीहरूको भावनासहित ...

वाम गठबन्धनको क्षेत्र बाँडफाँडः ११५ को टुंगियो १३ को बाँकी

वाम गठबन्धनको क्षेत्र बाँडफाँडः ११५ को टुंगियो १३ को बाँकी
टुंगिन बाँकी जिल्ला झापा, सुनसरी, उदयपुर, चितवन र सल्यान  काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ । क्षेत्र बाँडफाँड कार्यदलका सदस्यसहितको समितिको शनिबार बसेको बैठकले ४० जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँड टुंगो लगाएको हो । अब पाँच जिल्लाका १३ क्षेत्रको मात्रै टुंगो लाग्न बाँकी छ । एमालेले ६८, माओवादी क...

मतपत्र छाप्न अझै सुरू नभएको खुलासा

मतपत्र छाप्न अझै सुरू नभएको खुलासा
काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अलमलमा परेको हो । प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबारदेखि सुरु भइसकेको दावी गरेपनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णयय लिनुपर्ने अबस्था आउनसक्ने भएकाले छाप्न सुरु नगरिएको श्रोतले बताएको छ । ...

कर्मचारीले टेर्नै छाडे कुलमानलार्इ

कर्मचारीले टेर्नै छाडे कुलमानलार्इ
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोजनास्थलमै आई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिकांश प्रमुखले बेवास्ता गरेका छन् । जलविद्युत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ। आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन् । केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान...
trusted online casino malaysia